02/01/2023
नमस्कार मित्रहरु,
शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौं तह, प्राविधिक सहायक, प्रथम पत्र (प्रा.स.) सबै प्रदेश तयारीका लागि एकाइ एक: शिक्षाको परिचय पाठबाट एक्दम्मै मत्त्वपूर्ण भिडियोहरु प्रस्तुत गर्नेछु।
समय: आज बेलुका ७: ४५ बजे
च्यानल: https://www.youtube.com/
***********************
खण्ड (क) शिक्षा र शिक्षण
१.१ शिक्षाको अवधारणा र अर्थ
१.१.१ शिक्षाको शाब्दिक (Etymological Meaning of Education)
१.१.२ शिक्षाको संकुचित अर्थ (Narrow Meaning of Education)
१.१.३ शिक्षाको सामान्य अर्थ (General Meaning of Education)
१.१.४ शिक्षाको विश्लेषणात्मक अर्थ (Analytical Meaning of Education) १.१.५.शिक्षाको वास्तविक अर्थ (Actual Meaning of Education)
१.१.५ शिक्षाको व्यापक अर्थ (Wider Meaning of Education)
१.१.६ शिक्षाको परिभाषा (Definition of Education)
१.२ शिक्षाका स्वरूप, प्रकार, उद्देश्य र कार्यहरु
१.२.१ शिक्षाका प्रकार: औपचारिक, अनौपचारिक र अनियमित शिक्षा
१.२.२ शिक्षाको स्वरूप/प्रकृति (शिक्षा लिने र दिने आधारमा शिक्षाको स्वरुप) (क) औपचारिक/अनौपचारिक/अनियमित शिक्षा
(ख) साधारण र विशिष्ट शिक्षा
(ग) प्रत्यक्ष र अप्रत्यक्ष शिक्षा
(घ) सकरात्मक र नकारात्मक शिक्षा
१.२.३ शिक्षाको उद्देश्य (Objective of Education)
(क) व्यक्तिगत उद्देश्य (Individual Objective)
(ख) सामाजिक उद्देश्य (Social Objective)
१.२.३ शिक्षाको उद्देश्य (Objective of Education)
(क) व्यक्तिगत उद्देश्य (Individual Objective)
(ख) सामाजिक उद्देश्य (Social Objective)
१.२.४ शिक्षाका कार्यहरु
१.२.४.१ शिक्षाको व्यक्तिगत कार्य (Individual Function of Education) १.२.४.२ शिक्षाको सामाजिक कार्य (Social Function of Education) १.२.४.३ शिक्षाको राष्ट्रिय कार्य (National Function of Education) १.२.४.४ शिक्षाको अन्तराष्ट्रिय कार्य (International Function of Education) १.२.४.५ आर्थिक कार्य (Economic Function)
१.२.४.६ साँस्कृतिक कार्य (Cultural Function)
१.२.४.७ राजनीतिक कार्य (Political Function)
वस्तुगत बहुवैकल्पिक प्रश्नोत्तर
(Objective Multiple Choice-Questions & Answers)
#शिक्षाको_परिचय #नि_शुल्क_प्रा_स_तयारी
#शिक्षा_प्रशासन_समूह #पाँचौ_तह #प्राविधिक_सहायक_तयारी
नमस्कार मित्रहरु, शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौं तह, प्राविधिक सहायक, प्रथम पत्र (प्रा.स.) सबै प्रदेश तयार.....