10/12/2025
प्राईभेट कक्षा ८ को लागी अन्तिम भर्ना ।।।
्षको_लागी_अन्तिम_भर्ना
ललितपुरमै नेपाल सरकार र अनौपचारिक शिक्षा स्रोत केन्द्र बाट स्विकृत प्राप्त यस ओपन स्कुलमा शैक्षिकसत्र २०८२ को लागि अन्तिम भर्ना खुल्यो ।
कक्षा ८ मा भर्ना हुनको लागि:
१. फोटो ४ प्रति र नागरिकता/जन्मदर्ताको फोटो कपि
📌 कक्षा ८ कस-कसले पढ्न पाउने ?
१. कक्षा ७ पास गरि पछि पढाइ छुटेकाहरुले
२. पहिलाको ६/७/८ फेल भएकाहरुले
३. उमेर नागेका,गृहणी र जागीर गर्दै पढ्न चहानेहरुले
४. अहिले को कक्षा ८(BLE) मा कम ग्रेड भएको हरुले
#यो_साल_८_अर्को_साल_सिधै_SEE_मा_पढ्न_पाउने
सम्पर्क:- 9851070398/9803022694
Viber/WhatsApp:9851070398
लगनखेल,प्रयागपोखरी,ललितपुर