Learn Korean with Satisfy Academy

Learn Korean with Satisfy Academy यो page कोरियन भाषा र रोजगार अनुमति प्रण? We provide all kind of information about Korean Language and Employment Permit System of Korea.

21/10/2022

कोरियामा सन् २०२३ मा ई.पि.एस. अन्तर्गत ल्याउने प्रवासि मजदुर (१६ देश) को कोटा निर्धारण:

आज शुक्रबार बसेको प्रवासि मजदुर निति निधारण समितिको बैठकले २०२३ मा ईपिएस अन्तर्गत ल्याउने प्रवासि मजदुरको सख्या १ लाख १० हजार निर्धारण गरेको छ । निति निर्धारण समितिमा सबै मन्त्रालय र मजदुर सगठनको प्रतिनिधि सहभागि हुन्छन,यो तोकिएको १लाख १०हजार प्रवासि मजदुरको सख्या मध्ये नया (नियमित) को लागि ८९,९७० जना तोकिएको छ भने बाकि २०,०३० जना प्रतिबद्द (कमिटेड)लाइ तोकिएको छ। माथिको सख्या मध्ये ५०७०० को कार्य अवधि (४ बर्ष १० महिना लगायत) सकिनेहरुको सट्टामा र ४७९६८ जना मजदुरको अभाबको कारण मागको अधारमा नया ( नियमित) ल्याइनेछ्। उत्पादन छेत्रमा ७५००० जना ,कृषि मा १४,००० ,मत्स्यपालनमा ७००० निर्माणमा ३,००० ,सेवामा १,००० जना तोकिएको छ। २०२१-१-१ देखि २०२२-१०-१४ सम्म १,०८,९१४ जनाको रोजगार अनुमति जारि गरेको छ भने यो सख्या मध्ये ३६,५०४ जना प्रबेश गर्न बाकि छन्।

केहि सांकेतिक चिन्हहरु....।
30/05/2021

केहि सांकेतिक चिन्हहरु....।

जरुरी सुचना....।
14/03/2021

जरुरी सुचना....।

Please, invite more and more people for like and follows for page stability.
13/03/2021

Please, invite more and more people for like and follows for page stability.

03/03/2021

के तपाईंहरु करिब करिब ३ वर्ष देखि बन्द गरिएको यो नेपालकै पहिलो अनलाइन नि:शुल्क कोरियन भाषा पाठशाला पुन: सुचारु होस भन्ने चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्ना धेरै भन्दा धेरै साथीहरुलाई यो पेज लाईक र फलो गर्न लगाउनुहोस। ५००००+ लाइक तथा फ्लोअर्स पुग्ने बित्तिकै रोकिएकै स्थानबाट पाठ्यक्रम सुचारु गर्नेछु। जति छिट्टै संङ्ख्या पुरा हुनेछ उति छिट्टै कक्षा संचालन हुनेछ।

