28/05/2026
ो_विशेष_offer
रु २००प्रति दिनमा खान बस्न को सुविधा
#तु_आई_बिहान_कत_गेलरही
इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद-उल-अजहा (बकर ईद) को पावन अवसरमा हार्दिक हार्दिक शुभकामना।
"धार्मिक सद्भाव कायम रहोस्!"
#मुबारक #ईद💐
27/05/2026
Shout out to my newest followers! Excited to have you onboard! Timro Pyaroo Ghanshyam, Muni Yadav
25/05/2026
#तु_आई_बिहान_कत_गेलरही?
OFFER रु ५५५५देखि६६६६ मा खन् बस्न सुविधा
24/05/2026
📢 भर्ना निःशुल्क 🎉 भर्ना निःशुल्क 💥 मासिक किफायती शुल्क
🏩 Kantipur Hostel Lahan
👉 आरामदायी र आधुनिक बसोबासका लागि उत्कृष्ट स्थान
🤝 हाम्रा विशेषताहरू:
✔ बाइक / स्कुटी पार्किङका लागि पर्याप्त स्थान
✔ प्रत्येक कोठामा कार्पेट, बेड, पर्दा, टेबलको व्यवस्था
✔ २४ सै घण्टा बत्ती, इन्टरनेट, तातो / चिसो पानीको सुविधा
✔ २४ सै घण्टा सुरक्षित वातावरण
✔ सरसफाइ, लुगा धुने, खाना पकाउनेका लागि स्टाफ उपलब्ध (झन्झटरहित बसाइ)
✔ गुणस्तरीय खाना व्यवस्था
✔ घाम लाग्ने, सफा र उज्यालो कोठा
🍽️ दिनमा २ पटक खाजा
🍛 दिनमा २ पटक खाना
✔ बाल्कोनी, पार्किङ, कपडा सुकाउने स्थान, खुला छतको सुविधा
✔ शान्त, सफा, सुन्दर तथा पारिवारिक वातावरण ❤️
✔ समूहमा आउने साथीहरूका लागि विशेष छुट
📍 स्थान: Kantipurhostel Lahan-1
👉
📞 सम्पर्क गर्नुहोस्:
📱 9814797289
22/04/2026
📢 ADMISSION OPEN – 2083
🏫 Kantipur Hostel,Lahan
📚 नयाँ शैक्षिक सत्र २०८३ का लागि
सीमित सिटमा विद्यार्थी भर्ना सुरु भइसकेको जानकारी गराइन्छ।
✨ हाम्रा विशेषताहरू:
✔️ अनुभवी तथा दक्ष शिक्षक टोली
✔️ बालमैत्री तथा सुरक्षित वातावरण
✔️ आधुनिक शिक्षण पद्धति
✔️ Hostel (Girls & Boys)
✔️ अतिरिक्त क्रियाकलाप
🏫 सुविधायुक्त कक्षा कोठा र अनुशासित वातावरण
👉 बालबालिकाको उज्ज्वल भविष्यका लागि उत्कृष्ट विकल्प
📍 ठेगाना: लहान-०१(थाना देखि ४०० मीटर दक्षिण )
📞 सम्पर्क नं.: 9814797289
👉 आजै भर्ना गराउनुहोस् – सिट सीमित छ!
Kantipur Hostel
26/03/2026
छात्र र छात्राहरूका लागि सुनौलो अवसर! 🌟
आफ्नो अध्ययनलाई ध्यानमा राख्दै, सुरक्षित र घरजस्तो वातावरणको खोजीमा हुनुहुन्छ? kantipur Hostel मा हार्दिक स्वागत छ!
हाम्रा प्रमुख सुविधाहरू:
✅ पङ्खा सहितका कोठाहरू
✅ स्वादिलो खाना र सफा वातावरण
✅ कलेज र विद्यालय आउन-जाउन सहज
✅ २४ सै घण्टा इन्टरनेट, पानी र बिजुली
💥 सीमित समयका लागि मात्र "नि:शुल्क भर्ना" को अफर! अहिले नै आफ्नो सिट सुरक्षित गर्नुहोस्! 🏠🎓
सिधै हामीलाई सम्पर्क गर्नुहोस्: 📞 9814797289
𝗪𝗵𝗮𝘁𝘀𝗮𝗽𝗽 : 9814797289
📍 लहान-१, मटीयर्वा (लहान थाना देखि 400 मिटर दक्षिण)