Moonlight Academy ENG Boarding School, Kushma

Moonlight Academy ENG Boarding School, Kushma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Moonlight Academy ENG Boarding School, Kushma, School, Kusma.

11/06/2026

Moonlight Academy Kushma

25/05/2026

Moonlight Academy ENG Boarding School, Kushma

25/05/2026

हाम्रा प्यारा छोराछोरीहरूलाई स्वस्थ, सुरक्षित र रमाइलो वातावरणमा अध्ययन गराउने हाम्रो साझा दायित्व हो। 🙏

आदरणीय अभिभावकज्यूहरूमा विनम्र अनुरोध,

हाल मौसम परिवर्तनका कारण भाइरल ज्वरो, रुघाखोकी लगायत विभिन्न स्वास्थ्य समस्याहरू बढिरहेको अवस्था छ। यस्तो समयमा आफ्ना बालबालिकामा ज्वरो, रुघाखोकी वा अन्य कुनै सरुवा रोगका लक्षण देखिएमा कृपया पूर्ण रूपमा निको नभएसम्म घरमै आराम गराइदिनुहोला़।

औषधि खुवाएर विद्यालय नपठाइदिनुहोला़, किनकि यसले अन्य विद्यार्थीहरूमा समेत संक्रमण सर्न सक्ने सम्भावना रहन्छ। सबै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बिरामी भएका बालबालिकालाई निको भएपछि मात्र विद्यालय पठाइदिनुहोला़ भन्ने हार्दिक अनुरोध गर्दछौं।

सहयोगका लागि धन्यवाद। 🙏

विद्यालय प्रशासन
Moonlight Academy, Kushma
Moonlight Academy ENG Boarding School, Kushma

14/04/2026

बिदाको समयमा छोराछोरीलाई मोबाइलमा मात्र सीमित नराखी अन्य सिर्जनात्मक तथा उपयोगी गतिविधिहरूमा जोडौँ। यस्ता सकारात्मक कामहरूमा उनीहरूको रुचि र खुशी देख्दा हाम्रो संस्कार र सभ्यता झल्किन्छ। Moonlight Academy ENG Boarding School, Kushma

Address

Kusma

Website

Alerts

Be the first to know and let us send you an email when Moonlight Academy ENG Boarding School, Kushma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category