Shrawan

Shrawan Totally focused for public service commission's exam preparation

17/12/2025

योजना तर्जुमाका आधारहरु के के छन ?(10)

#उपलब्ध सीमित स्रोतसाधनको विवेकशील एव महत्तम् उपयोग गरी समष्टिगत आर्थिक स्थायित्व र सामाजिक व्यायमा आधारित समाजको निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि गरिने सोचयुक्त क्रियाकलापको समष्टी नै आवधिक योजना हो ।
#आवधिक योजना राज्यको आर्थिक, सामाजिक, मानवीय विकास लगायत सांस्कृतिक लक्ष्यहरूलाई उपलब्ध भौतिक एवं मानवीय साधनको परिचालनद्वारा अपेक्षित उद्देश्य सहित पुरा गर्नका लागि गरिने कार्यहरुको कुशल संयोजन समेत हो।

अब
योजना तर्जुमाका आधारहरु
#नेपालको संविधानः संविधानमा उल्लेख भएका राज्यका निर्देशिक सिद्धान्त तथा नीतिहरु,
#विद्यमान ऐन, नियमः संघ, प्रदेश र स्थानीय तहका आय व्यय सम्बन्धी कानुन,
#राष्ट्रिय, प्रादेशिक र स्थानीय वित्त नीति, वित्तीय सन्तुलन र पर्याप्तताको अवस्था,
#संघ, प्रदेश र स्थानीय तहको दीर्घकालीन सोच, कार्यजिम्मेवारी र प्राथमिकताहरु,
#नेपाल सरकारको दिगो विकास लक्ष्य, सरकारको मार्गनिर्देशन, राष्ट्रको प्राथमिकता प्राप्त विषयहरु
#नागरिकका चाहना, माग र राष्ट्रको समस्या एवं आवश्यकता,
#संघ, प्रदेश र स्थानीय व्यवस्थापिकामा निर्वाचित दलका घोषणापत्र,
#आन्तरिक श्रोत परिचालनको स्थिति, वैदशिक श्रोत र लगानीको अवस्था,
#राष्ट्रिय उत्पादन र आयको स्थिति, क्रमागत योजना एवं कार्यक्रमहरु,
#विगतका योजनाको उपलब्धि तथा पृष्ठपोषण, विभिन्न आर्थिक, सामाजिक परिसूचकहरुको अवस्था,
#सर्भेक्षण, प्रतिवेदन र तथ्यांकहरु, अध्ययनका सुझाव एवं सिफारिसहरु,
#विकास सम्बन्धी जल्दाबल्दा समसामयिक बहुक्षेत्र सम्बन्धित मुद्दाहरु,
#राज्यको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिवद्धता, आदि।

13/12/2025
प्राबि महोत्तरी जिल्लाबाट नाम निकाल्न सफल मु. मुसहरनिया-3 का Shova singh लाई अगामी चरणका लागि शुभकामना ।
07/02/2024

प्राबि महोत्तरी जिल्लाबाट नाम निकाल्न सफल मु. मुसहरनिया-3 का Shova singh लाई अगामी चरणका लागि शुभकामना ।

06/02/2024

लोकसेवा आयोगले प्राविधिक तर्फका नायब सुब्बा वा सो सरहका सम्पूर्ण रा.अनंकित प्रथम श्रेणीका पदहरुको नयाँ पाठ्यक्रमबाट IQ हटाएको छ ।❣️🙏

प्राविको नतिजा आयो ! बधाई ! अन्तर्वार्ताको तयारको लागि सम्पर्क गर्नुहुन अनुरोछ।9817899973
04/02/2024

प्राविको नतिजा आयो ! बधाई ! अन्तर्वार्ताको तयारको लागि सम्पर्क गर्नुहुन अनुरोछ।9817899973

23/12/2023

5. नेपालको सबैभन्दा उच्चतम स्थानमा रहेको जिल्ला सदरमुकाम कुन हो ?

a. हुम्लाको च्याङ्गला भञ्जयाङ्ग 4629 m
b. हुम्लाको यारी 9624 m
c. हुम्लाको सिमिकोट, 2946 m
d. हुम्लाको सिमिकोट ,2964 m

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when Shrawan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shrawan:

Shortcuts

Share

Category