हिमालय माध्यमिक विद्यालय खाँदवारी, खाँँदवारी-१, सङ्खुवासभा ।

khandbari Sankhuwa sabha

यस हिमालय मा.वि.खाँदबारीले शै.श.२०७५ काे कक्षा १ देखि कक्षा ९ सम्मकाे नतिजा देहाय बमाेजिम प्रकाशित गरेकाे छ ।

कक्षा १० ल्यागत टेस्ट परीक्षा २०७५ काे नतिजा यश प्रकार रहेकाे छ ।

यस विद्यालयमा शै.श.२०७५/७६ का लागि कक्षा ११ मा भर्ना खुलेकाे छ सराेकारवाला विद्यार्थीहरु तथा अभिभावकहरुले देहायकाे सुचना बमाेजिम सम्पर्क राख्नुहाेला ।

[06/30/18]   यस श्री हिमालय मा बि खाँदबारी बाट 2074 को एस इ इ परीक्षामा सम्लग्न भै कुनै दुइ बिषयमा C,D+,D र E ग्रेड ल्याएका विद्यार्थीहरुले ग्रेड वृद्धि गर्न चाहेमा असार २२ गते भित्रमा निम्न सामग्रीका साथ सम्पर्क गर्न जानकारी गराइन्छ:
१. ग्रेड शीटको प्रतिलिपी थान -१
२. प्रवेश पत्रको प्रतिलिपी थान- १
३. फोटो २ प्रती
४. रकम रु.६००।-
प्र. अ.
हिमालय मा.वि. ,खाँदबारी
9842081287 9852051529

परीक्षार्थीहरुकाे जानकारीका लागि

विद्यालयमा २०७५/२/२३ गते विहान ११ वजे देखि जु.रे.स.काे निर्वाचन संचालन हुदै

यस विद्यालयमा अाज मिति २०७५/२/२३ गते का दिन जुनियर रेडक्रस सर्कलकाे पुनर्गठन गर्ने सिलसिलामा प्रजातान्त्रिक अभ्यास स्वरुप निर्वाचन प्रकृयाद्वरा विद्यार्थीमा प्रत्यक्ष सिकाइ गरिदैछ ।

[05/28/18]   २०७५ साल ज्येष्ठ १५ गते सार्वजनिक विदा नभएको जानकारी सबैमा अनुरोध छ।

[05/28/18]   गतिविधि :
१. हिमालय स्काउट टोली एक हप्ते ट्रेनिङको लागि काठमाडौंको ककनी प्रस्थान, १४ ज्येष्ठ,
२. विद्यालयको विद्यार्थीहरूको सदन बिभाजन, १३ ज्येष्ठ,
३. विद्यालयमा ईलेक्ट्रीक एटेन्डेन्स कार्यन्यवन, १ ज्येष्ठ,
४. तहगत अतिरिक्त कृयाकलाप समिति निर्माण, ११ ज्येष्ठ
५. विषयगत समिति गठन, ११ ज्येष्ठ,
६. अन्तर सेक्सन फुटबल प्रतियोगिता सम्पन्न, १२ ज्येष्ठ,
७. भाैतिक संरचना द्रुतगतिमा निर्माण भईरहेको।

राष्ट्रपति रनिङ् सिल्ड माध्यमिक विद्यालय (कक्षा ९-१२) स्तरीय खेलकुद प्रतियाेगिता २०७४ काे संस्करण २०७५/०१/२४-२६ काे प्रतिस्पर्धामा यस विद्यालयले ७ स्वर्ण सहित द्वितीय स्थान हासिल गर्न सफल भएकाेमा यस विद्यालयका सम्पुर्ण विजयी खेलाडीहरुलाई हार्दिक बधाई दिदै सहभागी सम्पुर्ण खेलाडी,खेल प्रशिक्षक,व्यवस्थापक एवम् सम्पुर्ण शिक्षक,कर्मचारी, विद्यार्थी तथा सुभेच्छुकहरुकाे सक्रिय सहभागिताका लागि हार्दिक धन्यवाद दिन चाहान्छाैं ।

राष्ट्रपति रनिङ सिल्ड माध्यमिक विद्यालय ( कक्षा ९-१२) स्तरीय खेलकुद प्रतियोगिता २०७४ काे संस्करण २०७५/१/२४-२६ मा यस हिमालय मा.वि. खाँदवारीका खेलाडीहरुकाे सहभागिता

हिमालय माध्यमिक विद्यालय खाँदवारी, खाँँदवारी-१, सङ्खुवासभा ।'s cover photo

यस हिमालय माध्यमिक विद्यालय खाँदवारीले अाज २०७४/११/११ मा विद्यालयका पूर्व शिक्षिका तथा प्रदेश सभा सदस्य ( प्रदेश नं.१) माननीय श्री सरिता थापा (खड्का) ज्यु र पूर्व वालशिक्षिका उर्मिला खवास ज्युलाई सम्मान सहित विदाई एवम् शै.व. २०७४ का कक्षा १० मा अध्यायनरत विद्यार्थीहरुलाई अाैपचारिक रुपमा संयुक्त विदाई गरेकाे छ । विदाई भएर जानुहुने शिक्षक तथा विद्यार्थीहरुकाे अपेक्षाकृत अभिलासाहरु पूरा हुन् , विद्यालयकाे तर्फवाट सवैमा हार्दिक शुभकामना...🌹🌹

