Nepal Engineering College Bachelor for Diploma Holders

Nepal Engineering College Bachelor for Diploma Holders

Share

Education, Public, nepal

Photos from Nepal Engineering College Bachelor for Diploma Holders's post 20/12/2025

आज माटो, भोलि महल 😄

20/12/2025

🔔 Important Notice for Students

Pokhara University has released a notice regarding the Chance Examination (Spring Semester 2025).

Photos from Nepal Engineering College's post 10/12/2025
Photos from Nepal Engineering College Bachelor for Diploma Holders's post 18/11/2025

2025 Batch BDH orientation program

01/09/2025
27/08/2025

🎓 डिप्लोमा उत्तीर्ण विद्यार्थीहरूका लागि BE Civil for Diploma Holders (Evening Program) मा भर्ना खुल्यो !

कामगर्दै पढ्न चाहने विद्यार्थीहरूका लागि उपयुक्त अवसर! नेपाल इन्जिनियरिङ कलेजमा BE Civil for Diploma Holders (Evening Program) मा भर्ना खुला गरिएको छ।

🗓 प्रवेश परीक्षा मिति: भदौ २१, २०८२
📍 स्थान: ने.ई.क. ,प्रयागपोखरी, ललितपुर

📢 प्रदेश छात्रवृत्ति प्रवेश परीक्षा सूचना चाँडै प्रकाशित हुँदैछ।
📌 B.Arch वा अन्य BE कार्यक्रमहरू मा रुचि छ?

👉 थप जानकारीका लागि तुरुन्त सम्पर्क गर्नुहोस्।
📞 Evening Program का लागि:
015914585 | 9841751326 (Call/WhatsApp)
📞 B.Arch तथा अन्य BE कार्यक्रमहरूका लागि:
01-5221012 | 9741802096 (Call/WhatsApp)

🖥 Online Form भर्नुहोस्: www.nec.edu.np/necentrance

नेपाल इन्जिनियरिङ कलेज (नेक) ले सञ्चालन गरेकाे ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’  कार्यक्रम अध्ययन र राेजगारीलाई एकै पटक अगाडी बढाउन चाहनेहरूका लागि निक्कै महत्वपूर्ण भएकाे विद्यार्थीहरूले बताएका छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेकाहरुलाई इन्जिनियर बनाउनकै लागि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम छ ।
के हाे ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ ?
यसका फाइदाहरू के के छन् ?
कस्ता विद्यार्थले विडिएच अध्ययन गर्न सक्छन् ? 
हेर्नुहाेस् याे भिडियाे...

#NEC 
#necbdh
#nepalengineeringcollege
#EngineeringExcellence
#engineering
#civilengineering
#architecture 25/08/2025

नेपाल इन्जिनियरिङ कलेज (नेक) ले सञ्चालन गरेकाे ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम अध्ययन र राेजगारीलाई एकै पटक अगाडी बढाउन चाहनेहरूका लागि निक्कै महत्वपूर्ण भएकाे विद्यार्थीहरूले बताएका छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेकाहरुलाई इन्जिनियर बनाउनकै लागि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम छ । के हाे ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ ? यसका फाइदाहरू के के छन् ? कस्ता विद्यार्थले विडिएच अध्ययन गर्न सक्छन् ? हेर्नुहाेस् याे भिडियाे... #NEC #necbdh #nepalengineeringcollege #EngineeringExcellence #engineering #civilengineering #architecture

20/08/2025

Nepal Engineering College
Admission open for
BE Civil (for Diploma Holders)
Entrance Exam: Bhadra 21, 2082
Venue: nec BDH, Prayagpokhari, Lagankhel

For more information contact: 015914585, +9779841751326

Want your school to be the top-listed School/college in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Prayag Pokhari Marga
Lalitpur

Opening Hours

Monday 14:00 - 19:45
Tuesday 14:00 - 19:45
Wednesday 14:00 - 19:45
Thursday 14:00 - 19:45
Friday 14:00 - 19:45
Saturday 07:00 - 19:45
Sunday 14:00 - 19:45