22/11/2018

#केही महत्वपूर्ण क्रियाहरु
하다 गर्नु
인사하다 अभिवादन गर्नु
가다 जानु
다니다 ओहोरदोहोर गर्नु
다녀오다 पुगेर आउनु
가지다 लिनु
가져오다 लियर आउनु
가져가다 लियर जानु
나가다 निस्कनु
돌아가다 फर्केर जानु
걸어가다 हिडेर जानु
걷다 हिड्नु
뛰다 दौडनु
보다 हेर्नु
춥다 जाडो हुनु
덥다 गर्मी हुनु
따뜻하다 न्यानो हुनु
방문하다 भेटघाट गर्नु
만나다 भेट्नु
기다리다 पर्खनु
서두르다 हतार गर्नु
헤어지다 छुट्टिनु
먹다 खानु
마시다 पिउनु
배고프다 भोक लाग्नु
배부르다 अघाउनु
앉다 बस्नु
일어나다 उठ्नु
울다 रुनु
기쁘다 खुसी हुनु
화가나다 रिसाउनु
자다 सुत्नु
깨우다 ब्युझाउनु
졸다 झुल्नु
주다 दिनु
받다 पाउनु
보내다 पठाउनु
공부하다 अध्यन गर्नु
읽다 पढ्नु
쓰다 लेख्नु,तितो हुनु,प्रयोग गर्नु
말하다 बोल्नु,भन्नु
듣다 सुन्नु
이야기하다 कुराकानी गर्नु
배우다 सिक्नु
가르치다 पढाउनु,सिकाउनु
놀라다 अचम्म मान्नु
편하다 सहज हुनु
불편하다 असहज हुनु
무겁다 गह्रौ हुनु
가볍다 हलुका हुनु
멀다 टाढा हुनु
가깝다 नजिक हुनु
작다 सानो हुनु
크다 ठूलो हुनु
많다 धेरै हुनु
적다 थोरै हुनु
좁다 साँघुरो हुनु
넓다 फराकिलो हुनु
짧다 छोटो हुनु
길다 लामो हुनु
좋아하다 मन पर्नु
쉽다 सजिलो हुनु
어렵다 गार्हो हुनु
높다 अग्लो हुनु
깊다 गहिरो हुनु
사랑하다 माया गर्नु
결혼하다 बिवाह गर्नु
시작하다 शुरु गर्नु
끝나다 सक्नु
완성하다 पूरा गर्नु
힘들다 कठिन हुनु
피곤하다 थकित हुनु
합격하다 सफल हुनु
불합격하다 असफल हुनु
위험하다 खतरा हुनु
조심하다 होशियार हुनु
설명하다 बर्णन गर्नु
안내하다 सुचना गर्नु
준비하다 तयार गर्नु
일하다 काम गर्नु
노력하다 मेहनत गर्नु
수고하다 दु:ख गर्नु, मेहनत गर्नु
기억하다 सम्झनु
생각하다 विचार गर्नु, सोच्नु
이해하다 बुझ्नु
운동하다 ब्यायाम गर्नु
연습하다 अभ्यास गर्नु
남기다 बाँकी हुनु,छोड्नु
맛있다 मीठो हुनु
맛없다 नमिठो हुनु
부탁하다 अनुरोध गर्नु
재미있다 रमाइलो हुनु
재미없다 नरमाइलो हुनु
사용하다/이용하다 प्रयोगगर्नु
출근하다 काममा जानु
퇴근하다 कामबाट फर्कनु
출발하다 प्रस्थान गर्नु
도착하다 पुग्नु
외출하다 कामबाट बाहिर जानु
조퇴하다 कामबाट छिट्टै फर्किनु
치료하다 उपचार गर्नु
빨래하다 कपडा धुनु
청소하다 सफा गर्नु
목욕하다 नुहाउनु
깨뜻하다 सफा हुनु
더럽다 फोहोर हुनु
세탁하다 ड्राइक्लिनिङ गर्नु
닦다 पुछ्नु
씻다 धुनु
입다 लगाउनु(कपडा )
신다 लगाउनु(जुत्ता )
벗다 खोल्नु
생산하다 उत्पादन गर्नु
조립하다 फिटिङ गर्नु
전화하다 फोन गर्नु
타다 चढ्नु
