27/04/2026
आदरणीय अभिभावक तथा विधार्थि भाइ बहिनीहरु हार्दिक नमस्कार ।
ग्लोबल चिल्ड्रेन्स् एकेडेमी कुस्मा-२खुर्कोट बगैंचा पर्वत को शैक्षिक सत्र २०८३ को पठनपाठन कार्य यहि बैशाख १५ गते देखि नियमित रुपमा सन्चालन हुने जनाकारी गराउदछौ । साथै विधार्थि भाइ बहिनीहरु लाइ बिधालय भर्ना गराइदिनुहुन अनुरोध गर्दछौ ।
शिव प्रसाद सुवेदी
प्रिन्सिपल
ग्लोबल चिल्ड्रेन्स एकेडेमी परिवार।