Himalaya Secondary School Khandbari
संखुवासभा खाँदबारीको हिमालयन निम्न माध्यमिक र हिमालयन माध्यमिक विद्यालयको नेटवर्क
कृपया यस ग्रुपको भित्तामा लेख्नुहोस्- तपाईको पूरा नाम, SLC ब्याच र तपाई कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ?
02/05/2024
एसएलसी ब्याच २०४८, ३२ वर्षपछि २०८० मा काठमाडौंमा भेटघाट।
Medini Ghimire Himalaya Secondary School Khandbari
Khandbari खाँदबारी
01/05/2024
२०६० साल हि.मा.वि. कक्षा ८ मनकामना पिक्निक
01/05/2024
SLC Batch 2062, wow, a beautiful memory.
01/05/2024
SLC Batch 2054!
01/05/2024
अनुरोध्:
साबिक को हिमालय नि मा बि तथा हिमालय मा बि खानद्बारी मा अधयन गर्नु भएको सम्पूर्ण ब्यक्ती हरु जो जहाँ हुनुहुन्छ, संसारको जुन ठाउँ मा हुनुभएपनी तपाईंहरुलाई बिगत स्कुल पढ्दा तकाका फोटो हरु अनि अरु कुनै समझना हरु उल्लेख गरेर स्कुल पढ्दा तकाका दिन हरु याद गरेर एस फेस्बुक पेज मा हालुम अनि ति दिन हरु यादगार बनाउन सबैलाई अनुरोध छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Khandbari