Shree Jalapa Secondary School

Shree Jalapa Secondary School Everyone can get information about our school's educational activities .

यस वर्ष हामी 100% नतिजाको नजिक पुगेका छौँ । संख्या सानो होला तर नतिजाले ठूलो अर्थ राख्छ। जम्मा 16 जना विद्यार्थी सम्मेलि...
12/05/2026

यस वर्ष हामी 100% नतिजाको नजिक पुगेका छौँ । संख्या सानो होला तर नतिजाले ठूलो अर्थ राख्छ। जम्मा 16 जना विद्यार्थी सम्मेलित SEE 2082 मा 15 जना विद्यार्थी 2.65 भन्दा बढी GPA सहित Graded हुन सफल भएका छन। SEE संगै जिवनको हरेक परीक्षामा सफलता प्राप्त होस् ! धेरै धेरै बधाई तथा शुभकामना ! यो नतिजा प्राप्त गर्न मेहनत गर्नुहुने सबै पक्ष प्रती विद्यालयको तर्फ बाट हार्दिक अभार प्रकट गर्दछु। साथै Non graded हुने विद्यार्थीलाई मौका परीक्षामा सफलताको शुभकामना !!!

11/05/2026

🌟SE परीक्षा सफल हुनुभएका सबैमा हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राको असीमित शुभकामना। 💐

यसै सूचना अनुसार मिति 2083/01/24 गते विद्यालय बिदा रहनेछ।
06/05/2026

यसै सूचना अनुसार मिति 2083/01/24 गते विद्यालय बिदा रहनेछ।

यसै सुचना अनुसार विद्यालय विदा रहेको जानकारी गरिन्छ।
29/04/2026

यसै सुचना अनुसार विद्यालय विदा रहेको जानकारी गरिन्छ।

26/04/2026

आदरणीय अभिभावक तथा प्यारा विद्यार्थीहरु, शैक्षिक सत्र 2083 को नियमित पठनपाठन मिति 2083/01/15 गते मंगलबार बाट सुरु हुने जानकारी गराउँछौँ। नयाँ भर्ना तथा पुरानो विद्यार्थी दर्ता गराई पाठ्यपुस्तक मिति 2083/01/14 गते सम्ममा लिनुहुन पनि सुचित गर्दछौँ। श्री जलपा मा.वि.

25/04/2026

भर्ना खुल्यो!!

25/04/2026

हाम्रो सहायक प्रधानाध्यापक लाई सुन्नुस!!

https://youtu.be/Xc0T0TDDPMM?si=UnueTqNy-uj_fZRTहेरेर सल्लाह, सुझाव तथा प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछौँ।धन्यवाद निग्र...
22/04/2026

https://youtu.be/Xc0T0TDDPMM?si=UnueTqNy-uj_fZRT
हेरेर सल्लाह, सुझाव तथा प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछौँ।
धन्यवाद निग्रानी संचार!!

2 likes. "इतिहास रच्दै ललितपुरको जलपा माध्यमिक विद्यालय....NIGRANI SANCHAR"

यसै सुचनाको आधारमा बैशाख ११ गते देखि भर्ना तथा १५ देखि पठनपाठन हुने जानकारी गराईन्छ ।
22/04/2026

यसै सुचनाको आधारमा बैशाख ११ गते देखि भर्ना तथा १५ देखि पठनपाठन हुने जानकारी गराईन्छ ।

Address

Dhapakhel On The Way To Nagdaha
Lalitpur

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97715570923

Website

Alerts

Be the first to know and let us send you an email when Shree Jalapa Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Jalapa Secondary School:

Shortcuts

Share

Category