Vision Korean language

Vision Korean language Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vision Korean language, Language school, Gwarko Chowk, Ringroad, Lalitpur.

भिजन कोरियन / जापानीज ल्याङ्वेज इन्स्टिच्युट (Vision Korean/ Japanese Language Institute)
स्थान: ग्वार्को चोक, ललितपुर
प्रमुख प्रशिक्षक: ईश्वर भट्ट(KIIP Level 5,/ राज कुमार तिमिल्सेना (신경 대학교 level 5)
,한국 문화 -6 , विश्व भाषा क्याम्पस TU 90%

Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Sk...
11/05/2026

Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Skill Test मा उत्तीर्ण हुनुभएको छ। उत्तीर्ण व्यक्तिहरूको नामावली हेर्न कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्|
उत्तीर्ण हुनुहुने सम्पुर्णमा धेरै धेरै बधाई तथा सफलताको शुभकामना ❤️ 🎉

📢 106th TOPIK Exam Timetable Announcement | १०६ औं TOPIK परीक्षाको समयतालिका 📢The official schedules for the upcoming TO...
07/05/2026

📢 106th TOPIK Exam Timetable Announcement | १०६ औं TOPIK परीक्षाको समयतालिका 📢

The official schedules for the upcoming TOPIK exam on Sunday, 17 May 2026, are now available. Please take note of the strict entry deadlines:

✅ TOPIK I (Level 1-2): Gate opens at 8:30 AM. You MUST enter the hall by 9:10 AM.
✅ TOPIK II (Level 3-6): Gate opens at 11:50 AM. You MUST enter the hall by 12:20 PM.

Note: Candidates arriving after the entry deadline will NOT be allowed to enter. Please arrive early and bring your required documents!
_______________________________________________________________________

आगामी आइतबार, १७ मे २०२६ मा हुने १०६ औं TOPIK परीक्षाको आधिकारिक समयतालिका सार्वजनिक गरिएको छ। कृपया प्रवेशको अन्तिम समयलाई विशेष ध्यान दिनुहोला:

✅ TOPIK I (स्तर १-२): गेट बिहान ८:३० बजे खुल्नेछ। परीक्षार्थीहरू बिहान ९:१० बजेभित्र अनिवार्य रूपमा हलभित्र प्रवेश गरिसक्नुपर्नेछ।
✅ TOPIK II (स्तर ३-६): गेट दिउँसो ११:५० बजे खुल्नेछ। परीक्षार्थीहरू दिउँसो १२:२० बजेभित्र अनिवार्य रूपमा हलभित्र प्रवेश गरिसक्नुपर्नेछ।

विशेष जानकारी: तोकिएको समयभन्दा ढिलो आउने परीक्षार्थीहरूलाई परीक्षा हलमा प्रवेश दिइने छैन। कृपया समयमै परीक्षा केन्द्रमा उपस्थित हुनुहोला।

🇰🇷🇳🇵

कोरियन भाषा परीक्षा (EPS) कृषि तथा पशुपालन क्षेत्रतर्फ  मेडिकल सम्बन्धी सुचना । कहिले कुन हस्पिटलमा मेडिकल परेको तलको लि...
28/04/2026

कोरियन भाषा परीक्षा (EPS) कृषि तथा पशुपालन क्षेत्रतर्फ मेडिकल सम्बन्धी सुचना । कहिले कुन हस्पिटलमा मेडिकल परेको तलको लिंक क्लिक गरि हेर्न सक्नुहुनेछ ।
https://epsnepal.gov.np/uploads/files_video/files_1777381327.pdf

Agriculture तर्फ Skill Test को नतिजा सार्बजनिक  भएको छ।उतिर्ण  हुनुभएका १,८०८ जनालाई हार्दिक बधाई!!https://epsnepal.gov....
27/04/2026

Agriculture तर्फ Skill Test को नतिजा सार्बजनिक भएको छ।उतिर्ण हुनुभएका १,८०८ जनालाई हार्दिक बधाई!!

https://epsnepal.gov.np/uploads/files_video/files_1777293119.pdf

📢 Notice on 109th TOPIK Exam (Nepal)As per the official TOPIK Implementation Plan, the 109th TOPIK (Test of Proficiency ...
17/04/2026

📢 Notice on 109th TOPIK Exam (Nepal)

As per the official TOPIK Implementation Plan, the 109th TOPIK (Test of Proficiency in Korean) is tentatively scheduled for November 15, 2026 in Nepal.

Please note that this schedule is subject to change due to local circumstances. Any updates regarding the exam will be announced at the official TOPIK Nepal page.

👉 For latest updates, please follow and check our page regularly.

