20/07/2026
Arun View School
This is the private boarding school which is located in khandbari 4 shekaha sankhuwa sabha,nepal. Contact 9842427323
Contact Susan Gurung 9869821133
20/07/2026
27/05/2026
खाँदबारी नगरपालिका (वडा नं. २, ३ र ४) स्तरीय अन्तर विद्यालय आधारभूत तह (कक्षा ६-८) हाजिरजवाफ प्रतियोगितामा हाम्रो विद्यालयले उत्साहजनक सहभागिता जनाएको छ। शीर्ष तीनमा पर्न नसके तापनि विद्यार्थीहरूले प्रदर्शन गरेको कडा परिश्रम, धैर्य र उच्च मनोबल प्रशंसनीय छ। पांमा स्वास्थ्य चौकीद्वारा आयोजित उक्त प्रतिस्पर्धामा हाम्रा विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हासिल गरेका छन्।यस प्रतियोगिताले उनीहरूको सिकाइ र अनुभवलाई थप मजबुत बनाएको छ। आगामी दिनहरूमा अझ बढी तयारीका साथ उत्कृष्ट नतिजा हासिल गर्ने दृढ संकल्प व्यक्त गर्दै सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।@
26/05/2026
Wait !!!! We are learning our need 🤗
Snacks time
23/05/2026
Join with us.
22/05/2026
आज मिति २०८३/०२/०८ गते खाँदवारी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा श्री कालिका माध्यमिक विद्यालय सेकाहामा सम्पन्न 'विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह' विशेष कार्यक्रम अन्तर्गत आधारभूत तह स्तरीय ४ नम्बर वडाका विद्यालयहरूबीच सञ्चालित वक्तृत्वकला प्रतियोगितामा सहभागी भई द्वितीय स्थान प्राप्त गर्न सफल यस अरुण भ्यू बोर्डिङ स्कूलकी कक्षा ७ मा अध्ययनरत जेहेन्दार छात्रा विना गुरुङलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौँ।
साथै, तिम्रो यो उत्कृष्ट सफलताको उच्च कदर गर्दै आगामी दिनमा पनि यस्तै निरन्तर प्रगति र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
अरुण भ्यू बोर्डिङ स्कूल परिवार खाँदवारी संखुवासभा
23/04/2026
Notice Alert !
23/04/2026
🔔 Vacancy Announcement Alert !
11/04/2026
Result published from class one to class 7 Arun view english boarding School khandbari 4, Sekaha.
10/04/2026
खाँदबारी नगरपालिका पालिका स्तरीय कक्षा ८ आधारभुत तह उतीर्ण परीक्षा BLE अन्तर्गत शैक्षिक सत्र २०८२ मा यस विद्यालयबाट परीक्षामा सहभागी भइ सफल हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाइ हार्दिक बधाई एवम् शुभकामना !!!
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Khandbari-4, Shekha, Sankhuwasabha, East
Khandbari