राप्ती सन्देस

राप्ती सन्देस

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राप्ती सन्देस, College & University, Lalitpur.

10/08/2025

आदरणीय अभिभावक तथा सम्पूर्ण शुभेच्छुकज्यूहरू!
यस देउखुरी पब्लिक स्कुलले तीजको पावन अवसरमा देउखुरी भित्रका सम्पूर्ण महिला अभिभावकहरूका विचमा तपसिल बमोजिमका नियमानुसार "तीज फोटो सुट प्रतियोगिता -२०८२" को आयोजना गरेकाले आफूलाई मनपर्ने फोटोमा लाइक,कमेन्ट तथा शेयर गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
तपसिल
नियमहरू
१) यो प्रतियोगिता तीज पर्वसँग सम्बन्धित् भएकोले फोटो नेपाली संस्कृति झल्किने प्रकृतिको सफा र एकल हुनुपर्ने छ।
२)सेल्फी फोटोलाई मान्यता दिइने छैन्।
३)फोटो ९८६०३४२४३८,९७४५६२३६९४ Whats app नं. मा मिति २०८२ साल श्रावण ३० गते शुक्रवारका दिन दिउसो ४ बजेसम्म आफ्नो नाम ,ठेगाना,सम्पर्क नं. र आ- आफ्नो बाबु/नानीको नाम , कक्षा र स्कुलको नाम अनिवार्य उल्लेख गरी पठाउनु पर्नेछ अन्यथा फोटो अस्वीकृत हुनेछ ।
४)फोटो नियमानुसार भएमा मात्र स्कुलको पेजमा पोस्ट गरिने छ।
५)तोकिएको मापदण्ड अनुसार फोटो पठाएमा क्रमानुसार फोटो पेजमा अपलोड गर्ने प्रक्रिया प्रारम्भ हुनेछ ।
६)सहभागीले अनिवार्य स्कुलको पेजलाइ लाइक गर्नुपर्ने छ।लाइक विना नै सहभागी भएमा उक्त सहभागीलाई प्रतिस्पर्धीका रूपमा गणना गरिने छैन्।
७)प्रतियोगिताको बिजेता घोषणा मिति २०८२ साल भाद्र १७ गते मंगलवारका दिन गरिने छ । फोटोमा गरिने सबैभन्दा धेरै लाइक,कमेन्ट तथा उक्त फोटो शेयरका आधारमा विजेता घोषणा गरिने छ ।
(१लाइक/रियक्ट =१ भोट,१ कमेन्ट =१ भोट,१ शेयर= २ भोट)
८) विजेतालाई नगद रु १०,०००/- ,प्रमाण पत्र, गिफ्ट हैम्पर एवम् मायाको चिनो सहित सम्मान गरिने छ ।
९) फोटो लाइक,कमेन्ट र शेयर गर्ने प्रतियोगिताको अवधि २०८२ साल भाद्र १० गते मंगलवारका दिन बेलुका ६ बजेसम्म मात्र रहने छ ।त्यसपछि गरिने लाइक,कमेन्ट र शेयरहरूलाई प्रतियोगिताको लागि गणना गरिने छैन्।
१०)फोटोमा लाइक, कमेन्ट तथा उक्त सहभागीको फोटो शेयर गर्ने VOTERS ले पनि अनिवार्य रूपमा Deukhuri Public School को पेज लाइक गर्नुपर्ने छ । एक फेसबुक ID बाट कुनै एक प्रतियोगिको एकपटक भन्दा धेरै लाइक, कमेन्ट र शेयर गर्न पाइने छैन्।
११)प्रतियोगिताको अन्तिम निर्णय आयोजकको रूपमा रहेको स्कुलको अतिरिक्त क्रियाकलाप समितिको मातहतमा रहने छ।

नोट:- थप जानकारीका लागि ०८२-५९०७८४,९८६०३४२४३८
नं.मा सम्पर्क गर्न सकिने छ।
धन्यवाद!

26/09/2021
21/07/2021
Photos from Routine of Japan's post 08/07/2021
04/07/2021
02/07/2021

सुचना ‼️‼️
जापान सरकार अध्यागमन बिभागले जुलाई एकबाट लागू हुने गरि नब प्रवेश र जापान पुन प्रवेश पाएर रोकिएका बिदेशी नागरिक गुनासो बुझ्नका लागि नेपाली भाषामा जापान र नेपाली विद्यार्थी सिदा सम्पर्क केन्द्र स्थापना गरेको छ। यो बाट केही राहत भने पक्कै विद्यार्थीलाई हुनेछ।2020 देखि इसु भएका COE को बिषयमा विभिन्न समाचार आए पनि COE renew बिषयमा जानकारी प्राप्तिको लागि लक्षित रहेको कुरा स्पष्ट पार्दछौ।

Routine of Japan

Want your school to be the top-listed School/college in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Lalitpur