Om fiber glass

Om fiber glass

Share

Quality product and service is our goal

25/03/2026

↔️तपाईं हरुको स्कुल,फनपार्क, होटेल रिसोर्ट लाई थप आकर्षक,मनोरंजनात्मक बनाउनको लागि
✅नेपालमा उत्पदन हुने उच्च गुणस्तरीय, बलियो,अनि भरपर्दो फाइबर बाट बनेका
✅प्ले स्टेसन,मेरिगोराउन्ड,रकर,डेस्क बेन्च,स्वुइमिगपुल,वाटर सलाइड उत्पादन गर्दछौ
✅यदि तपाईं हरु लाई आवस्क परेमा कृपया हामिलाइ सम्पर्क गर्नु होला,,
➡️om quality fiber industries
➡️kirtipur, kathmandu
📲9851159347,9843856749
📩[email protected]

22/02/2026

➡️Devchuli complex Nawalparasi
➡️Trampoline and children park
Setup by om fiber glass industries

23/01/2026

Maskot academy birjunj

23/01/2026

Shubham kids gongabu kathmandu

20/01/2026

Shivapuri adventure park

Photos from Om fiber glass's post 27/08/2025

Lord buddha montessory
Kanchanpur Mahendranagar

20/06/2025

मनकामना आधारभुत विद्यालय जुम्ला

Photos from Om fiber glass's post 12/02/2025

🎇offer,🎇offer,🎇offer
स्कुल,कलेज,होटेल रिसोर्ट,फनपार्क,पब्लिकपार्क तथा पार्टी प्यालेस अनि तपाइहो घरमा अति आकर्षक मनोरञ्जनात्मक हामीलाई आवस्यक पर्ने
➡️प्लेटेसन,मेरि- गोराउन्ड, सिस, रकर,टेम्पोलाइन,आर्टिफिसियलगरास,स्विमिङ पुल
➡️डेक्स,बेन्च, वैटिन चियर,गार्डेन झुला बेबि टेबल चेयर हामिले आफ्नै कार्खानाबाट नेपालमै
✔️आकर्षक,उच्चगुणस्तरिय, अनि तपाईंको आवस्यक बमोजिम उत्पादन गर्दछौ
✔️यदि हजुर हरुलाइ पनि आवस्यक परेमा हामिलाइ सेवा गर्ने मौका अवस्य दिनु होला
➡️ Om fiber glass industries
➡️Kirtipur kathmandu
📞9851159347,9843856749
📩Info.omfiber1 .com
🗂️: omfiberglassindustries.com

09/01/2025

अफर! ❤ अफर!! ❤ अफर!!! ❤

🎉 Free Delivery All Over Nepal! 🎉

आउदै गरेको सरस्वती पूजा लाई मध्यनजर गर्दै Om Quality Fiber, Kirtipur, Kathmandu ले 15-30% Discount सहित Play Station किन्दा Animal Rider, Rocker अथवा See-Saw गिफ्टको रुपमा दिने भएको छ। 🛴🎁 समयमै सम्पर्क गर्नुहोस्!

साथै, पुराना Play Station तथा फाइबरका सम्पूर्ण सामानहरू Coloring र मर्मत पनि गरिन्छ। 🛠️ साथै, पछिको लागि अग्रिम बुकिङ पनि गर्न सक्नुहुन्छ। 📅

🎨 Quality Materials For Quality Education 🎓

स्कुल, बोडिङ, मन्टेश्वरी, पार्क, घर वा कुनै पनि ठाउँमा चाहिने फाइबरका उच्च गुणस्तरीय सामानहरूका साथमा ओम क्वालिटी फाइबर तपाईको माझमा आएको छ।

नेपालकै सबैभन्दा ठूलो फ्याक्ट्री रहेको यस ओम क्वालिटी फाइबरमा विभिन्न डिजाइनका प्ले स्टेशन, ह्याप्पि गो राउण्ड, ढिकिच्याउ, राउन्ड टेबल, झुला, कुर्सी, टेबल, डेस्कबेन्च लगायतका हामी आफैंले उत्पादन गरेका सामग्रीहरू उपलब्ध छन्। तपाईको डिजाईनमा पनि तयार गरिन्छ, जुन वर्षौ वर्षसम्म टिक्ने, सस्तो, राम्रो र बलियो सामग्री हो। 💪✨

गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय सामग्री! 🏫

विशेषताहरू: ➡️ घाम पानीले नखाने ☀️🌧️
➡️ भित्र वा बाहिर राख्न मिल्ने 🏠🏞️
➡️ आकर्षक तथा धेरै वर्ष टिक्ने 🌟
➡️ सस्तो र बलियो हुने 💰💪
➡️ ग्यारेण्टिका साथ उपलब्ध हुने ✅

थप जानकारीका लागि: 📍 ओम क्वालिटी फाइबर ग्लास & ग्रील मेटल उद्योग प्रा.लि, काठमाडौँ
📞 Contact Number: 9843856749/9851159347
💬 WhatsApp & Viber: 984-8404520/9843856749/9851159347

Photos from Om fiber glass's post 18/11/2024

श्री रहदेब नमुना माध्यमिक बिद्यालय जुम्ला

Photos from Om fiber glass's post 13/08/2024

भैरब माबी झोता बझाङ

Want your school to be the top-listed School/college in Kirtipur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kirtipur