03/05/2024
बच्चाको मस्तिष्क विकासलाई प्रोत्साहन कसरी गर्ने ?
बच्चाको जीवनको महत्वपूर्ण पहिलो तीन वर्षहरूमा, मस्तिष्कको विभिन्न पक्षहरूमा द्रुत विकास हुन्छ। यस विकासले चार प्रमुख क्षेत्रहरू समावेश गर्दछः मोटर (शारीरिक), भाषा र सञ्चार, सामाजिक र भावनात्मक, र संज्ञानात्मक सीपहरू। संज्ञानात्मक विकास, विशेष गरी, बौद्धिक विकास, विचार, सिक्ने, र समस्या समाधान गर्ने क्षमताहरू समावेश गर्दछ, जसले अन्य सबै विकासका पाटाहरूलाई प्रभाव पार्दछ।
अभिभावकहरुले खासगरी यस महत्वपूर्ण अवधिमा आफ्नो बच्चाको मस्तिष्क विकासलाई सहायता दिने तरिकाहरू खोज्न जरुरी छ। खेल, पढाइ, र भावनात्मक सहयोग प्रदान गर्ने जस्ता दैनिक क्रियाकलापहरूमा बालबालिकाहरुलाई सक्रिय रूपमा संलग्न गराउँदा बालबालिकाहरूले धेरै लाभ प्राप्त गर्न सक्छन्।
दिमागको विकासलाई बढावा दिन यहाँ केही व्यावहारिक तरिकाहरु छन्ः
खेलः अन्तरक्रियात्मक खेल गतिविधिहरूमा संलग्न हुँदा तपाईंको बच्चाको दिमागलाई राम्रो सहयोग मिल्छ । खेल खेल्ने, कुराकानी गर्ने, वा गित गाउने गतिविधिहरूले सक्रिय रूपमा बालबालिकाको संज्ञानात्मक संकायहरूलाई संलग्न गर्दछ र ऊर्जा दिन्छ। लुकाछिपी जस्ता साधारण खेलहरुले समेत बालबालिका को मस्तिस्क विकासमा महत्वपूर्ण भूमिका निर्भाह गर्न सक्छ। खेल्ने तरिकाहरुको बर्णन गर्दा भाषा विकासमा निक्कै मद्दत पुग्दछ। बच्चाहरूका लागि क्रियाकलाप सहित गीतसंगीत खेलमा समावेश गर्ने, नाटक खेल्न प्रोत्साहन गर्ने, र रंग आदिको प्रयोग जस्ता गतिविधिहरूमा संलग्न हुने र कल्पना र सृजनशीलतालाई बढावा दिने जस्ता कार्यहरु गर्नाले मस्तिस्क बिकासमा ठुलो मद्दत पुग्छ ।
आरामः बच्चाहरूले आफ्ना दैनिक जीवनमा खेल पढाई आदिका कारण तनाव अनुभव गर्नु सोभाविक हो र जसकारण उनीहरुलाई आराम को व्यवस्ता गर्नु अनिवार्य हुन्छ। तनावपूर्ण क्षणहरूमा तपाईंको उपस्थिति र सहयोगले निकै महत्वपूर्ण भूमिका निर्भाह गर्दछ। तपाइको एक्कैछिनको अँगालोले पनि तपाईँको बच्चालाई ठूलो राहत प्राप्त हुन्छ। विभिन्न अध्ययनहरूले समेत के देखाएको छ भने प्रतिक्रियात्मक र मायालु हेरचारले साधारण हेरचारको तुलनामा बच्चाहरूको तनाव व्यवस्थापनमा निकै ठूलो सकारात्मक प्रभाव पार्दछ।
पढाइः पढाइ बालबालिकाको मस्तिष्क विकासलाई बढावा दिनको लागि एक शक्तिशाली उपकरण हो। बालबालिकाले अक्षर वा शब्दहरू चिन्नु अघि नै कथा आदि पढेर सुनाउँदा भाषा र संचार कौशलको विकासको प्रारम्भ हुन्छ। चित्र आदि चिनाउँदै वा बोल्दै गर्दा संज्ञानात्मक विकासमा मद्दत पुग्दछ । एउटै पुस्तकहरू दोहोर्याउँदा शब्द को पहिचान बलियो बन्छ। बच्चाहरू बढ्दै जाँदा, उनीहरूलाई चित्रहरूको बारेमा प्रश्नहरू सोध्ने वा निश्चित वस्तु चित्रहरू औंल्याउन प्रोत्साहित गर्ने आदि जस्ता क्रियाकलापले उनीहरुको बुझाइ र भाषा सीप द्रुत गतिमा विकासको पथमा लम्कन्छ।
02/05/2024
Who is Erikson?