내리다 झर्नु
올라가다 माथी जानू
날다 उड्नु
갈아타다 सवारी बदल्नु
운전하다 ड्राइभिङ गर्नु
운반하다 ओसारपसार गर्नु
요리하다 खाना पकाउनु
노래부르다 गित गाउनु
취직하다 जागिर गर्नु
맞다 मिल्नु,ठिक हुनु
틀리다 फरक हुनु
같다 उस्तै हुनु
자르다 काट्नु
걸리다 लाग्नु
바쁘다 ब्यस्त हुनु
한가하다 फुर्सद हुनु
배달하다 डेलिभरी गर्नु
만들다 बनाउनु
고치다 मर्मत गर्नु
수리하다 मर्मत गर्नु
고장나다 बिग्रनु
심다 रोप्नु
뽑다 उखेल्नु
시끄럽다 हल्ला हुनु
조용하다 शान्त हुनु
싸우다 झगडा गर्नु
중요하다 महत्त्वपूर्ण हुनु
내다 तिर्नु
사다 किन्नु
팔다 बेच्नु
빌리다 सापटी लिनु
싸다 सस्तो हुनु
비싸다 महँगो हुनु
알다 जान्नु
모르다 नजान्नु
넣다 राख्नु
바꾸다 साट्नु
환불하다 फिर्ता गर्नु
교환하다 साट्नु
충전하다 रिचार्ज गर्नु
만지다 छुनु
끄다 निभाउनु
켜다 बाल्नु
닫다 बन्द गर्नु
열다 खोल्नु
있다 हुनु
없다 नहुनु
아프다 दुख्नु
다치다 चोट लाग्नु
죽다 मर्नु
살다 बाँच्नु,रहनु
잊다 बिर्सनु
잃다 हराउनु
찾다 खोज्नु
느끼다 महसुस गर्नु
도와주다 सहयोग गर्नु
지키다 पालना गर्नु
시키다 अर्डर गर्नु
주문하다 अर्डर दिनु
기울리다 निहुरिनु
포옹하다 अङालो मार्नु
속이다 झुकाउनु
굽다 निहुर्याउनु
답하다/대답하다 उत्तर दिनु
태어나다 जन्मनु
기원하다 कामना गर्नु
축하하다 बधाइ दिनु
모이다 जम्मा हुनु,भेला हुनु
선물하다 उपहार दिनु
한턱내다 पार्टी दिनु,भोज दिनु
건강하다 स्वस्थ्य हुनु
드리다 दिनु
알맞다 मिल्ने
들어가다 रहने,छिर्ने
연락하다 सम्पर्क गर्नु
아쉽다 मिस गर्नु
약속을잡다 बाचा मिलाउनु
관리하다 ब्यबस्थापन गर्नु
접다 पट्याउनु
구기다 क्च्याककुचुक पार्नु
펴다 सिधा पार्नु
보관하다 सुरक्षित राख्नु
바꿔주다 साटी दिनु
알아보다 जानी राख्नु
필요하다 आवस्यक हुनु
마음에들다 मन पर्नु
구경하다 अवलोकन गर्नु, हेर्नु
반환하다 फिर्ता गर्नु
꺼내다 निकाल्नु
알아두다 बुझी राख्नु
빼다 घटाउनु
싶다 इच्छा हुनु
갖다주다 ल्याइ दिनु
선배가되다 सिनियर हुनु
마련하다 मिलाउनु,तयार पार्नु
젊다 जवान हुनु
늙다 बूढो हुनु
내놓다 बाहिर राख्नु
수거해가다 जम्मा गरेर लिएर जानु
흐르다 पोखिनु
고르다 छान्नु
예약하다 रिजर्भ गर्नु
빠르다 छिटो हुनु
누르다 थिच्नु
약하다 कमजोरहुनु
지내다 जिवनयापन गर्नु
배워보다 सिकि हेर्नु
수영하다 पौडी खेल्नु
친하다 घनिष्ठ हुनु
나이가어리다 उमेर सानो हुनु
그림을그리다 चित्र बनाउनु
옮기다 सार्नु
찾아가다 खोज्दै जानु
정하다 तोक्नु,निश्चित गर्नु
초대하다 निमन्त्रणा गर्नु
생기다 उत्पन्न हुनु
