Dinesh Sharma Paudel

Dinesh Sharma Paudel Its a personal page mainly related to personal view and information related to education as well as

16/05/2026

फस्ट टेक
हे बैनी जमुना... 😆❤️

साच्चै हामीले यी बालबालिकाहरुका बारेमा अरु धेरै सोच्नु जरुरी छ 🙏😥
15/05/2026

साच्चै हामीले यी बालबालिकाहरुका बारेमा अरु धेरै सोच्नु जरुरी छ 🙏😥

15/05/2026

SEE मा आफ्नो नतिजा चित्त नबुझेको भए Re-total का लागि देहायको लिंकमा जाने ।
सिम्बोल नम्बर र जन्ममिति राख्ने ।
कुन कुन विषयमा पुनर्योग चाहेको हो Tick लगाउने ।
पुछारमा रहेको Pay Using FCGO वा अन्य त्यहाँ उपलब्ध भएको माध्यमबाट अगाडि बढ्ने ।
निवेदन जेठ १ गतेदेखि ७ गतेसम्म दिन सकिने भनि पनिकाले सूचना निकालेको छ ।

24/04/2026

निलकण्ठ नगरपालिका, धादिङका शिक्षा अधिकृत प्रकाश दत्त भट्ट र भानु नगरपालिका, तनहुँका शिक्षा अधिकृत सरस्वती गुरुङ्ग ढकाल द्वयको नृत्यकलाको जति प्रशंसा गरे पनि कमै हुन्छ । 🙏

24/04/2026

यिनी कता गए अचेल । ज्ञान गुनका कुरा नसुनेको धेरै भओ 😆🙏

माध्यमिक शिक्षा परीक्षा (एसईई) संचालन, ब्यबस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२
01/04/2026

माध्यमिक शिक्षा परीक्षा (एसईई) संचालन, ब्यबस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२

माध्यमिक शिक्षा परिक्षा२०८१ को समय तालिका
14/01/2025

माध्यमिक शिक्षा परिक्षा२०८१ को समय तालिका

 #जन्मदिनको_शुभकामना प्रीय छोरी ! जीवनका ५ बसन्त अनि तिम्रो जन्मका ४ बर्ष पूरा भए ।तिमिले मलाई तिम्रो बुवाका रुपमा नयाँ ...
04/01/2025

#जन्मदिनको_शुभकामना
प्रीय छोरी !
जीवनका ५ बसन्त अनि
तिम्रो जन्मका ४ बर्ष पूरा भए ।
तिमिले मलाई
तिम्रो बुवाका रुपमा नयाँ जीवन दियौ।
यसर्थ पनि मैले तिमिलाई मात्र होइन
तिमिले मलाई पनि जन्मायौ।
तिमी बिस्तारै कुरा बुझ्ने हुँदै छौ ।
मलाई पिर लाग्छ,
जति बुझाई हुर्किदै गर्छ
त्यति नै तिम्रो स्वतन्त्रता र वालशुलभता
कमजोर हुँदै जान्छ ।
तिमी स्वार्थ सिक्छौ,
ससाना चोटमा रुने तिमी
बिस्तारै मुटु दुख्दा पनि
फिस्स मुस्कुराउन सिक्छौ ।
आवस्यकतामा जिद्दी कस्ने तिमीले
अभावलाई लुकाउन सिक्छौ ।
प्रीय छोरी,
सुस्वास्थ्यको सुभेच्छा छातिमा अटाए जती
अनि सत्कर्मका मार्गदर्शनहरु
बिबेकले खिपे जति पुर्याउने छु ।
समाजले तिमिलाई सहास भर्न सकोस् ।
तिमिलाई आवस्यकतामा सम्झने मात्र होइन,
तिम्रो उपस्थितिले
जरै देखि जागरणको पराकम्प पैदा गरोस् ।
प्रीय छोरी,
महसुसको कसीमा
तिमी छोरी हुनुको अनुभुतिले म धन्य छु ।
म आभारी छु ।
अनुपम तिमिलाई
जन्मदिनको बहुद शुभकामना !!

Address

Kusma
00977

Telephone

+9779806113716

Website

Alerts

Be the first to know and let us send you an email when Dinesh Sharma Paudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Dinesh Sharma Paudel:

Shortcuts

Share

Category