ल कुरो येस्तो पो आयो।
हस्तरेखा शास्त्र-Palm Astrology
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हस्तरेखा शास्त्र-Palm Astrology, Kirtipur.
👉️हस्तरेखा ज्ञान,अनुसन्धान कर्ता ।
👉️ज्योतिषीय परामर्श।
👉️सपना फल,बिचार अनुसन्धानकर्ता ।
👉️शास्त्रीय र बैज्ञानिक साधना।
👉️योग साधनाका कृयाहरु।
👉️संस्कार र संस्कृतिको अभियान।
👉️बालसंस्कारका कार्य।
👉️वैदिक र तान्त्रिक साधना।
👉️सम्मोहन उपचारका कृया।
👉️२०२६ मा चुनावी सफलता र राजयोग बलियो मानिने अङ्कहरू।
🕉️ मूल अङ्क १ (जन्म मिति: १, १०, १९, २८)
वर्षकै अङ्क भएकाले सबैभन्दा बलियो नेतृत्व, सत्ता, पद, निर्णय क्षमता ।चुनाव जित्ने योग प्रबल मानिन्छ।
🕉️मूल अङ्क ३ (३, १२, २१, ३०)
गुरु ग्रहको प्रभाव,राजनीति, प्रशासन, मार्गदर्शन,सम्मान र उच्च पदको योग ।
🕉️ मूल अङ्क ५ (५, १४, २३)
बुद्धि, वाकशक्ति, रणनीति चुनावी प्रचार र जनसम्पर्कमा सफलता सत्ता नजिक पुग्ने योग ।
🕉️ मूल अङ्क ६ (६, १५, २४)
लोकप्रियता, आकर्षण ,जनताको समर्थन पाउने,गठबन्धनबाट जित्ने सम्भावना ।
🕉️मध्यम योग भएका अङ्क
२ (सहयोगबाट)
९ (संघर्षपछि सफलता)
🕉️कमजोर मानिने अङ्क।
४, ७, ८
✍️२०२६ मा अङ्क विज्ञान अनुसार १, ३, ५ र ६ भएका व्यक्तिहरूका लागि चुनावी सफलता र राजयोग बढी सक्रिय मानिन्छ।
रास्वपाबाट सिट आउँछ कि भनेर आँकलन गरिएका प्रत्यक्ष तर्फका ५० सिट ।कडा प्रतिस्पर्धामा जित हार हुने रास्वपाका नेताहरु।परिणाम चाहिँ तीन दल ने.का,एमाले,रास्वपा,लगभग बराबरी सिट।समानुपातिकमा रास्वपाले धेरै मत ल्याउने।यो चुनाब पछि धर्म,राजतन्त्र र सङंघियताको मुद्दामा हरेक पार्टिका ब्याक्ती लाग्ने।त्यसपछी,,,,,,,,,,कुरो त्यही हो।
१, रवि लामिछाने_चितवन-२
२, बालेन्द्र शाह (बालेन)_झापा-५
३, स्वर्णिम वाग्ले_तनहुँ-१
४, डा. तोसिमा कार्की_ललितपुर-३
५, सोविता गौतम_चितवन-३
६, शिशिर खनाल_काठमाडौं-६
७, मनिष झा_धनुषा -३
८, डिपी अर्याल (डोलप्रसाद)_काठमाडौं-९
९, विराजभक्त श्रेष्ठ_काठमाडौं-८
१०, इन्दिरा रानामगर_झापा-२
११, हरि ढकाल_चितवन-१
१२, निशा डाँगी_झापा-१
१३, गणेश पराजुली_काठमाडौं-७
१४, डा. अच्युतम लामिछाने_नुवाकोट-२
१५, राजीव खत्री_भक्तपुर-२
