14/05/2026
जिल्लाकै पहिलो गुणस्तरिय र पेशागत रुपमा सचालनमा रहेको मोडल ट्युसन सेन्टर खाँदबारी १ देबकोटा चोकमा SEE ग्रेडवृद्वी परीक्षा २०८३ को लागि तयारी कक्षाहरु २०८३/०२/०३ गते आईतबार बाट सबै विषयका कक्षाहरु संचालन हुने जानकारी गराईन्छ । समय विहान ६ बजे देखि बेलुकी ५ बजे सम्म। सम्पर्क ९८४२०८१३८१/९८५२०८१३८१ kg sir
25/02/2026
Hurry up classes of SEE and 12 of all subjects are going on. Contact @ 9842081381
Hurry up guys.अवसर सधै आउदैन ,हामी SEE काे स्तरवृद्वी तयारी कक्षाकाे समापन सँगै कक्षा १२ काे सबै विषयकाे स्तरवृद्वी तयारी कक्षा संचालन गरिरहेका छाै। सम्पर्क खगेश्वर घिमिरे ९८५२०८१३८१,9842081381
12/08/2025
Hurry up guys.अवसर सधै आउदैन ,हामी SEE काे स्तरवृद्वी तयारी कक्षाकाे समापन सँगै कक्षा १२ काे सबै विषयकाे स्तरवृद्वी तयारी कक्षा संचालन गरिरहेका छाै। सम्पर्क खगेश्वर घिमिरे ९८५२०८१३८१,9842081381
12/08/2025
२०८२ श्रावण २९ गतेबाट संचालन हुने SEEग्रेडबृद्वी परीक्षा तयारी कक्षाकाे आन्तरिक परीक्षामा विज्ञान र अ गणित विषयमा सर्बाेत्कृष्ठ अंक प्राप्त गर्ने क्रमश हेमाद्री मा वि सेदुवाकि छात्रा फुर्यान्जी शेर्पा र जालपा मा वप चेवाकि एनिसा कार्की लाई शैक्षिक सफलताकाे शुभकामना दिदै हाैसल्ला स्वारुप सानाे पुरस्कार वितरणकाे क्षण शिक्षकहरु दुर्गा बहादुर पराजुली , भुपाल तामाङ फुर्पु जेनजेन भाेटे । अध्यन गर्ने सबै विद्यार्थीलाई शुभकामना।
12/08/2025
भर्नाकाे अबसर आएकाे छ है।
कक्षा ११ मा भर्ना खुल्यो,
25/09/2024
यस माेडेल ट्युसन सेन्टरमा 2080 काे SEE परीक्षाकाे तयारी कक्षामा संखुवासभा,भाेजपुर धनकुटा र पाँचथरका विभिन्न विद्यालयका ३८० विद्यार्थीमा 302 जना विद्यार्थी सफल भएका छन् । भावि जिवनकाे शुभकामना। असफल हुने सबैमा पुन प्रयास गर्नुहाेला।शिक्षकहरु सबैमा आभार व्यक्त गर्दछाै।
06/08/2024
SEE काे ग्रेडबृद्वी परीक्षा तयारी कक्षामा ऐ गणित विषयकाे क्षमता मापन परीक्षामा अध्ययनरत 35 जना विभिन्न विद्यालयका विद्यार्थीहरु मध्ये प्रथम हुने वागिश्वरी मा वि कि छात्रा सालु थापा मगर।
06/08/2024
SEE काे ग्रेडबृद्वी परीक्षा तयारी कक्षामा अनिवार्य गणित विषयकाे क्षमता मापन परीक्षामा अध्ययनरत १०७ जना विभिन्न विद्यालयका विद्यार्थीहरु मध्ये प्रथम हुने विरेन्द्र मा वि कुलुङ भाेजपुरका पुस्पन थापा ।
03/08/2024
Model Education Centre, Khandbari-1, Devkota Chock, Sankhuwasabha मा SEE काे ग्रेडबृद्वी तयारी कक्षामा दक्षता मापन परीक्षामा ११७ जना विद्यार्थीहरु माझ विज्ञान विषयमा प्रथम हुने हेमाद्री मा वि सेदुवाका भाई भिम बहादुर पराजुलीलाई पुरस्कार दिदै।