श्री माध्यमिक विद्यालय मझुवा बाँस्बाेटे, लफ्याङ खोटाङ

  • Home
  • Nepal
  • Khotang
  • श्री माध्यमिक विद्यालय मझुवा बाँस्बाेटे, लफ्याङ खोटाङ

श्री माध्यमिक विद्यालय मझुवा बाँस्बाेटे, लफ्याङ खोटाङ It's a public school of SHREE SECONDARY SCHOOL MAJHUWA BASBOTE of khotang District

हार्दिक बधाईकक्षा १२ का मेधावी छात्रा तथा एन.सि.सि अल्मुनाई एशोसिएशन नेपाल खोटाङ की निर्देशक C-restha Kabita लाई हार्दिक...
19/06/2026

हार्दिक बधाई
कक्षा १२ का मेधावी छात्रा तथा एन.सि.सि अल्मुनाई एशोसिएशन नेपाल खोटाङ की निर्देशक C-restha Kabita लाई हार्दिक बधाई ज्ञापन गर्दछौं।

19/06/2026
तिम्रो खुसी नै, हाम्रो सफलता हो त्यसैले त "तिमीहरु हाम्रा लागि खास छौ"सबैलाई हार्दिक बधाई        ゚viralシfypシ゚
19/06/2026

तिम्रो खुसी नै, हाम्रो सफलता हो त्यसैले त "तिमीहरु हाम्रा लागि खास छौ"
सबैलाई हार्दिक बधाई ゚viralシfypシ゚

सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
12/06/2026

सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

श्री माध्यमिक विद्यालय मझुवा बाँस्बाेटे, लफ्याङ खोटाङ का पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष Rajendra Rai को ५१ जन...
27/05/2026

श्री माध्यमिक विद्यालय मझुवा बाँस्बाेटे, लफ्याङ खोटाङ का पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष Rajendra Rai को ५१ जन्मदिनको अवसरमा विद्यालयमा वृक्षारोपण गरि मनाईएको छ साथै विद्यालयका पुर्व विद्यार्थी Rai Jiten ले अन्तर्राष्ट्रिय भलिबल प्रशिक्षक प्रशिक्षण पुरा गरेर आउनुभएकोमा विद्यालयको तर्फबाट हार्दिक शुभकामना तथा हार्दिक बधाई ज्ञापन गर्दछौं।

हार्दिक बधाई श्री माध्यमिक विद्यालय मझुवा बाँसबोटेकी छात्रा तथा राष्ट्रिय सेवा दल आल्मुनाई एसोसिएसन खोटाङ की निर्देशक C-...
26/05/2026

हार्दिक बधाई
श्री माध्यमिक विद्यालय मझुवा बाँसबोटेकी छात्रा तथा राष्ट्रिय सेवा दल आल्मुनाई एसोसिएसन खोटाङ की निर्देशक C-restha Kabita अन्तर्राष्ट्रिय जैविक विविधता दिवशको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा उपविजेता बनेकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं।

शुभ जन्मदिन अध्यक्ष ज्यू
21/05/2026

शुभ जन्मदिन अध्यक्ष ज्यू

15/05/2026

Address

Diktel Bazar
Khotang
036

Alerts

Be the first to know and let us send you an email when श्री माध्यमिक विद्यालय मझुवा बाँस्बाेटे, लफ्याङ खोटाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category