१६, डा. विक्रम तिमिल्सिना_नुवाकोट-१
१७, श्रीराम न्यौपाने_तनहुँ-२
१८, प्रकाश पाठक_झापा-३
१९, शम्भु (सुस्केरा)_झापा-४
२०, बोधनारायण श्रेष्ठ_धादिङ-२
२१, वीरेन्द्र श्रेष्ठ_ताप्लेजुङ
२२, सूर्यबहादुर तामाङ_उदयपुर-२
२३, धर्म केसी_लमजुङ
२४, सुदन गुरूङ_गोरखा-१
२५, कविन्द्र बुर्लाकोटी_गोरखा-२
२६, राजन गौतम_नवलपुर-१
२७, धनञ्जय रेग्मी_स्याङ्जा-१
२८, जनकसिंह धामी_कञ्चनपुर-१
२९, दीपक बोहरा_कञ्चनपुर-२
३०, ज्ञानेन्द्र महता_कञ्चनपुर-३
३१, भुपदेव शाह_अछाम-२
३२, कोमल ज्ञवाली_कैलाली-१
३३, लक्ष्मण थारू_कैलाली-३
३४, हरि रेग्मी_कैलाली-४
३५, आनन्द चन्द_कैलाली-५
३६, खगेन्द्र सुनार_बाँके-३
३७, विपिन आचार्य_दाङ-२
३८, कमल सुवेदी_दाङ-३
३९, डा. लेखजंग थापा_रुपन्देही-३
४०, उत्तम पौडेल_कास्की-२
४१, हेमराज थापा_बाजुरा
४२, विनिता कठायत_जुम्ला
४३, जगदीश खरेल_दोलखा
४४, यज्ञमणि न्यौपाने_मोरङ-१
४५, गणेश कार्की_मोरङ-३
४६, विश्वराज पोखरेल_ओखलढुंगा
४७, सोम शर्मा_बागलुङ-२
४८, डा. कृष्णहरि बुढाथोकी_रामेछाप
४९, केपी खनाल_कैलाली–२
५०, आशिका तामाङ_धादिङ -१
🕉️ अङ्क 𝟒 |🕉️
👉️ अनुशासित र मेहनती विद्यार्थी
👉️अङ्क 𝟒 का विद्यार्थीहरू योजनाबद्ध, स्थिर र धैर्यवान् स्वभावका हुन्छन्।
👉️𝗘𝗻𝗴𝗶𝗻𝗲𝗲𝗿𝗶𝗻𝗴, 𝗔𝗿𝗰𝗵𝗶𝘁𝗲𝗰𝘁𝘂𝗿𝗲, 𝗔𝗰𝗰𝗼𝘂𝗻𝘁𝗶𝗻𝗴, 𝗧𝗲𝗰𝗵𝗻𝗶𝗰𝗮𝗹 𝗳𝗶𝗲𝗹𝗱 हरू उपयुक्त हुन्छन्।
👉️कठोर सोचलाई सन्तुलनमा राख्दै लचिलोपन विकास गर्नु आवश्यक हुन्छ।
👉️Number 4 students are disciplined, patient, and systematic.
👉️Engineering, Architecture, Accounting, and Technical fields suit them well.
Developing flexibility brings long-term success.
#️⃣ #𝗡𝘂𝗺𝗯𝗲𝗿𝟰 #𝗗𝗶𝘀𝗰𝗶𝗽𝗹𝗶𝗻𝗲𝗱𝗦𝘁𝘂𝗱𝗲𝗻𝘁 #𝗦𝘁𝘂𝗱𝘆𝗚𝘂𝗶𝗱𝗮𝗻𝗰𝗲
👉️बिद्यार्थिहरुकोलागी अंक ज्योतिष
🕉️अंक ३ (Number 3)🕉️
👉️सृजनात्मक र अभिव्यक्तिशील विद्यार्थी
अंक ३ का विद्यार्थी बोल्न, लेख्न र प्रस्तुत गर्न माहिर हुन्छन्।
Teaching, Media, Literature, Communication उपयुक्त।
अनुशासनमा ध्यान दिनुपर्छ।
👏Number 3 students are expressive and creative.
Teaching, Media, Literature, and Communication suit them.
Discipline helps unlock their full potential.
