SHREE Rajaji GYAN KUNJ

SHREE Rajaji GYAN KUNJ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SHREE Rajaji GYAN KUNJ, School, Lahan.

14/09/2021
यस राजाजी बाबा ज्ञान कुञ्ज स्कुलका  सस्थापक बिपिन अधिकारीको पुजनिय पिता, यस विद्यालयका पुर्व शिक्षक ,  PRINCIPAL तथा तरे...
02/04/2021

यस राजाजी बाबा ज्ञान कुञ्ज स्कुलका सस्थापक बिपिन अधिकारीको पुजनिय पिता, यस विद्यालयका पुर्व शिक्षक , PRINCIPAL तथा तरेगना गोबिन्दपुरको शैक्षिक क्षेत्रको एक हस्ती श्री विश्वनाथ अधिकारी ज्यु आज बाट सदाको लागि अस्ताउनु भयो । उहाँको मृत्युले स्तब्द र निशब्द भएको छु । हजुरको अभाव सधै खड्किरह्ने छ । । हजुरको आत्माले बैकुण्ठमा बास गरून् । हार्दिक श्रद्दाञ्जली !!! Rest In Peace !!! साथै शोक सन्तप्त परिवारप्रती यस दुखद घडी ईश्वरले धेर्यताको शक्ति प्रदान गरोस भनी हार्दिक सम्वेदना प्रकट गर्दछौ !!!
राम उद्गार महतो
सस्थापक
तथा विद्यालय सपरिवार
राजाजी बाबा ज्ञान कुञ्जा

महान चाड बडादशै २०७७ को पावन अवसरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी, विद्यार्थी , अभिभावक , शिक्षक कर्मचारी लगायत ...
23/10/2020

महान चाड बडादशै २०७७ को पावन अवसरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी, विद्यार्थी , अभिभावक , शिक्षक कर्मचारी लगायत सम्पुर्ण शुभचिन्तकहरुमा हार्दिक शुभकामना अर्पण गर्दछौ । माता देवी दुर्गा भवानीले सबैको कल्यान गरून् सङ्ग्सङ्गै कोरोणा नामक राक्षसको अन्त्य समेत गरून् भन्ने कामना समेत गर्दछु ।
@ राजाजी बाबा ज्ञान कुञ्ज परिवार
लहान

बिगतका बर्षहरु झै यस बर्ष पनि लहान 16 तरेगनामा अवस्थित श्री राजाजी बाबा ज्ञान कुन्जले बालदिवसको उपलयक्ष्यमा विभिन्न खेलक...
15/09/2019

बिगतका बर्षहरु झै यस बर्ष पनि लहान 16 तरेगनामा अवस्थित श्री राजाजी बाबा ज्ञान कुन्जले बालदिवसको उपलयक्ष्यमा विभिन्न खेलकुद, हाजिरीजवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता जस्ता कार्यक्रम गरि बिजेताहरुलाई पुरुस्कार वितरण गर्नु सङ्सङ्गै यसपाली पनि विद्यार्थी तथा बालबालिकाहरुलाई शैक्षिक सामाग्री ( पेन्सिल, कोपी, डट्पेन,कलर आदि ) वितरण गरि बालदिवश मनाइयो ।।।

"गुणस्तरीय शिक्षा नयाँ नेपालकाे अपेक्षा" भन्ने नाराकाे साथ गरिब�,विपन्न र अनाथ साथै ग्रामिण भेगका बालबालिकालाई निशुल्क,छ...
01/08/2016

"गुणस्तरीय शिक्षा नयाँ नेपालकाे अपेक्षा" भन्ने नाराकाे साथ गरिब�,विपन्न र अनाथ साथै ग्रामिण भेगका बालबालिकालाई निशुल्क,छात्रवृती र सस्ताे ,शुलभ शुल्कमा शिक्षा प्रदान गर्ने उद्देश्यले सुन्दर,शान्त,पूर्ण हरियाली र रमणिय वातावरणमा अवस्थित SHREE RAJAJI GYAN KUNJ लहान-१६,तरेगनाकाे मुख्य प्रवेश द्धार

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when SHREE Rajaji GYAN KUNJ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category