Odyssey International Education Center, Kirtipur- Kathmandu Nepal

Odyssey International Education Center, Kirtipur- Kathmandu Nepal

Share

japanese , korean ,computer and tutation classes for all

*लाेक सेवा अायाेग
*बि.नि., प्रा.स.
*Banking classes for all banks and levels
*िशक्षक सेवा अायाेग का साथै अन्य सम्पूण अायाेगका कक्षााहरु
*स्थानिय तह (All level)
*स‌स्थान नेपाल सरकारकाे ५० % शेयर भएकाकाे पनी तयारी कक्षाा गराइन्छ ।
*Computer Course (Basic to Diploma/Hardware to Networking)

*Languages Classes For (Korean/Japanese/English)

*Bridge Course For After SEE & +2

*Tuition Classes For all

23/06/2023

जरुरी सुचना ❗️

दक्षिण कोरिया जाने इपिएस कामदारहरुले अब देखि स्थायी लेखा नम्बरको परिचय पत्र अनिबार्य बनाएर लैजानु पर्ने भएको छ । साथै थप आवस्यक कागजको बारे इपिएस शाखा ग्वार्कोको सुचना हेर्नुहोला ।

23/06/2023

बिबेक सरको नयाँ कोरियन भासाको बेसिक 0 बाट आउने आइतबार 10 गते बेलुका 4 बजेबाट सुरु हुँदैछ ।
सनिबार बेलुका निसुल्क अभिमुखिकरण कक्षामा सबैजना नयाँ बिद्यार्थिहरु उपस्थित भैदिनुहोला ।
अब कोरियाले छिट्टैनै धेरै मात्रामा कोटा खोल्दैछ , हामिले जहिलेबाट कक्षा सुरु गरेपनी 100% ग्यारेन्टीका साथ कोर्स सक्काउछौ ।
बिगत 7,8 बर्स देखि कोरियन भासा पडाएर 3000 भन्दा बडि बिद्यार्थिहरुलाइ कोरिया पठाउन सफल प्रशिक्षकबाट अध्यापन गराइन्छ ।
यसै पालिको परीक्षामा १००% नाम निकाल्ने लक्ष्य लिनुभएका मिहेनती विद्यार्थीहरु प्रति लक्षित NEW EXAM ORIENTED CLASS )
==============
कक्षाका विशेषताहरु :-
-विगत 8 वर्ष देखि तयारी कक्षा गराउंदै आउनुभएको मुलुककै सर्वोत्कृष्ट प्रशिक्षक !
- 100 % Complete तयारी
-सरल कोरियन ब्याकरण र इपिएस पाठ्यपुस्तक निशुल्क दिइने
- कक्षादेखि 20 वटा ट्याबबाट दैनिक UBT Systemबाट परीक्षा हुने ।
- जहिले देखि कक्षा सुरु गरे पनि 100 % Course Complete गरिने
- नियमित रुपमा PDF Note / Handsout हरु उपलब्ध गराइने ।
- नियमित Exam + Feedback , लेखनसिप पनि सिकाईने
- नमुना प्रश्नोत्तर सेटहरु Free प्रदान गरिने !!
- विषय वस्तु संगसंगै प्रश्नोत्तर अभ्यास गराइने Dual Format बाट पढाइने
- Result Oriented, To The Point and Exam Focused Preparation
==============
================
सम्पर्कः
ओडिसी एकेडेमी प्राली
किर्तिपुर, पागा दोबाटो, काठमाडौं
सम्पर्क : 9848685907

18/06/2023

good luck team

17/06/2023

Learnwithodc

16/06/2023
31/05/2023

कोरियन भासाका नयाँ कक्षाहरु विशेष छुट सहित बिहन 6 बजे र बेलुका 3 बजे सुरु भएका छन समयमै आएर आफ्नो सिट सुरक्षित गर्नुहोला ।
There is only one option to go korea in the town

नोट : ग्रुपमा आउनेलाइ विशेष छुट ।

30/05/2023

कोरियन भासाका नयाँ कक्षाहरु बिहन 6 बजे र बेलुका 4 बजे सुरु भएका छन समयमै आएर आफ्नो सिट सुरक्षित गर्नुहोला ।
There is only one option to go korea in the town

नोट : ग्रुपमा आउनेलाइ विशेष छुट ।

Want your school to be the top-listed School/college in Kirtipur?

Click here to claim your Sponsored Listing.

Location

Address


Near Panga Dobato (micro Station) Kirtipur, Kathmandu
Kirtipur
977

Opening Hours

Monday 05:00 - 21:00
Tuesday 05:00 - 21:00
Wednesday 05:00 - 21:00
Thursday 06:00 - 20:00
Friday 05:00 - 21:00
Saturday 05:00 - 20:00
Sunday 05:00 - 21:00