10/05/2024
सिप सिकौ दक्ष जनशक्ती बनौ । कक्षाहरु सञ्चालन भैरहेका छन् । उत्कृष्टलाई जवकाे ग्यारेन्टी ।
Hans Computer Training Center is Established in 2012 A.D. By Some Literature Person with a view of meeting the growing demand for technical education.
10/05/2024
सिप सिकौ दक्ष जनशक्ती बनौ । कक्षाहरु सञ्चालन भैरहेका छन् । उत्कृष्टलाई जवकाे ग्यारेन्टी ।
25/04/2024
06/07/2023
SEE -२०७९ उतिर्ण भएका सम्पूर्ण बिद्यार्थी भाईबहिनीहरूलाई हार्दिक बधाई दिदै भबिस्यमा उच्च- शिक्षाको अग्रिम शुभकामना पनि व्यक्त गर्द्छु।
हंस कम्प्युटर ट्रेनिङ सेन्टर
लाहान -८, सिरहा
03/05/2023
24/04/2023
Admission Open New Batches 2080. Hurry up.
02/07/2022
आज मिति २०७९/०३/१८ गते शनिबार को दिन कर्जन्हा नगरपालिकामा वार्ड नं १ देखि वार्ड नं ११ सम्म सञ्चालन रहेको "व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर" आज वार्ड नं ६ को शिविरको साथै कर्जन्हा नगरपालिकाको शिविर सम्पन्न भएको छ । शिविर सञ्चालक हंस कम्प्युटर ट्रेनिङ्ग सेन्टर लाहान
19/05/2022
धनगढीमाई नगरपालिकाको मेयर पदमा एमाले उमेदवार शिव शंकर महतो निर्बाचित हुनु भयेकोमा हार्दिक बधाई तथा शुभ कामना सहित सफल कार्यकालको सुभ कामना ब्यक्त गर्दछु । संजय कुमार ठाकुर धनगढीमाइ-५