हामी, MILESTONE HOSPITALITY- गुणस्तरीय तालिम एवं प्रशिक्षण प्रदान गर्नको निमित्त सदा प्रतिबद्द छौं । हामी अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी तथा होटेल व्यवस्थापन तालिम एवं प्रशिक्षण (जस्तै- कुकिङ्ग (कुलिनरी आर्ट्स), बारिस्टा, बेकरी आदि) प्रदान गर्नुको साथ-साथै त्यस्तो तालिम एवं प्रशिक्षण हासिल गर्ने अथवा गरिरहेका बिद्यार्थी तथा प्रशिक्षार्थीहरुको निम्ति स्वदेशी तथा बैदेशिक रोजगारीको व्यवस्थापनको
लागि समेत आवश्यक सहयोग एवं सहजीकरण गर्दछौं। हामी संग Well Equipped Kitchen Lab; Highly Qualified Teachers and Trainers; Affordable Fee Structure; Suitable Time Schedule; तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारमा रोजगार व्यवस्थापनको निमित्त कुशल संयन्त्र समेत उपलब्ध रहेकाले हामी हाम्रा सम्पूर्ण बिद्यार्थी एवं प्रशिक्षार्थीहरुको सम्पूर्ण रुपमा यथोचित व्यवस्थापन गर्न सक्षम छौं। यदि, यहाँहरु पनि Hotel Management सम्बन्धि कुनै तालिम तथा प्रशिक्षण हासिल गरी यसै क्षेत्रमा आफ्नो व्यवसायिक भविष्य निर्माण गर्ने विचार गर्नु भएको छ भने Milestone Hospitality तपाईको निमित्त एउटा सर्बोत्तम रोजाई हुनसक्छ। तपाईलाई यस Milestone Hospitality मा हार्दिक स्वागत एवं उज्ज्वल व्यवसायिक भबिष्यको लागि अग्रिम बधाई तथा शुभकामना छ।