दम्दार भाषण ।। 👏
Mr. Ujjwal Anupam
सोच्दै छु।। जीवन सोचे भन्दा धेरै फरक हुन्छ। ती कारण धेरै छन र मान्छेलाई परिस्थितिले जहा सुकै पुराउन सक्छ जस्को सामना गर्न हामी सदा तत्पर रहनु पर्छ
03/10/2024
3rd VIDEO ❤️🙏
3rd VIDEO😊🙏❤️❤️ #ujjwalanupam #travel #chainpur #nature #sakhuwasabha #eastnepal #village
Youtube link::
https://youtu.be/rHkQ4kwEnGo?si=BP9fIqodHL5sZu4W
माता तिर्थ औशीको हार्दिक शुभकामना छ । तपाईहरु सम्पुर्णको आमाहरुको सुस्वास्थ्यको कामना छ ।।
🎥: biswas magar.
Pareshrai_official ❤️
"मेरो लक्ष्य उपाधि मात्र हैन,नेपाली गित सङ्गीत भोलिको दिनमा विश्वबजारिकरण गर्दै नेपाली ठेट लोक भाकाहरुपनि त्यो ठूलो Stage मा गाएर विदेशि नागरिकहरुलाई छमछमि नचाउनु हो ,नेपाली गित सङ्गितको र सङ्गितकर्मिको विश्व बजारमा पनि माग होस भन्ने चाहाना बोकेको एक ब्यक्ति हु, थाहा छैन यो मेरो सपना भोलि मेरै पालामा साकार हुन्छ हुदैन तर कोहि कसैबाट एकदिन अवस्य पूरा हुनेछ ... म यस्तै सपना,भावना र लक्ष्य बोकेर यहासम्म आईपुगेको एक ब्यक्ति हु, यो भावना ,सपना अनि लक्ष्य प्रति तपाईहरुको पनि सहमति भए भोटको अपिल गर्दछु💕🙏
आउनुहोस एकचोटि उपाधिको दावेदार हुन भोट द्वारा साथ सहयोग गर्दिनुहोस ।" 🙏
मलाई भोट गर्न ;
(1). search ( merovoice.myintraapp.com) अनि vote now मा गई मेरो फोटोमा click गरि जति सक्दो भोट गरिदिनुहोला 💕🙏
अथवा
(2) Downlode( my intra )app अनि mero voice universe ko vote now मा गई मेरो फोटोलाई click गरि जति सक्दो भोट गर्न सक्नुहुनेछ💕🙏
Pareshrai_official
"यो स्टेजसम्म आइपुग्दा यहाहरु धेरै जनाको आश र भरोसा बोकेर आईपुगेको छु, यहाहरुको आश र भरोसाको पात्र ठानिदिनु भएकोमा हार्दिक आभार सबै सबै आफन्तजन दर्शक श्रोता विनहरुमा 🙏 भोलिको दिनमा नेपाली गित सङ्गितलाई प्रबर्दन गराई विश्वबजारिकरण गर्न प्रयासरत रहनेछु, त्यसकारण यो प्रयासलाई साकार बनाउन अहिले यहाहरुको तर्फबाट भोट दिएर साथ सहयोग गरिदिनहुन देश विदेशमा रहनुहुने सबै सबै नेपाली मन र जनहरुमा हार्दिक अनुरोध गर्दछु ।" 💕🙏
मलाई भोट गर्न तरिका न.१ (merovoice.myintraapp.com)search गरेर vote now मा गई ,मेरो फोटोमा गएर भोट गर्न सक्नुहुनेछ🙏
मलाई भोट गर्न तरिका न.२
(my intra) app downlode गरि mero voice universeko vote now मा गई मेरो फोटो click गरि जति सक्दो भोट गर्न सक्नुहुनेछ🙏
22/03/2021
२०७८ सालको सार्वजनिक बिदा सम्बन्धि नेपाल सरकारले प्रकासन गरेको सार्वजनिक सुचना
२०७७/१२/०९ गते
06/10/2020
https://www.facebook.com/876146662465347/posts/3394054397341215/?app=fbl
भौतिकशास्त्र तर्फको नोवेल पुरस्कार 2020
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
★Roger Penrose लाई
⇨“for the discovery that black hole formation is a robust prediction of the general theory of relativity” (" ब्ल्याक होल गठन सापेक्षताको सामान्य सिद्धान्तको एक बलियो पूर्वानुमान हो भन्ने आविष्कारको लागि")
★Reinhard Genzel and Andrea Ghez लाई
⇨“for the discovery of a supermassive compact object at the centre of our galaxy.”("हाम्रो आकाशगंगाको केन्द्रमा एक सुपरमाइसेभ कम्प्याक्ट वस्तुको खोजको लागि।")
★जम्मा 3 जनालाई प्रदान गरिने भएको छ
©-Govinda Giri - गोविन्द गिरी
⇨शेयर गरौ!
14/04/2020
जानकारि✍️
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Khandbari