शुभ बिहानी सम्पूर्णमा🌅 हाम्रो यस ODC इन्टरनेसनल एजुकेसन सेन्टरमा विभिन्न भाषा कक्षा हरू सञ्चालन भइरहेकोले र विशेषगरी कोरियन भाषाका बेसिक लेभलदेखि एडभान्स level का क्लासहरू सञ्चालन भइरहेकोले हाम्रो एस ओडिसीमा आएर आफ्नो सिट सुरक्षित राख्न हुन हार्दिक अनुरोध गर्दछु। ODC family ❤️ ODC International Education Center, Kirtipur Kathmandu.
Contact no :9841297153,9849536744
ODC International Education Center, Kirtipur Kathmandu.
All Academic Solutions
लाेकसेवा शिक्षकसेवा
Computer
Tuition
Language Classes काेरियन जापानीज English
हाम्रो यस ओडिसी इन्टरनेसनल एजुकेसन सेन्टरको तर्फबाट नयाँ बर्ष २०८२साल को पावन अबसरमा मा हाम्रा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी , इष्टमित्र र सम्पूर्ण प्रिय विद्यार्थी सहकर्मी साथी भाई हरू लाई हार्दिक मंगलमय शुभकामना तपाईँहरू सम्पूर्णले सोचेको चाहेको मनका इच्छाहरू सम्पूर्ण पूरा हुन्। यो नयाँ वर्षमा तपाईँहरूमा नयाँ ऊर्जा नयाँ जोश नयाँ शक्तिको आगमन होस्❤️🍀 ODC International Education Center, Kirtipur Kathmandu
हाम्रो यस ओडिसी इन्टरनेसनल एजुकेसन सेन्टरमा कोरियन भाषाका Advance लेभलका कक्षाहरू धमाधम सञ्चालन भइरहेकोले समयमै आफ्नो सिटबुकिङ गर्नुहुन हार्दिक अनुरोध गर्दछु। एकदमै अनुभवी प्रशिक्षक र कोरियन भाषाको लाइसेन्स समेत प्राप्त गरिसक्नु भएका प्रशिक्षक टंकप्रसाद लामिछाने (गोविन्द) द्वारा प्रशिक्षण गराइने हुनाले आफ्नो उज्ज्वल भविष्यको खोजीमा हुनुहुन्छ भने हाम्रो यस ओडिसी इन्टरनेसनल education सेन्टरलाई सम्झन सक्नुहुनेछ। बिहान, 7,8,9 बजे Advance new course लेभलका कक्षाहरू र साँझ3 , ४ बजे एडभान्स कोरियन ग्रामरका क्लासहरू पनि दमादम सञ्चालन भइरहेकाले यो हप्ता भित्रमा भर्ना हुने बिध्यार्थि हरूलाइ ५०% छुट को ब्यवस्था समेत रहेको छ आफ्नो सिट बुकिङ गर्नुहुन अनुरोध गर्दछु। (ओडिसी परिवार)9841297153❤️9849536744,9841819667
odc Korean Bhasa Center मा EPS तयारी गर्नुहोस् रआफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।ODC Korean Bhasa Center नै किन??लामो समय कोरिया बसाईको अनुभवी प्रशिक्षकद्वारा सिकाइनेदैनिक १ घण्टा ३० मिनेट कक्षाबिहान ६:०० बजे देखि साझ ५:०० बजे सम्म पढाई हुनेकोरियन भाषा सम्बन्धित पाठ्यपुस्तक सित्तैमाहरेक हप्ता Free UBT TEST र Paper TestBasic Korean Language Preparation (TOPIK I)Korea Study VISAFull Processing
50% offer korean language class🇰🇷7Am 8Am 2pm 4pm Any time contact 9841297153
10/10/2024
☀️❤️🙏✅
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
Kirtipur
44618
13/06/2025