धर्मदेवी मा.वि. चिचिला

धर्मदेवी मा.वि. चिचिला

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from धर्मदेवी मा.वि. चिचिला, School, Khandbari.

Photos from धर्मदेवी मा.वि. चिचिला's post 14/09/2025

६१ औं बाल दिवस विद्यार्थी लक्षित विविध प्रतियोगितात्मक कार्यक्रमका साथ सम्पन्न ।
गाउँपालिकाको प्रायोजन तथा निर्देशनमा विद्यालयबाट समेत कार्यक्रमहरू थप गरिएको थियो ।

Photos from धर्मदेवी मा.वि. चिचिला's post 12/09/2025

प्रथम त्रैमासिक परीक्षा २०८२ को अन्तिम दिन

Photos from धर्मदेवी मा.वि. चिचिला's post 08/02/2025

छैटौं चिचिला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८१

विजेता : सरस्वती मा.वि. (१२ स्वर्ण)
उपविजेता : जालपा मा.वि. (९ स्वर्ण)
तृतीय : धर्मदेवी मा.वि. (७ स्वर्ण)
चौथो : प्रभात मा.वि. (२ स्वर्ण)

06/01/2025

नाचिरहन्छ धर्मदेवी 💃

Photos from धर्मदेवी मा.वि. चिचिला's post 01/12/2024

न्यानो स्वागत ग्रहण गर्दै हाम्रो टोली
प्रस्तावित/निर्माणाधीन नमुना विद्यालय #सगरमाथा_मा_वि ताम्कू सिलीचोङ

01/12/2024

विश्व एड्स दिवस desember 1 2024
Take the right path:My health ,my right अधिकारको बाटो लिनुहोस्, मेरो स्वास्थ्य , मेरो अधिकार भन्ने अर्थ लाग्छ ।

14/11/2024

तिम्रो आत्माले स्वर्गमा बास पाओस। हार्दिक समवेदना नानी

कक्षा-९ मा अध्ययनरत अत्यन्तै लगनशील तथा मिहिनेती छात्रा मन्तासा राईको उपचारको क्रममा असामयिक निधन भएकोले उनको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

14/11/2024

कक्षा-९ मा अध्ययनरत अत्यन्तै लगनशील तथा मिहिनेती छात्रा मन्तासा राईको उपचारको क्रममा असामयिक निधन भएकोले उनको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

Photos from धर्मदेवी मा.वि. चिचिला's post 29/10/2024

Huge congratulations to Samyog Rai(class-8)for securing consolation prize 🏆 in district level essay writing competition.
Dharma Devi School Family
Chichila-5 Devitar

Photos from धर्मदेवी मा.वि. चिचिला's post 02/10/2024

६ वर्षभन्दा बढी समय कार्यरत शिक्षक तथा यस विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका टंक कुमारी राईलाई आजबाट औपचारिक बिदाई गरिएको छ । सो अवसरमा उहाँले आमा स्व. सुनमाया राई को नाममा विद्यालयलाई थप २५ हजार गरी जम्मा ५० हजारको अक्षय कोष विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
उहाँ प्रति आगामी शैक्षिक क्षेत्रको कर्ममा समुन्नत प्रगतिको कामना गर्दै हार्दिक आभार प्रकट गर्दछौं ।

Photos from धर्मदेवी मा.वि. चिचिला's post 05/06/2024

विश्व वातावरण दिवस

Photos from धर्मदेवी मा.वि. चिचिला's post 02/06/2024

DI सविन घले
बिदाई कार्यक्रम

Want your school to be the top-listed School/college in Khandbari?

Click here to claim your Sponsored Listing.

Location

Category

Culinary Team

Attire

Telephone

Website

Address


Khandbari
56900