Erik Homburger Erikson was a renowned German-American developmental psychologist born in 1902. He has been highly praised for his theory of psychosocial development, which is wonderfully explained in his book Childhood and Society, published in 1950. His theory of Psychosocial Development consists of eight stages of psychosocial development
According to Erikson's theory individuals go through eight stages of development during their lifespan. Each stages incorporated with certain crisis and conflicts which can be addressed carefully to establish healthy psychological development in children and adults. These stages span from infancy to old age and explains the challenges individuals face while structuring their relationships, identities, and sense of purpose in their life.
Understanding human development has been a center of consideration in the field of psychology. Erikson's contributions have provided a foundation for understanding human development and continue to influence researchers and practitioners not only in psychology but also in various fields related to child development and education.
Erikson Academy
It's a school run by developmental experts.
02/05/2024
पढाइ मात्र होइन पढ्न सक्ने क्षमताको विकासमा हामी काम गर्छौं। बौद्धिक क्षमताको वृद्धिले पढाइ लगायत जीवनका हरेक पक्षमा हाम्रा बालबालिकाले दक्षता देखाउन सक्छन्। बालबालिकामा हुने बौद्धिक लगायत प्राय विकास कलिलो उमेरमा हुने भएकोले यस समयलाई खेर नफाली सदुपयोग गर्न सके हाम्रा बालबालिकालाई उज्ज्वल भविष्य दिन सकिन्छ । आउनुहोस् २०औं वर्षदेखि बाल मनोविज्ञानमा समर्पित विशेषज्ञ तथा शिक्षकहरू को साथमा तपाईँको बालबालिकाको सुनौलो भविष्य कोर्नुहोस्। सीमित सिटका साथ PG देखि UKG सम्म भर्ना खुल्ला गरिएको छ।
Erikson Academy, Kirtipur. 9841555265, 01-5915716, [email protected]
19/04/2024
Could you check your child's developmental milestones? If your child is 3 years old, they must have achieved these milestones.
12/04/2024
Happy New Year: Admission is Open for PG to UKG; allow your child to grow with developmental experts.
Erikson Academy- kritipur, 9841555265, 01-5915716
Teaching is essential, but is it sufficient? Why not think out of the box? Why not endorse your child's development by optimizing their cognitive functioning? At Erikson Academy, along with educational strategies, we follow a unique educational philosophy that includes the principles of the three most efficient psychology schools, incorporating cognitive, behavioral, and developmental psychology to develop a significant preschool learning experience. Most of us precisely understand that early childhood is a fundamental period of cognitive, physical, emotional, and social growth; the approach is basically designed to meet all these aspects competently. The application of cognitive strategies enhances memory retention and improves problem-solving skills.
Meanwhile, our behavioral methods ensure a positive learning environment, and as an ultimate result, beneficial behaviors are nurtured. Developmentally, we incorporate play-based approaches with learning activities that furnish each child's potential with natural curiosity and an individual pace of learning. Blending these psychological insights allows us to offer a rich and adaptive curriculum that supports our young learners' academic foundation and cultivates their cognitive and emotional intelligence and significant social skills, ultimately preparing them for a lifelong advantage of learning and personal growth.
01/04/2024
Admissions open!
