General knowledge For All लोकसेवा आयोग प्रश्न

General knowledge For All लोकसेवा आयोग प्रश्न

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from General knowledge For All लोकसेवा आयोग प्रश्न, Education & Learning, Kathmandu, Kirtipur.

बिद्या,विवेक र ज्ञान अनन्त रहन्छ। धन,रुप र घमण्ड क्षणिक हुन्छ। ज्ञान बाडे ज्ञान मिल्छ।
"लोकसेवा तयारी गर्ने सबैको लागि निःशुल्क र भरपर्दो ज्ञानको स्रोत। सामान्य ज्ञान, IQ, नोट्स र प्रेरणादायक सामग्री – सबै एकै स्थानमा।"
सिक्ने र सिकाउने प्रकियामा

16/07/2026

नेपालको संविधान अनुसार संवैधानिक इजलास (Constitutional Bench) मा प्रधानन्यायाधीशसहित कति जना न्यायाधीश हुन्छन्?
A) ३ जना
B) ५ जना
C) ७ जना
D) ९ जना

16/07/2026

नेपालको संविधान अनुसार महान्यायाधिवक्ता (Attorney General) लाई कसले नियुक्त गर्छ?
A) प्रधानमन्त्री
B) राष्ट्रपति
C) प्रधानन्यायाधीश
D) प्रतिनिधि सभा

16/07/2026

नेपालको संविधान अनुसार मौलिक हकको कार्यान्वयनका लागि नागरिकले कुन अदालतमा रिट निवेदन दिन सक्छ?
A) जिल्ला अदालत
B) उच्च अदालत मात्र
C) सर्वोच्च अदालत वा अधिकार क्षेत्र भएको उच्च अदालत
D) विशेष अदालत

16/07/2026

नेपालको संविधान अनुसार संविधानको संरक्षक (Guardian of the Constitution) कसलाई मानिन्छ?
A) राष्ट्रपति
B) प्रधानमन्त्री
C) प्रतिनिधि सभा
D) सर्वोच्च अदालत

16/07/2026

नेपालको संविधान अनुसार नेपालको न्यायपालिकाको सर्वोच्च निकाय कुन हो?
A) उच्च अदालत
B) जिल्ला अदालत
C) सर्वोच्च अदालत
D) न्याय परिषद्

16/07/2026

नेपालको संविधान अनुसार मौलिक हक आवश्यक परे केद्वारा सीमित गर्न सकिन्छ?
A) मन्त्रिपरिषद्को निर्णयबाट
B) राष्ट्रपतिको आदेशबाट
C) कानुनद्वारा मात्र
D) सर्वोच्च अदालतको आदेशबाट

16/07/2026

नेपालको संविधान अनुसार "राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व" कुन भागमा उल्लेख गरिएको छ?
A) भाग २
B) भाग ३
C) भाग ४
D) भाग ५

16/07/2026

नेपालको संविधानको धारा १ मा के व्यवस्था गरिएको छ?
A) नागरिकता
B) संविधान नेपालको मूल कानुन हो र बाझिएका कानुन बाझिएको हदसम्म अमान्य हुन्छन्।
C) मौलिक हक
D) न्यायपालिकाको

16/07/2026

नेपालको संविधान अनुसार नेपालको सर्वोच्च कानुन कुन हो?
A) मुलुकी देवानी संहिता
B) नेपाल सरकारको नियमावली
C) नेपालको संविधान
D) संसद्को निर्णय

10/07/2026

नेपालको संविधानअनुसार महालेखा परीक्षक (Auditor General) को कार्यकाल कति वर्षको हुन्छ?

A. 4 वर्ष
B. 5 वर्ष
C. 6 वर्ष
D. 7 वर्ष

Want your school to be the top-listed School/college in Kirtipur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu
Kirtipur