📢 १०९ औं TOPIK परीक्षा सम्बन्धी सूचना (नेपाल)

आधिकारिक TOPIK कार्यान्वयन योजनाअनुसार, १०९ औं TOPIK (कोरियन भाषा प्रवीणता परीक्षा) २०२६ नोभेम्बर १५ मा नेपालमा सञ्चालन हुने अस्थायी तालिका तय गरिएको छ।

कृपया ध्यान दिनुहोस्, स्थानीय परिस्थितिका कारण तालिका परिवर्तन हुन सक्नेछ। परीक्षा सम्बन्धी कुनै पनि अद्यावधिक जानकारी TOPIK Nepal को आधिकारिक Facebook पेजमार्फत प्रकाशित गरिनेछ।

👉 थप जानकारीका लागि हाम्रो Facebook पेज नियमित रूपमा हेर्नुहोस्।

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।यो वर्षले तपाईंको जीवनमा सुख, शान्ति र सफलता ल्याओस्।
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।
यो वर्षले तपाईंको जीवनमा सुख, शान्ति र सफलता ल्याओस्।

🇰🇷 दक्षिण कोरियामा अध्ययन गर्ने सुनौलो अवसरजून र सेप्टेम्बर इन्टेक 2026 का लागि भर्ना खुलाआजै आवेदन दिनुहोस्!🎓 D-2 भिसा ...
12/04/2026

🇰🇷 दक्षिण कोरियामा अध्ययन गर्ने सुनौलो अवसर
जून र सेप्टेम्बर इन्टेक 2026 का लागि भर्ना खुला
आजै आवेदन दिनुहोस्!

🎓 D-2 भिसा आवश्यकताहरू (Bachelor’s)
✅ न्यूनतम GPA: 3.20
✅ IELTS: 5.5 (अंग्रेजी माध्यम)
✅ TOPIK लेभल 2 (कोरियन माध्यम)
✅ छात्रवृत्ति: 30%--100% सम्म
✅ अध्ययन ग्याप: अधिकतम 3 वर्षसम्म स्वीकार्य

🎓 D-2 (Code) आवश्यकताहरू
✅ न्यूनतम GPA: 2.80
✅ IELTS: 5.5 (अंग्रेजी माध्यम)
✅ TOPIK लेभल 2 (कोरियन माध्यम)
✅ अध्ययन ग्याप: अधिकतम 3 वर्षसम्म स्वीकार्य

🎓 Master’s Degree आवश्यकताहरू
✅ न्यूनतम शैक्षिक योग्यता: 50%
✅ IELTS: 5.5
✅ छात्रवृत्ति: 30%--100% सम्म
✅ अध्ययन ग्याप: अधिकतम 4 वर्षसम्म स्वीकार्य

🎓 D-4-7 आवश्यकताहरू
✅ न्यूनतम GPA: 2.80
✅ IELTS -5.0
✅ अध्ययन ग्याप: अधिकतम 4 वर्षसम्म स्वीकार्य

🎓 D-4-1 आवश्यकताहरू
✅ न्यूनतम GPA: 2.60
✅ अध्ययन ग्याप: अधिकतम 4 वर्षसम्म स्वीकार्य

📚 दक्षिण कोरियामा उपलब्ध कोर्सहरू
💻 कम्प्युटर साइन्स तथा इन्जिनियरिङ
🤖 एआई तथा बिग डाटा कन्भरजेन्स / एआई म्यानेजमेन्ट
🔐 साइबर सेक्युरिटी
🌍 ग्लोबल बिजनेस एडमिनिस्ट्रेशन
🏨 होटल तथा हस्पिटालिटी म्यानेजमेन्ट
🏥 अन्तर्राष्ट्रिय मेडिकल टुरिज्म
🎭 के–कल्चर

✅ TOPIK तथा कोरियन भाषा कक्षा उपलब्ध
📢 आजै सम्पर्क गर्नुहोस् र दक्षिण कोरियामा अध्ययन गर्ने आफ्नो सपना साकार पार्नुहोस्।
हामी तपाईंलाई सही मार्गदर्शन तथा पछिल्ला महत्वपूर्ण अपडेटहरू उपलब्ध गराउँछौं।

📍 Vision Education Hub
ग्वार्को, ललितपुर
📞 9741853943

📢 TOPIK Nepal Notice – Application Form Information
12/04/2026

📢 TOPIK Nepal Notice – Application Form Information

EPS PROCESSरोजगार अनुमती प्रणाली (EPS) सम्बन्धी विस्तृत जानकारी !
25/03/2026

EPS PROCESS
रोजगार अनुमती प्रणाली (EPS) सम्बन्धी विस्तृत जानकारी !

Address

Gwarko Chowk, Ringroad
Lalitpur

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Vision Korean language posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share