Erikson Academy, Kritipur,
Contact: 9841555265
01-5915716
[email protected]
30/03/2024
प्रा.डा. प्रेम खत्री सरको समसामयिक निबन्ध पुस्तक विमोचन र सम्पदा अनुसन्धान सदन को स्थापना दिवसबारे धेरैभन्दा धेरै मिडियाहरूले समाचार प्रकाशन गरिदिनुभएको छ।अनुसन्धान विकासको मेरुदण्ड हो जसलाई मूल्याङ्कन प्राप्त गर्न र प्रमाणपत्रका लागि मात्र झारो टारी सकाउने प्रवृत्तिले प्राज्ञिक क्षेत्रको गुणस्तर घट्नुका साथै यसको दीर्घकालीन असर राष्ट्र र समाजले प्रत्यक्ष अप्रत्यक्ष रुपमा भोग्नुपर्ने हुन्छ र भोग्दै आएको छ । यस्तो अवस्थामा आफ्नो ६ दशकभन्दा लामो शैक्षिक क्षेत्रको अनुभवलाई केन्द्रमा राख्दै प्रा. डा. प्रेम खत्री सरको नेतृत्वमा सम्पदा अनुसन्धान सदनको शुभारम्भ भएको छ जसले प्राज्ञिक क्षेत्रको गुणस्तरलाई उकास्न दीर्घकालीन लक्ष्य लिई विज्ञहरूलाई एकीकृत गराउने र शोधार्थीहरूलाई सहयोग प्रदान गर्ने कार्यको थालनी गरेको छ। यस्तो राष्ट्रिय गौरवको कार्यमा साथ दिनुहुने सम्पूर्ण मिडिया तथा महानुभावहरूमा धन्यवाद टक्राउन चाहन्छौँ। समाचार प्रकाशनमा सहयोग गरिदिनुहुने मिडिया हरुका केहि लिङ्क तल राखिएको छ :
https://sagarmathapost.com/2024/03/29/102046.html
https://corporatekhabar.com/bimochan/
https://kamanadaily.com/news/87051
https://onlinekendra.com/?p=157009
https://www.rahashyakhabar.com/2024/03/28/38549/?fbclid=IwAR3Lgq-Y6n6OQWDsVQM7iz39Uv8dBH9YCYlDP4V1vCRU6y1Kls1AKJhJkbs
https://www.facebook.com/share/aNjc9iKKs7BC1RXb/?mibextid=xfxF2i
https://sambahak.com/?p=69230
https://kadarnews.com/archives/64374
https://aarthikplus.com/2024/03/28/102195/
https://www.enepalese.com/2024/03/420114.html
https://dnfkhabar.com/2024/03/29/20763/
https://matribhuminews.com/2024/03/29/217914/
https://eheraldpost.com/np/archives/129938
https://www.sabdapati.com/detail/44324
https://musickhabar.com/book-launch/
बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक व
काठमाडौं । वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच नेपालको प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृत....
30/03/2024
Welcome to Erikson Academy Preschool.
Give your child the gift of a nurturing environment where they can flourish and thrive. At Erikson Academy, we understand that teaching alone is not enough; we strive to ignite your child's curiosity, creativity, and passion for learning, allowing their young minds to blossom.
Nurturing Environment:
Our warm and supportive atmosphere provides the perfect setting for your child's growth and development. We prioritize emotional well-being, ensuring that every child feels safe, valued, and cherished.
Cultivating Potential:
We believe in empowering young minds to reach their full potential. Our holistic approach to education goes beyond traditional teaching methods, allowing your child's brain to flourish through hands-on experiences, interactive learning, and stimulating activities.
Expert Guidance:
At Erikson Academy, your child will be guided by a team of experienced educators who are passionate about nurturing young learners. Our development experts will take care of your child's cognitive, social, emotional, and physical development, ensuring a well-rounded education.
Limited Seats Available:
Act fast to secure your child's place! With limited seats, admission opportunities are limited. Enrollment will begin from April 16, so mark your calendars and prepare to embark on a journey of discovery, growth, and endless possibilities with Erikson Academy.
Erikson Academy - Where Potential Begins.
9841555265
015153080
Kritipur -4