풀리다 पुर्ण हुनु
계획을세우다 योजना बनाउनु
야영을하다 क्याम्पिङ गर्नु
면접을하다 अन्तर्वार्ता दिनु
신청하다 निवेदन गर्नु
궁굼하다 उत्सुक हुनु
확인하다 पक्का गर्नु,चेक गर्नु
검색하다 खोजी गर्नु
해지하다 बन्द गर्नु
회원가입하다 सदस्यता दर्ता गर्नु
첨부하다 attach गर्नु
삭제하다 हटाउनु
가능하다 सम्भव हुनु
발급받다 दर्ता पाउनु
입력하다 राख्नु
절약하다 बचत गर्नु
피우다 पिउनु(चुरोट)
건너가다 पार गर्नु
고성방가하다 कराउनु
떠들다 हल्ला गर्नु
주차하다 पार्किङ गर्नु
만지다 छुनु
치우다 हटाउनु,सफा गर्नु
정리하다 ब्यबस्थापन गर्नु
길이막히다 बाटो जाम हुनु
물기를빼다 झोल पदार्थ हटाउनु
붙다 टाँस्नु
빨래를개다 कपडा पट्याउनु
바라다 चाहनु
기도하다 प्राथना गर्नु
벌다 कमाउनु
복잡하다 अव्यवस्थित हुनु
줄을서다 लाइनमा उभिनु
창피하다 लज्जित हुनु
밟다 कुल्चनु
싫다 मन नपर्नु,घृणा गर्नु
접수하다 दर्ता गर्नु
시험보다 परिक्षा दिनु
성적좋다 नतिजा राम्रो हुनु
성적나쁘다 नतिजा बिग्रनु
자유롭다 स्वतन्त्र हुनु
마무르다 रहनु
적용돼다 लागू हुनु
비교하다 तुलना गर्नु
이체하다 ट्रान्सर्फर गर्नु
위치하다 अवस्थित हुनु
공정돼다 स्थिर हुनु
변동하다 परिवर्तन हुनु
부치다 पठाउनु
올려놓다 माथी राख्नु
상하다 सड्नु
전달하다 हस्तान्तरण गर्नु
붓다 सुन्निनु
넘어지다 लड्नु
진료하다 परिक्षण गर्नु
치료하다 उपचार गर्नु
수술하다 अपरेसन गर्नु
심하다 कडा हुनु,अति हुनु
무리하다 खटेर काम गर्नु
주사맞다 सुइ लगाउनु
제공되다 उपलब्ध हुनु
챙기다 मिलाउनु,ब्यबस्थित गर्नु
구입하다 किन्नु
인하다 कारणले हुनु
예방하다 नियन्त्रण गर्नु
지불하다 तिर्नु
안전하다 सुरक्षा गर्नु
변경하다 परिवर्तन गर्नु
문제생기다 समस्या उत्पन्न हुनु
개촤하다 खुलाउनु
실시하다 संचालन गर्नु
맵다 पिरो हुनु
끓다 उमाल्नु
김장하다 खिम्ची बनाउनु
무덥다 गर्मी हुनु
뚜렷하다 फरक छुट्टीनु
건조하다 सुख्खा हुनु
새배하다 नयाँ बर्षमा ढोग गर्नु
담배끊다 चुरोट छोड्नु
돌리다 घुमाउनु
불길하다 असुभ हुनु
단치다 छर्नु
인기를얻다 प्रसिद्धि पाउनु
늘어나다 बढ्दै जानु
대단하다 महान हुनु
가난하다 गरिब हुनु
부지런하다 लगनशिल,मेहनती हुनु
유치하다 आकर्षित हुनु
수상하다 जित्नु
원초받다 सहयोग पाउनु
원초하다 सहयोग गर्नु
춤을추다 नाच नाच्नु
단추풀다 टाँक खोल्नु
조이다 कस्नु
나오다 आउनु,निस्कनु
아끼다 बचत गर्नु
배정받 छनौट पाउनु
청결하다 सफा गर्नु
배려하다 हेरविचार गर्नु
소개하다 परिचय गर्नु
급하다 हतार गर्नु
제거하다 हटाउनु
따르다 खन्याउनु