16/01/2026
With Krishna Shama – I just got recognised as one of their top fans! 🎉
🕉️अंक २ (Number 2)🕉️
👉️शान्त र सहकार्यमा चम्किने बिद्यार्थि ।
अंक २ का विद्यार्थी संवेदनशील र सहयोगी हुन्छन्।
Counseling, Psychology, Nursing, Arts उपयुक्त क्षेत्र हुन्।
टीमवर्कमा उत्कृष्ट, तर आत्मविश्वास बढाउन आवश्यक।
👉️Number 2 students are sensitive and cooperative.
Psychology, Counseling, Nursing, and Arts suit them well.
They shine in teamwork and need encouragement for confidence.
:
🕉️ अंक–ज्योतिष अनुसार बिद्यार्थीलाई मार्गदर्शन"
(Numerology-Based Student Guidelines | 1–9)
👉️ अंक १ (Number 1)
"नेतृत्व क्षमता भएका विद्यार्थी"
👉️अंक १ का विद्यार्थीहरू जन्मजात नेतृत्वकर्ता हुन्छन्।
उनीहरूलाई स्वतन्त्र रूपमा सोच्न र निर्णय गर्न दिनुपर्छ।
Management, Engineering, Politics, Leadership Studies उपयुक्त हुन्छ।
👉️आत्मविश्वास बलियो हुन्छ, तर अहंकारबाट बच्न सिक्नुपर्छ।
👉️Number 1 students are natural leaders.
They perform best with independence and responsibility.
👉️Management, Engineering, Politics, and Leadership studies suit them.
Confidence is their strength, humility their lesson.
🕉️जन्ममितिबाट अंक कसरी निकाल्ने?🕉️
(Numerology Life Path Number Calculation)
🙏सरल तरिका:
👉 जन्ममिति (Date of Birth) मा भएका सबै अंकहरू जोड्ने,
👉 जोड्दा आएको संख्या१देखि ९ नआएसम्म फेरिअंकहरू
जोड्ने ।
👉 अन्तिममा आएको १–९ को अंक नै तपाईंको मुख्य अंक (Life Path Number) हो।
✍️ उदाहरण १:
🙏जन्ममिति: 1995/06/14
गणना:
1 + 9 + 9 + 5 + 0 + 6 + 1 + 4 = 35
3 + 5 = 8
👉 Life Path Number = 8
✍️ उदाहरण २:
🙏 जन्ममिति: 2001/11/27
गणना:
2 + 0 + 0 + 1 + 1 + 1 + 2 + 7 = 14
1 + 4 = 5
👉 Life Path Number = 5
✍️ उदाहरण ३:
🙏जन्ममिति: 1988/03/09
गणना:
1 + 9 + 8 + 8 + 0 + 3 + 0 + 9 = 38
3 + 8 = 11
1 + 1 = 2
👉 Life Path Number = 2
🙏 महत्त्वपूर्ण कुरा (नेपाली):
👉️ Life Path Number ले
तपाईंको स्वभाव, सोच, पढाइ, करियर, प्रेम जीवन सबैमा प्रभाव पार्छ।
👉️यो अंक जन्मसँगै आएको आत्मिक मार्ग (Soul Path) मानिन्छ।
👉️अंक १–९ मध्ये जुन आए पनि,
त्यस अनुसारको जीवन ऊर्जा सक्रिय हुन्छ।
🕉️ How to Calculate Life Path Number?
(English Version)
👉 Add all digits of your Date of Birth
👉 Keep adding until you get a single digit (1–9)
👉 The final number is your Life Path Number
🙏 Example 1:
Date of Birth: 1995/06/14
1+9+9+5+0+6+1+4 = 35
3+5 = 8
👉 Life Path Number = 8
✍️ Example 2:
Date of Birth: 2001/11/27
2+0+0+1+1+1+2+7 = 14
1+4 = 5
👉 Life Path Number = 5
👉️ Why Life Path Number Matters?
👉️Reveals your personality & mindset
👉️ Helps in education & career choices
👉️Guides love life & relationships
👉️Shows your karmic journey
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Website
Address
Kirtipur