04/08/2026
नेपाल लोक कल्याण संघ (SWAN)का निर्देशक कल्पना कार्की र कार्यक्रम अधिकृत कैलाश विक्रम शाही बाट विद्यालयमा प्रदान गरिएको छात्रवृत्तिको बारेमा जानकारी लिने र SWAN बाट सहयोग प्राप्त दृष्टिविहिन छात्रावास, पुस्तकालय र साना कक्षाको कक्षा व्यवस्थापनको अवलोकन गर्ने कार्य समेत सम्पन्न भयो। SWAN बाट प्राप्त निरन्तर सहयोगको लागि विद्यालय परिवार हार्दिक आभार एवम् धन्यवाद ब्यक्त गर्दछौँ।