08/10/2025
मिति: २०८२/०६/२२ गते
श्रीमान अभिभावकज्यू!
नमुना स्कुल लुभू ललितपुर!
विषय: विद्यालय सुचारु भएको बारे!
मोहोदय,
उपरोक्त सम्बन्धमा आज देखि विद्यालय संचालन भए पनि केही नानी बाबुहरु अनुपस्थित भएको पाइएकोले अनुपस्थित हुने नानी बाबुहरुलाई भोलि असोज २३ गते देखि अनिवार्य रुपमा उपस्थित गराइदिनु हुन अनुरोध गर्दछु।
रीता श्रेष्ठ
प्रिन्सिपल
नमुना माबि लुभू ललितपुर
#9860663145