Nightingale College

Nightingale College Nightingale college was established in 2057 B.S.It provides science ,management and law faculty .

Nightingale Alumni Form Link:
https://forms.gle/LgcsbkxVAZWmoR13A

22/08/2023
Field Trip for Grade XII Science Students. Kopundole - Dakchhinkali - Bhundole - Pharping (Temple visit, Hiking, Dry Pic...
20/08/2023

Field Trip for Grade XII Science Students. Kopundole - Dakchhinkali - Bhundole - Pharping (Temple visit, Hiking, Dry Picnic)

Congratulations to all the SLC (Grade XII) graduates. We wish you all the best in your future endeavors.
18/08/2023

Congratulations to all the SLC (Grade XII) graduates. We wish you all the best in your future endeavors.

Congratulations
15/08/2023

Congratulations

15/08/2023

असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा । १ वा २ विषयमा NG ल्याउनेले मात्र पाउने । त्यस्ता विद्यार्थीको सङ्ख्या १ लाख २३ हजार ३ सय ९६ जना ।

15/08/2023

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।
upload हुन केही समय लाग्छ । धैर्य गर्नुहोला ।

एक पटक याे सूचना पनि पढनु हाेला ।
15/08/2023

एक पटक याे सूचना पनि पढनु हाेला ।

15/08/2023

कक्षा १२ को नतिजा प्रकाशित हुनासाथ १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB टाइप गरी १६०० मा पठाएर वा मोबाईलवाट *1600 # डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेवसाइटमा https://neb.ntc.net.np बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिन्छ।

Nightingale College App
14/08/2023

Nightingale College App

आजभोलि आँखा पाक्ने रोग (conjunctivitis) बाट स्कुल एवं कलेजमा अध्ययनरत विद्यार्थीहरु प्रभावित हुन थालेको हुनाले सम्पूर्ण ...
13/08/2023

आजभोलि आँखा पाक्ने रोग (conjunctivitis) बाट स्कुल एवं कलेजमा अध्ययनरत विद्यार्थीहरु प्रभावित हुन थालेको हुनाले सम्पूर्ण विद्यार्थि शिक्षक कर्मचारी एवं अभिभावक ज्यूहरुमा सचेत रहन आग्रह गर्दै आँखामा समस्या देखीना साथ आखारोग विशेषज्ञ सँग सल्लाह गरी उपचार गराउनुहुन विशेष अनुरोध गर्दछौँ ।
नाईटिङ्गेल कलेज परिवार

Address

Kopundole
Lalitpur

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97715906998

Alerts

Be the first to know and let us send you an email when Nightingale College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nightingale College:

Shortcuts

Share

Category