23/01/2026
सरस्वती पूजा को उपलक्षमा हार्दिक मंगलमय सुभकामना। 🌸🌸
यस शुभ अवसरमा शैक्षिक साल २०८३ को लागि निःशुल्क भर्ना (Free Admission) खुलेको छ। थप जानकरीका लागि विद्यालयमा सम्पर्क गर्नु होला।
#सारस्वतीपूजा #सबैकोलागिशिक्षा #निशुल्कप्रवेश