정명보다 सिधा हेर्नु
고발하다 मुद्दा हाल्नु
느끼다 महसुस गर्नु
껴안다 अङालो मार्नु
뽀뽀하다 चुम्बन गर्नु
지나치다 सिमा भन्दा बढि
해고되다 निस्कासित हुनु
발생하다 उत्पन्न हुनु
방지하다 रोकथाम गर्नु
건전하다 स्वस्थ्य हुनु
중지하다 रोक्नु
요청하다 माग गर्नु
고소하다 उजुरी गर्नु
보장되다 ग्यारेन्टी गर्नु
따다 टिप्नु
평평하다 सिधा हुनु
담다 राख्नु
쌓다 थुपार्नु
짓다 बनाउनु
끼이다 अल्झिनु
이상하다 समस्या हुनु,अनौठो हुनु
지시받다 आदेश पाउनु
마치다 सक्नु
나르다 ओसार्नु
튀다 उछिट्टिनु
자르다 काट्नु
갈다 धार लगाउनु
다듬다 चिल्याउनु
파다 खन्नु
캐다 खोर्सनु
박다 ठोक्नु
뽑다 निकाल्नु
손질하다 सफा गर्नु
점검하다 निरीक्षण गर्नु
볏짚을깔다 पराल ओछ्याउनु
큰일나다 दुर्घटना हुनु
해치다 असर गर्नु
처리하다 ब्यबस्थापन गर्नु
다루다 Deal with
건지다 समाउनु
참다 सहनु,थाम्नु
속상하다 मन दुख्नु
불평하다 असन्तुष्ट हुनु
칭찬받다 प्रसंशा पाउनु
비슷하다 उस्तै हुनु
미루다 सार्नु
간섭하다 अवरोध गर्नु
건네다 दिनु
해결하다 समाधान गर्नु
자리비우다 सिट खाली हुनु
실수하다 गल्ती गर्नु
감봉을당하다 तलब घट्नु
채팅하다 च्याटिङ गर्नु
술직하다 इमान्दार हुनु
보고하다 जानकारी गराउनु
깨워주다 बिउँझाइ दिनु
야단맞다 गाली खानु
정비하다 मर्मत गर्नु
착용하다 प्रयोग गर्नु
채우다 बाँध्नु
걸다 झुन्ड्याउनु
밀어넣다 धकेलेर लाने
세척하다 सफा गर्नु
타버리다 जलेर नष्ट हुनु
지혈하다 रगत रोक्नु
신고하다 रिपोर्ट गर्नु
벨브잠그다 भल्ब बन्द गर्नु
무너지다 भत्कनु
향하다 .....तिर जानु
두툼하다 बाक्लो बनाउनु
퇴사하다 काम छोड्नु
그만두다 रोक्नु,छोड्नु
어기다 नियम मिच्नु
이루어지다 हासिल गर्नु
포함하다 समेट्नु
계약하다 सम्झौता गर्नु
간주되다 सोचनिय हुनु
이탈하다 काम छोड्नु
거부하다 आविस्कार गर्नु
당연하다 स्वभाबिक हुनु
발표하다 जानकारी गराउनु
연장하다 थप गर्नु,बढाउनु
어쩔수없다 केही गर्न नसक्नु
대행하다 लागू गर्नु
체결하다 प्रयोगमा ल्याउनु
설정하다 तोक्नु,स्थापित गर्नु
인상되다 बढ्नु
결정하다 निर्णय गर्नु
해고를당하다 निस्कासन गरिनु
맺다 बाँधिनु,अनुबन्धित हुनु
적용되다 लागू हुनु
납입하다 रकम तिर्नु
체납하다 तिर्न बाँकी हुनु
귀국하다 स्वदेश फिर्ता हुनु
편찮다 असजिलो हुनु,बिरामी हुनु
퇴직하다 काम छोड्नु
만료하다 सकिनु
제출하다 पेस गर्नु
문의하다 सोधपुछ गर्नु
신기하다 अचम्म मान्नु
운영하다 संचालन गर्नु
겪다 भोग्नु
가불하다 पहिल्यै तिर्नु
부딪하다 ठोक्किनु
감기다 अड्किनु
해소하다 हटाउनु
회피하다 बच्नु

