महुरेगढी बहुप्राविधिक शिक्षालय

  • Home
  • Nepal
  • Khotang
  • महुरेगढी बहुप्राविधिक शिक्षालय

महुरेगढी बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आङ्गिक क्याम्पस

नतिजा प्रकाशन सम्बन्धमा ।
21/08/2026

नतिजा प्रकाशन सम्बन्धमा ।

सूचना !  सूचना !!  सूचना !!!
21/08/2026

सूचना ! सूचना !! सूचना !!!

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जलवायु परिवर्तनको असर न्यूनीकरण, जैविक विविधताको संरक्षण, प्लास्टिक तथा शिशाजन्य फो...
20/08/2026

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जलवायु परिवर्तनको असर न्यूनीकरण, जैविक विविधताको संरक्षण, प्लास्टिक तथा शिशाजन्य फोहोर व्यवस्थापन, हरित विकास तया सभ्य नागरिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले २०८३ साल साउन १८ गते, कृषि, वन तथा पर्यावरण मंत्री माननीय गीता चौधरीज्यूबाट शुभारम्भ भई पहिलो चरणमा तीन महिनासम्म संचालन हुने "प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थलः जलवायुमैत्री र सभ्य नगर निर्माण महाअभियान" अन्तर्गत यस महुरेगढी बहुप्राविधिक शिक्षालयमा यस शिक्षालयका प्रशिक्षर्थीहरुविच "प्लाष्टिक तथा शिशाजन्य फोहोरमुक्त वातावरण निर्माणमा प्राविधिक शिक्षाको भूमिका" विषयमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भयो ।।।। यस प्रतियोगितामा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रह्यो।।।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जलवायु परिवर्तनको असर न्यूनीकरण, जैविक विविधताको संरक्षण, प्लास्टिक तथा शिशाजन्य फो...
18/08/2026

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जलवायु परिवर्तनको असर न्यूनीकरण, जैविक विविधताको संरक्षण, प्लास्टिक तथा शिशाजन्य फोहोर व्यवस्थापन, हरित विकास तया सभ्य नागरिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले २०८३ साल साउन १८ गते, कृषि, वन तथा पर्यावरण मंत्री माननीय गीता चौधरीज्यूबाट शुभारम्भ भई पहिलो चरणमा तीन महिनासम्म संचालन हुने "प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थलः जलवायुमैत्री र सभ्य नगर निर्माण महाअभियान" अन्तर्गत यस महुरेगढी बहुप्राविधिक शिक्षालयमा आज शिक्षालय परिसर र शिक्षालय देखि महुरे आखापोखरीसम्म सरसफाई कार्यक्रममा यस शिक्षालयका प्रशिक्षक, कर्मचारी, प्रशिक्षार्थी तथा अन्य सरोकारवालाहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न गरियो ।।।

शिक्षालयमा आयोजना हुने कार्यक्रम बारे जानकारी ।।।।
14/08/2026

शिक्षालयमा आयोजना हुने कार्यक्रम बारे जानकारी ।।।।

11/08/2026

होमसेन्टरमा परीक्षा संचालन नहुने बारे जानकारी ।

29/07/2026

गुरु पूर्णिमाको पावन अवसरमा हाम्रा प्रिय प्रशिक्षार्थीहरूले हामी गुरूहरूप्रति देखाउनुभएको माया, सम्मान र आत्मीयताले मन अत्यन्तै भावुक र खुसी भएको छ। प्रशिक्षार्थीबाट प्राप्त हुने यस्तो सम्मान र माया नै हाम्रो जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।
सम्पूर्ण हाम्रा प्रशिक्षार्थी भाइबहिनीहरूमा गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 2083 🌸🙏❤️

डिप्लोमा तहको शैक्षिक सत्र २०८३/०८४ का लागि रजिस्ट्रेसन फाराम भर्ने बारेको  सूचना !
29/07/2026

डिप्लोमा तहको शैक्षिक सत्र २०८३/०८४ का लागि रजिस्ट्रेसन फाराम भर्ने बारेको सूचना !

अभिमुखीकरण कार्यक्रम संचालन सम्बन्धि सूचना !!
20/07/2026

अभिमुखीकरण कार्यक्रम संचालन सम्बन्धि सूचना !!

भर्ना आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी जरुरी सूचना!
16/07/2026

भर्ना आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी जरुरी सूचना!

Address

Mahure
Khotang
56200

Website

Alerts

Be the first to know and let us send you an email when महुरेगढी बहुप्राविधिक शिक्षालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share