Ideal Co Ed Academy

Ideal Co Ed Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ideal Co Ed Academy, High School, Ideal Co-Ed Academy (school), 3J6H+2C, North from bastipur chowk, Lalbandi 9, Lalbandi.

समाज सेवा प्रभाग, ब्र‌ह्माकुमारीज लालबन्दी-७. सर्लाहीकाे आयोजना तथा आमन्त्रणमा विश्व बन्धुत्व दिवसका अवसरमा विशाल रक्तदा...
21/08/2026

समाज सेवा प्रभाग, ब्र‌ह्माकुमारीज लालबन्दी-७. सर्लाहीकाे आयोजना तथा आमन्त्रणमा विश्व बन्धुत्व दिवसका अवसरमा विशाल रक्तदान अभियानका साथ स्वैच्छिक रक्तदानमार्फत अमूल्य जीवन बचाउने महान् एवं मानवीय उद्देश्य पूर्तिका लागि यस विद्यालयबाट रक्तदान जीवनदान हो भन्ने पवित्र भावनाका साथ रक्तदान गर्नुहुने सम्पूर्ण शिक्षक तथा विद्यार्थी प्रति विद्यालय परिवार गौरव गर्दछ । साथै यस महान् कार्यमा सामेल हुन निमन्त्रणा गर्नुहुने समाज सेवा प्रभाग, ब्र‌ह्माकुमारीज लालबन्दी-७. सर्लाहीलाई हार्दिक धन्यबाद गर्दछाैँ । विश्व बन्धुत्व दिवसको शुभकामना सहित, - आइडियल को-एड. एकेडेमी, लालबन्दी

Happy Birthday!
21/08/2026

Happy Birthday!

`1st IDEAL SINGING STAR 2083` सुर, ताल र सङ्गीतको एउटा अविस्मरणीय क्षण । हाम्रा प्रतिभाशाली विद्यार्थीहरूको अद्भुत साङ्ग...
21/08/2026

`1st IDEAL SINGING STAR 2083` सुर, ताल र सङ्गीतको एउटा अविस्मरणीय क्षण । हाम्रा प्रतिभाशाली विद्यार्थीहरूको अद्भुत साङ्गीतिक प्रस्तुतिले सम्पूर्ण विद्यालय प्राङ्गण नै गुञ्जायमान बन्यो। सङ्गीतको यो सुन्दर उत्सवमा सहभागी भई आफ्नो कलात्मकता सहितको सहभागिताले कार्यक्रमको रौनक बढाउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछौँ । यस साङ्गीतिक कार्यक्रममा आफ्नो ओजपूर्ण प्रस्तुति सहित प्रथम हुने अभित्सा पजियार र प्रजिना तिमल्सिना, द्वितीय हुने नविना गाेले र स्रेजा महत र तृतीय हुने प्रतिमा मिक्चन र आस्ना अधिकारीलाई हार्दिक बधाई साथै यस कार्यक्रमका योजनाकार सङ्गीत शिक्षक श्री विश्व योञ्जन सर तथा आमन्त्रित जज अक्षर पाठशाला हरिपुर सर्लाहीका फाउन्डर प्रिन्सिपल आदरणीय सन्तोष पजियार सरलाई विशेष धन्यवाद ज्ञापन गर्दै, अन्य सम्पूर्ण प्रतिभाशाली विद्यार्थी भाइबहिनीहरूमा थप प्रगतिको शुभकामना व्यक्त गर्दछौँ । - आइडियल को-एड. एकेडेमी, लालबन्दी

18/08/2026

🌱🌳 Clean Boredada, Green Boredada! 🌿

Students from Grades 7 to 10 actively participated in an Environmental Cleaning and Tree Planting Program at Boredada. Through teamwork and hands-on learning, our students took a meaningful step toward a cleaner, greener, and healthier environment. 💚🌍

Together, let’s protect nature and grow a better tomorrow! 🌱✨

🍀🍃 🏫

वातावरण सरसफाइ तथा वृक्षारोपण कार्यक्रम ।स्वच्छ र सफा वातावरण हाम्रो दायित्व र पहिचान । A clean and Healthy environment ...
18/08/2026

वातावरण सरसफाइ तथा वृक्षारोपण कार्यक्रम ।

स्वच्छ र सफा वातावरण हाम्रो दायित्व र पहिचान ।
A clean and Healthy environment is our responsibility and identity.

मिति २०८३ भदौ ०२ गते मङ्गलवार यस विद्यालयमा अध्ययनरत कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थी भाइबहिनीहरूको व्यवहारिक सिकाइ तथा पाठ्यक्रमले तोकेका शिक्षाको व्यवहारिक उद्देश्य पूरा गर्ने हेतुले वातावरण सरसफाइ तथा वृक्षारोपणका निम्ति बोरे डाँडामा वातावरण सरसफाइ तथा वृक्षारोपण कार्यक्रम समापन गरियाे।

ICEA-ECO Club
IDEAL CO-ED. ACADEMY
Lalbandi 09, Sarlahi

Happy Birthday!
18/08/2026

Happy Birthday!

17/08/2026

🌸 नाग पञ्चमी विशेष 🐍🙏 🏫

🌸🐍 Nag Panchami Celebration 🐍🌸Our little learners celebrated Nag Panchami with joy, creativity, and cultural learning. ❤...
17/08/2026

🌸🐍 Nag Panchami Celebration 🐍🌸
Our little learners celebrated Nag Panchami with joy, creativity, and cultural learning. ❤️✨
A beautiful day of traditions, fun activities, and happy little smiles! 🙏🌼

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारका: ॥१॥मुने: कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तन...
17/08/2026

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारका: ॥१॥

मुने: कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डल ॥२॥

अनन्तो वासुकि: पद्मो महापद्ममश्च तक्षक: ।
कुलीर: कर्कट: शङ्खश्चाष्टौ नागा: प्रकीर्तिता: ॥३॥

यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वर: ।
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ॥४॥

॥ इति श्रीनागस्तोत्रम् सम्पूर्णम् ॥

🐍✨ Wishing everyone a very Happy Nag Panchami! 🙏🌸

Address

Ideal Co-Ed Academy (school), 3J6H+2C, North From Bastipur Chowk, Lalbandi 9
Lalbandi

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97746501150

Website

Alerts

Be the first to know and let us send you an email when Ideal Co Ed Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Ideal Co Ed Academy:

Shortcuts

Share

Category