29/06/2018

रोजगार अनुमति प्रणाली अन्तर्गत नवौं कोरियन भाषा परिक्षामा ७१०० कोटा तोकिएकोमा ७९९६ जना उत्तीर्ण भएका छन्l उतिर्ण ७९९६जना मध्ये
कृषि+तथा पशुपालन तर्फ २३०० कोटा तोकिएकोमा २९१४(कृषि १०३७ , पशुपालन १८७७) जना र उत्पादनमुलक तर्फ ४८०० कोटा तोकिएकोमा ५०८२(एसेम्बल २७३१, जडान १०३२; मापन १३१९) जना उत्तीर्ण भएका छन्l
पोखरा परिक्षा केन्द्र तोकेर परिक्षा दिएका करिब १२००० परीक्षार्थीहरु मध्ये १३४३ जना परिक्षार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् l
सम्पूर्ण उत्तीर्ण परीक्षार्थीहरुलाई हार्दिक बधाई तथा असफल बिद्यार्थी हरुलाई थप मेहेनत का साथ तयारी गर्नु हुन अनुरोध गर्दछु, आगामी १ बर्षको लागि नेपालमा हुने १० औं कोरियन भाषा परिक्षा पनि अहिले जस्तै हुने भन्ने सुन्नमा आएको छ, अंक प्रणाली सन् २०२० बाट मात्र लागुहुने भन्ने कुरा बिस्वस्त सुत्र बाट जानकारीमा आएको छl तसर्थ मौकाको फाइदा उठाउनुहोस लगनसिल भै अध्यन गर्नुहोस भन्न चाहन्छुl धन्यवाद l

ईपिएस कोरियन भाषा परिक्षाको रिजल्ट हेर्ने सबै भन्दा सजिलो तरिका:www.eps.go.kr खोल्नुहोस, १ नम्वरको पेज खुल्छ अनि घेरा लग...
29/06/2018

ईपिएस कोरियन भाषा परिक्षाको रिजल्ट हेर्ने सबै भन्दा सजिलो तरिका:
www.eps.go.kr खोल्नुहोस, १ नम्वरको पेज खुल्छ अनि घेरा लगाइएको भागमा क्लिक गर्नुहोस २ नम्वरको पेज खुल्छ। घेरा लगाइएको भागमा आफ्नो १६ अंकको सिम्बोल नम्वर राखेर सर्च गर्नुहोसl

08/06/2018

नवौं ईपिएस कोरियन भाषा परिक्षा दिन लाग्नुभएका सम्पुर्ण परिक्षार्थीहरुलाई सफलताको शुभकामना।।।

कोरियन भाषा परीक्षाको तयारी गरिरहनु भएका सम्पूर्ण साथीहरुलाई नमस्कार, नवौं इपिएस कोरियन भाषा परिक्षाको परिक्षा केन्द्र न...
01/06/2018

कोरियन भाषा परीक्षाको तयारी गरिरहनु भएका सम्पूर्ण साथीहरुलाई नमस्कार,
नवौं इपिएस कोरियन भाषा परिक्षाको परिक्षा केन्द्र निर्धारण भैसकेको छl पक्कै पनि यहाँहरुले आफु कुन केन्द्रमा परें भनेर जानकारी पाइसक्नु भयो होला, यहाँहरुले बडो मेहेनत गरेर पढ्नु भएको छ कसैको पनि मेहेनत खेर नजावस, अब बाँकि १ हप्ता न हो, यो एक हप्तालाई पनि परीक्षाको राम्रो तयारीमा बिताउनु होला मेरो तर्फबाट सबैलाई सफलताको लागि शुभकामना ल lll

आज २०७५ साल बैशाख २६ गते बुधबार, पहिलो चरणमा Employment Contract आएकाहरु मध्यबाट आज फेरी थप ५ जनाकाे CCVI प्राप्त भएकोछ ...
09/05/2018

आज २०७५ साल बैशाख २६ गते बुधबार, पहिलो चरणमा Employment Contract आएकाहरु मध्यबाट आज फेरी थप ५ जनाकाे CCVI प्राप्त भएकोछ जसमध्ये महिलाकाे सङ्ख्या १ रहेको छ। पहिलो चरण सुरु हुनु अगावै CCVI आएका २८ जना सहित जम्मा प्राप्त CCVI को संख्या २९०० पुगेको छ, जसमध्ये महिलाको संख्या १७६ पुगेकोछl आज सम्म प्राप्त CCVI मध्ये कृषि तथा पशुपालन तर्फ १०२५ जना र उत्पादनमुलक तर्फ १८७५ जनाको रहेको छl

Address

Kusma

Website

Alerts

Be the first to know and let us send you an email when Learn Korean with Satisfy Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category