17/08/2026
नागपञ्चमीको हार्दिक शुभकामना! 🐍🙏
नागदेवताको पूजा तथा भगवान् शिवको आराधना गरिने यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना।
भगवान् शिवको आशीर्वादले तपाईंहरूको जीवनमा शक्ति, सफलता र सकारात्मक ऊर्जा सधैं भरिपूर्ण रहोस्।
𝗠𝗮𝘅𝗶𝗠𝗮𝘅® परिवारको तर्फबाट
सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा नागपञ्चमीको हार्दिक शुभकामना। 🙏
#𝗠𝗮𝘅𝗶𝗠𝗮𝘅𝗪𝗶𝘀𝗵𝗲𝘀 #𝗡𝗮𝗴𝗣𝗮𝗻𝗰𝗵𝗮𝗺𝗶 #𝗛𝗮𝗽𝗽𝘆𝗡𝗮𝗴𝗣𝗮𝗻𝗰𝗵𝗮𝗺𝗶 #𝗟𝗼𝗿𝗱𝗦𝗵𝗶𝘃𝗮 #𝗗𝗶𝘃𝗶𝗻𝗲𝗕𝗹𝗲𝘀𝘀𝗶𝗻𝗴𝘀 #𝗦𝘁𝘂𝗱𝘆𝗔𝗯𝗿𝗼𝗮𝗱 #𝗠𝗶𝗴𝗿𝗮𝘁𝗶𝗼𝗻𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