पाकिस्तानमा नेपाली खेलाडीको सुरक्षा कडा
CTEVT knowledge
focus on studying.i know it's hard but belive me. it's going to be worth it
25/08/2023
चन्द्रयण 3
एकदिन हामी पनि ❤️
24/08/2023
परीक्षा समय तालिका र केन्द्र बारे सुचना
24/08/2023
हिजो बेलुका पशुपतीनाथ सन्ध्या आरती हेर्न जान मन लाग्यो र बालाजु बाट बस चडे! सिट एक ठाउमा खाली रहेछ तर त्यहा त्यस्तै 17/18 बर्ष पुगेकी केटि यता पटि बसेकी रहिछ!
मैले भने"बहिनी उता झ्याल तिर सरन, म यहाँ छेउ मा बस्नुपर्यो!"
ती बहिनी नसुनेझै गरेर रातो न पिरो भएर बसिरहिन!
"बहिनी....उता सरन भनेको!" म फेरि बोले!
उस्ले हल्का खुट्टा यता निकालेर
"तपाईं नै जानू झ्याल तिर" भनिन!
म झ्यालपट्टी गएर बसे! तर ती बुनु एकदमै अडिक भएर हल्लिदै नहल्ली बसिरहेकी थिइन!
मलाइ शङ्का लाग्यो र सोधे "बहिनी....तिमिलाइ सन्चै त छ नि?"
टाउको मात्रै हल्लाइन सन्चै छु भनेर!
यसो नजर घुमाए,
कुर्ता भरी ब्लड देखे....अनि भने
"तिमी डराएकी कि लजाएकी? यो Natural process त हो नि!यो त तिम्रो अनि मेरो हामी सबैको मम्मिलाइ नि हुन्छ, दिदिलाइ नि हुन्छ, बहिनिलाइ नि हुन्छ!
कहाँ हो घर अनि जानुपर्ने चै कहाँ नि?"
बल्ल बोलिन....
"घर त मेरो बैतडी हो म यो शहरमा नयाँ हो 5 दिन भयो आको अनि झर्नु पर्ने ठाउँ पनि कलङ्की अघि गैसक्यो! म सङ्ग अहिले साथमा पोइसा पनि छैन अहिले!
हेर्नू न दाइ के गर्नु गर्नु भैसक्यो! त्यही माथी भुँडी दुखेर हल्लिनै सकेको छुइन!"
पानी सिम सिम पर्दै थियो मैले गाडी रोक्न लगाए अनि आफ्नो ज्याकेट खोलेर उस्लाइ कम्मर भन्दा मुनि बेर भने!
त्यहा ओर्लिएर एउटा सानोतिनो होटल मा उस्लाइ बसाएर
तातो चिया मगाए!
अनि "चिया पिउदै गर" म आइहाल्छु भन्दौ त्या बाट हिडे!
म सङ्ग पनि पैसा त्यति धेरै बोकेको थिएन तेसैले त्यहाँ नजिकै एउटा मोबाइल पसलमा गएर आजलाइ यो फोन राखेर मलाइ 500 दिनु म भोलि बिहान फोन लिन आउछु भन्दै बिन्ती बिसायेँ र त्याँ बाट पोइसा लियेर म प्याड किन्न गयेँ अनि त्यसैले अडाइसय पर्ने एउटा सुरुवाल पनि किने!
अनि गएर त्यही होटल को बाथरुम मा गएर लुगा फेर भने!
लुगा फेरेर आइन हातमा मेरो ज्याकेट लिएर!
ज्याकेट मा ब्लड लागेको रहेछ!
"दाइ तपाइको ज्याकेट धोएर फिर्ता दिन्छु, तपाइको नम्बर र adress दिनुस न" भनिन!
"त्यति जाबो त्यति ज्याकेट नि म धुन सक्दिन होला त बहिनी? त्यसैपनी म यो काठमाडौ शहर आज बिहान मात्रै आइपुगेको र फेरी भोलि झापा घर फर्किहाल्छु" भन्दै ज्याकेट एउटा प्लास्टिक मा हाले!
अनि फेरि
"Room पुग्न सक्छेउ कि पुराइदिनु पर्छ?" भनेर सोधे!
"अहिले धेरै आराम भयो दाइ, अब म जान सक्छु" भनिन!
"Next time हिड्दा ध्यान दिनु नि" भने!
"हस दाइ....अनि धेरै धेरै थ्यान्क यु है मेरो दाइ" भनिन मुसुक्क हासेर!
"दाइलाइ नि थ्यान्क यु भन्छन र लाटी? 😁" भन्दै एउटा बस रोकेर
"यो बहिनिलाइ कलङ्की मा झार्दिनु है" भनेर भाडा दिएर
पठाइदिए!
अब म चै कता जाउ! आरती पनि सक्की हाल्यो अनि पोइसा पनि पशुपती पुगेर फेरि बालाजु आउन पुग्दैन..
अनि अलिकती भयेनी किन खर्च गर्नु भन्ने सोचले सिमसिम पानी मा 25 मिनेट हिनेर room मा आयेर सुतेँ र अहिले बिहान हिजो 500 लियेर राख्या फोन 500 दियेर निकालेर post गर्दैछु❤️😉
yo mero story haina guys ekjana post gareko dada ko hoo.yo sab herera hami lai sekha hoo ki hami lai pani yesto kam garnu parxa katai k hi yesto dekhayo bhane..
24/08/2023
Boost your knowledge
M E D I C A L Students
Follow our page for more information....
24/08/2023
D-Dearest
O-One With
C-Caring And Curing Vai
T-Treatment
O-On
R-Right Time
24/08/2023
कति मान्छेलाई थाहा हुँदैन।विटामिन सी कुन कुन फ्रुइट मा पाइन्छ।
23/08/2023
नेपालका चिकित्सक/डाक्टरलाई कुवेतमा रोजगारीको अबसर, तलब मासिक ८ लाख भन्दा माथि!!
14/05/2022
02/04/2022
when the pancreas can't or does n't release enough digestive enzymes..than we takes digestive Enzymes syrup to help release more enzymes to break down nd digest food...
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Lahan
Lahan
MANOJ