श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधारा

श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधारा

Share

Sharing information about whole School activities. Promote the Students and Schools activities .

14/05/2025

कक्षा 1-3 बोतलमा पानी भर्ने खेल ।

Photos from श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधारा's post 02/04/2025
Photos from श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधारा's post 02/04/2025

आज मिति 2081/12/20 गते श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधाराको कक्षा 8 बाहेक सबै कक्षाको 2081 सालको अन्तिम नतिजा प्रकाशन भएको छ ।

Photos from श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधारा's post 16/03/2025

श्री वागीश्वरी मा.वि. ढुङ्गेधाराका कक्षा १० का सम्पुर्ण परीक्षार्थी भाइबहिनीहरुलाई माध्यमिक शिक्षा परिक्षा (SEE) २०८१ को उच्च सफलताको हार्दिक शुभकामना ।
💐💐👍️👍️🌺🌺🇳🇵🇳🇵

Photos from श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधारा's post 12/03/2025

बरुण बहुमुखी क्याम्पसबाट हाम्रो बिद्यालयमा अभ्यास शिक्षणमा आउनुभएका शिक्षकहरुबाट तोकिएको कार्य सम्पन्न गरी सकेपछि उच्च शैक्षिक सफलताको कामना सहित बिदाइ गरियो ।

Photos from श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधारा's post 13/02/2025

खादवारी नगरपालिका राष्ट्रपत्ति रनिङ शिल 2081 मा पदक बिजेता र सहभागी सम्पूर्ण भाइबहिनीहरुलाइ बधाइ तथा सुभकामना कार्यक्रम सम्पन्न गरियो ।

Photos from श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधारा's post 13/02/2025

आज फागुन १ गते वाट २०८१ को खादवारी नगरपालिका स्तरीय कक्षा १० को SEE उत्तीर्ण ल्यकत परीक्षा२०८१ यस विद्यालयमा विहन ७:०० देखि सुरु हुदै... आज अङ्ग्रेजी विषयको परीक्षामा २९ जना विद्यार्थीहरु सामेल हुदै...

10/02/2025

शैक्षणिक सामाग्री
कक्षा १० विज्ञान
इनभिट्रो फर्टिलाइजेसन(IVF):
के, किन र कसरी?

10/02/2025

शैक्षणिक सामाग्री
कक्षा १० विज्ञान
एन्जिओप्लाष्टी के, कसरी र किन?

10/02/2025
Photos from श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधारा's post 10/02/2025

खादवारी नगरपालिका राष्ट्रपत्ति रनिङ शिल 2081 को केही झलकहरु ।
छात्रा कबडी : वागिश्वारी मा वि दोस्रो स्थान तथा अरु विध्दामा दोस्रो, तेस्रो स्थान हासिल गर्नु भएका सम्पूर्ण भाइबहिनीहरुलाइ हार्दिक बधाइ छ । सहभागी सम्पूर्ण भाइबहिनीहरुलाइ बधाइ तथा आगामी दिनका लागि सुभकामना छ ।

06/02/2025

मिति २०८१ माघ २८ गते सोमवार यस श्री वागीश्वरी मा वि ढुङ्गेधारा केन्द्रमा HPV खोप (पाठेघरको मुखको क्यानसर विरुद्धको खोप)कार्यक्रम सञ्चालन हुने हुदा यस विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्ममा अघ्ययनरत सबै छात्रा (केटी)हरु माघ २८ गते बिहान १०:००अनिवार्य रुपमा विद्यालयमा‌ उपस्थित भई खोप लगाउन कक्षा ६-१०का छात्राहरु र सम्वद्ध सबैमा जानकारीका लागि यो सूचना प्रेसित गरिएको छ ।

Want your school to be the top-listed School/college in Khandbari?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


खाँदबारी नगरपालिका/९ ढुङ्गेधारा
Khandbari
56900