Subash Bhandari

Subash Bhandari

Share

Digital creator

14/03/2025
03/02/2025


सरस्वती पूजाको दिन, विज्ञान शिक्षक पूजा स्थलमा ढोग्न लागिरहेका हुन्छन्। त्यही बेला एकजना विद्यार्थीले देख्छ र अचम्म मान्दै प्रश्न गर्छ।

विद्यार्थी: सर, तपाईं पनि पूजा गर्दै हुनुहुन्छ? तपाईं त विज्ञानका गुरु, प्रमाणित कुरा मात्र मान्नुहुन्छ, होइन र?

विज्ञान शिक्षक (अलमलिँदै): "ह.. हो त..! म त... बस यत्तिकै..."

विद्यार्थी (हाँस्दै): तर सर, तपाईंले त हामीलाई भनेको याद छ— ‘गुरुत्वाकर्षण सिद्धान्त प्रमाणित गर्न आफूलाई रूखबाट झार्नुपर्दैन।’ अब बुद्धि बढ्छ कि बढ्दैन भनेर किन पूजा गरेर परीक्षण गर्दै हुनुहुन्छ?

(शिक्षक केही क्षण चुप बस्छन्, सबै विद्यार्थीहरू हाँस्न थाल्छन्।)

विज्ञान शिक्षक (लाजले मुस्कुराउँदै): खैर, टेस्ट गर्नै परे पनि प्रसाद चाहिँ प्रमाणित गरेर खानु पर्छ!

(सबै अझै जोडले हाँस्छन्, शिक्षक चुपचाप प्रसाद लिन जान्छन्।)

14/12/2021

............................

23/06/2021
Want your school to be the top-listed School/college in Kirtipur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu
Kirtipur