EXAMS Preparation NEPAL

EXAMS Preparation NEPAL EXAMS PREPARATION NEPAL GIVES YOU THE BEST PLATFORM FOR YOUR COMPETITIVE +2
EXAMS PREPARATION.

09/11/2022
08/09/2022

Useful for Grade 12 students
C programming Programs only (except File handling).

05/09/2022



 :
04/09/2022

:

03/09/2022

Grade Promotion Exam
http://www.neb.gov.np/uploads/photos/MtAMZlvsuy220903122703.pdf

02/09/2022

Class 12 Result Details:
Grade group - No. of Students
GPA 3.61 to 4.0 - 4,179
GPA 3.21 to 3.60 - 30,107
GPA 2.81 to 3.20 - 65,284
GPA 2.41 to 2.80 - 64,093
GPA 2.01 to 2.40 - 10,900
GPA 1.61 to 2.0 - 35
GPA 1.21 to 1.60 - 0
NG - 188410
TOTAL - 363,008

02/09/2022

नतिजा कसरी हेर्ने ??

परीक्षाफल सम्बन्धी जानकारी तपसिल बमोजिमको Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :

Website :

१. राष्ट्रिय परीक्षा बोर्डको website: http://www.neb.gov.np/results

२. नेपाल टेलिकमको website: www.neb.ntc.net.np

SMS सेवा :

१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका NEB Symbol No. टाईप गरी १६०० मा SMS गर्ने ।

IVR सेवा :

१. नेपाल टेलिकमको १६०५ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

01/09/2022


" निर्देशिकामा ३५ प्रतिशतभन्दा कम प्राप्ताङ्क भएकाहरुको प्रमाणपत्रमा ननग्रेडेड (एनजी) भनेर व्यवस्था छ । त्यसैले एसईईको जस्तो नतिजा हुने भन्ने भ्रममा नपर्न अनुरोध गर्दछौँ । ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको प्रमाणपत्रमा अनुत्तीर्ण नलेखिए पनि व्यवहारिक रूपमा उनीहरू अनुत्तीर्ण नै हुन् । यसै साताभित्र नतिजा सार्वजनिक गर्नेछौँ । त्रुटि कम हुँदा विद्यार्थीले दुःख पाउनुपर्ने अवस्था रहँदैन । त्यसैले हतार नगरी धैर्य गर्न विद्यार्थीहरुलाई अनुरोध गर्छौँ "

- परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा

Ps : नतिजा सार्वजनिक गर्ने उद्देश्यले आज विहानसम्म बोर्ड बैठक डाकिएको छैन अब हेरौ

01/09/2022

Grade-12(science)
Online tuition class
Physics , chemistry, math, biology
नि:शुल्क अन्तरक्रिया ( demo ) कक्षा :
आज वेलुका ५ बजेबाट
zoom id 96978349125 passcode : grade12

Source: शिक्षा

22/08/2022

Class 12 results Update: NEB is in the final stage for publishing the class 12 results. The results will most probably be published within third to fourth week of Bhadra, if everything goes as per plan according to Officials.

Source : RONB

09/08/2022

Are you Ready 😎😎😎

कक्षा १२ को परीक्षाफल भदौ २५ गते भित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Kati GPA aaula jastai lagxa ne comment garum hai.

   Part-2  note
04/08/2022



Part-2
note

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when EXAMS Preparation NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category