Laxman Thapa

Laxman Thapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Laxman Thapa, Lalitpur.

दीपक भट्ट जोडिएको मुद्दामा कसलाई कति बिगो दाबी ल, हेर्नुस् दाबी गरिएको बिगोको अङ्क हेर्दा लाग्छ— उनीहरूले देशको बजेट नै ...
16/07/2026

दीपक भट्ट जोडिएको मुद्दामा कसलाई कति बिगो दाबी ल, हेर्नुस् दाबी गरिएको बिगोको अङ्क हेर्दा लाग्छ— उनीहरूले देशको बजेट नै गोजीमा हालेर हिँडेका थिए।🙂

10/07/2026

अनि हामि चाहिएको चै के हो ? खास मा।

बाटोमा फोहोर फाल्यो जरिवाना लगाउनु भएन पोहोर फाल्न पाउनु पर्यो भन्दै करायो

सार्वजनिक स्थानमा धूम्रपान गराउने भनेर जरिवाना लगाउन ल्गायो चुरोट तन्दै हिंड्न् पाउनु पर्छ भनेर करायो

मनपरी लेन लिचेर गाडी चलायो अनि जरिवना गर्ना लग्दा जरिवाना तिराउनु हुदैन भनेर करायो

चर्को स्वरमा हर्न बजाउदा जरिवा तिर्न लगाउदा हर्न बजाउन पाउनु पर्छ भन्दै करायो

मापासे गरेर गाडी चलाउदा जरिवाना तिराउदा मापासे गरेर गाडी चलाउनुपर्छ भन्दै करायो

फुटपाथ पैदल यात्रीको लागि हो भन्दा होईन फुटपाथ व्यापार गर्ने ठाँउ हो भन्दै करायो

खोला किनारा अनि सरकारि जग्गा अतिक्रमण गरेर हटाउन खोज्द सरकारि जग्गा अतिक्रमण गरेर बस्नु पर्छ भन्दै करायो

भ्रष्टाचार विरुद्ध कारबाही गर्न खोज्दा भ्रष्टाचार गर्न पाउनु पर्छ भन्दै करायो

होईन खासमा हामिलाइ चाहिएको चै के हो । कुनै पनि देश नीति नियम र अनुशासनमा चल्नुपर्छ तेति भएसी बल्ल देश सहि दिशा तिर जान्छ होला नि । नेपालीलाई नियम कानुन पाल्ना गर्नुपरेसी दात बाट पसिना आउँछ ज्वोरो आउँछ देश विकास चायो रोजगार चायो परिवार संग छुट्न भयन 40/45 हजार सम्म को जागिर चायो नेपाल मै तर हामी कुनै न्याम कानुन मदिनौ🤔

ट्रम्पले इरानविरुद्धको अमेरिकी कारबाहीका लागि केही सहयोगी राष्ट्रहरूले आफ्ना हवाई अड्डा प्रयोग गर्न नदिएको तथा रणनीतिक ह...
08/07/2026

ट्रम्पले इरानविरुद्धको अमेरिकी कारबाहीका लागि केही सहयोगी राष्ट्रहरूले आफ्ना हवाई अड्डा प्रयोग गर्न नदिएको तथा रणनीतिक हर्मुज जलघाँटीको सुरक्षामा सैन्य सहयोग गर्न अस्वीकार गरेको भन्दै असन्तुष्टि जनाए ।

कुन मन्त्रालयमा कति बजेट।
29/05/2026

कुन मन्त्रालयमा कति बजेट।

कर्मचारीको बेसिक तलब नै १० प्रतिशत बढ्यो । महंगी भत्ता कायमै रहने । कार्यक्षमताका आधारमा १० प्रतिशत प्रोत्साहन भत्ता । 🙏
29/05/2026

कर्मचारीको बेसिक तलब नै १० प्रतिशत बढ्यो । महंगी भत्ता कायमै रहने । कार्यक्षमताका आधारमा १० प्रतिशत प्रोत्साहन भत्ता । 🙏

जनताका मेयर
14/05/2026

जनताका मेयर

22 वटा मन्त्रालय बाट अब मन्त्रालयको संख्या १८ वटा मात्र !
14/05/2026

22 वटा मन्त्रालय बाट अब मन्त्रालयको संख्या १८ वटा मात्र !

सरकारले नेपाल-भारत सिमानामा क'डाइ गरेसँगै नेपाली कि'सानले ब'जार पाएका छन् । कि'सानहरूका अनुसार - " जब स्वदेशी उ'त्पादनले...
14/05/2026

सरकारले नेपाल-भारत सिमानामा क'डाइ गरेसँगै नेपाली कि'सानले ब'जार पाएका छन् । कि'सानहरूका अनुसार - " जब स्वदेशी उ'त्पादनले मूल्य पाउँछ, तब किसानको हौ'सला अझ बढ्छ। अहिलेको अवस्थाले नेपाली कृषि उत्पादनप्रति उपभोक्ताको विश्वास पनि बढाएको छ।

3 सिटे QR सरम पार्टीका प्रमुख चलिरहेको सदन छोडेर चन्दा सङ्कलन गर्न हिँडे।
13/05/2026

3 सिटे QR सरम पार्टीका प्रमुख चलिरहेको सदन छोडेर चन्दा सङ्कलन गर्न हिँडे।

लु जा!🫣🤣
12/05/2026

लु जा!🫣🤣

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Laxman Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share