हिमालय मा.वि. खाँदवारीकी पूर्व शिक्षिका हाल प्रदेश सभा सदस्य ( प्रदेश नं.१) माननीय श्री सरिता थापा (खड्का) ज्यु लाई विद्यालयले गरेकाे अाैपचारिक सम्मान तथा विदाई कार्यक्रमका क्षणहरु:

यस विद्यालयले शै.स. २०७४ कक्षा १० मा अध्यायनरत विद्यार्थीहरुकाे ल्यागत टेस्ट परीक्षाकाे नतिजा तपसिल बमाेजिम सार्वजनिक गरेकाे छ ।

educationpati.com

एसईई परीक्षा चैत ८ गते देखि(परीक्षा तालिका सहित)

http://www.educationpati.com/seeexamtalika
सराेकारवाला विद्यार्थीहरुकाे जानकारीका लागि ।

educationpati.com यस वर्षको कक्षा १० को अन्तिममा हुने एसईई परीक्षा चैत ८ गते देखि शुरु हुने भएको छ ।

[12/04/17]   कक्षा ११ काे #आंशिक तर्फको नतिजा अनुसार यस विद्यालयबाट परीक्षामा सामेल हुने निम्नानुसारका विद्यार्थीहरु उत्तीर्ण भएकाेमा हार्दिक बधाई तथा शुभकामना ।

SN Symbol Name

1 20900237 ASMITA MAGAR
2 20900252 BISHAL KULUNG
3 20900260 DAWA BHUTIK NAWA
4 20900271 DIPENDRA HALIDE
5 20900315 PABITRA RAI
6 20900319 PAWAN RAI
7 20900324 PRAKASH GURUNG
8 20900332 RAJIB KULUNG
9 20900335 RAMILA RAI
10 20900376 SHANTA KULUNG
11 20900392 SUSMITA SHRESTHA
12 30900202 BIPIN SHRESTHA
13 30900222 SANTOSH RAI
14 30900235 PRABIN KARKI
15 30900247 AMRIT RAI
16 30900278 TULASA RAI
17 30900295 BISHNU KUMAR KHADKA
18 30900298 CHANDRA SAMSHER TAMANG
19 30900303 ELISHIBA RAI
20 30900304 GANGA JIT RAI
21 30900310 INDRA KUMARI PARAJULI
22 30900311 JAMUNA PARIYAR
23 30900323 MOHAN GURUNG
24 30900324 NABIN NIRAULA
25 30900328 PABINA KUMARI RAI
26 30900332 PASANG LAMU SHERPA
27 30900337 RAJ KUMARI RAI
28 30900344 SAMJHANA RAI
29 30900348 SAPANI GURUNG
30 30900352 SUNITA RAI
31 30900355 TARA GIRI
32 40900014 ADESHRAMAN GHIMIRE
33 40900017 MANITA ACHHAMI
34 40900021 SAMALA RAI
35 40900025 DINESH PARAJULI
36 40900030 SITA LUITEL
37 40900031 SURYA KALA GURUNG
38 40900055 SAMIKSHA MAGAR

अाज २०७४/०५/२६ मा यस हिमालय मा.वि.खाँदवारीमा लामाे समयसम्म अध्यापन गराउनुहुने शिक्षक द्वय श्री सिताराम तिम्सिना (मा.शि.द्वितीय) र श्री केदारनाथ ढकाल ( नि.मा.द्वितीय) ज्युकाे अवकास पश्चात् अाैपचारिक विदाई गर्दै साेहि स्थानमा क्रमश: श्री भरत राई र श्री मनाेज कुमार श्रेष्ठ ज्युलाई स्वागत गरिएकाे छ ।

यस विद्यालयमा लामाे समयसम्म अध्यापन गराउदै अाउनु भएका शिक्षक द्वय श्री सिताराम तिम्सिना र श्री केदारनाथ ढकाल ज्यु काे शैक्षिक अवकास पश्चात् विदाई गरिदै

Timeline Photos

यस हिमालय मा.वि. खाँदवारीले अाज मिति २०७३/१२/३० गते शै.व.२०७३ काे बाल कक्षा देखि कक्षा ९ सम्मका सवै कक्षाकाे वार्षिक परीक्षाफल(नतिजा) प्रकाशन गरेकाे छ । र उक्त नजिजामा त्रुटि देखिएमा १५ दिन भित्रमा भुल सुधार गर्न सकिने छ साथै नतिजा राेक्का भएका विद्यार्थीहरुले अाजकाे १५ दिन भित्रमा अाफ्नाे अभिभावक सहित विद्यालय प्रशासनमा सम्पर्क राख्नकाे लागि पनि जानकारी गराउदै अागामी शैक्षिक वर्ष २०७४ काे लागि नयाँ भर्ना हुन चाहने विद्यार्थीहरुले २०७४ वैशाख ७ गतेबाट विद्यालय प्रशासनमा सम्पर्क राख्नुहुन पनि जानकारी गराइन्छ ।

श्री हिमालय मा वि खाँदबारी को 2073सालको कक्षा 10 बिद्यार्थीहरूको बिदाई कार्यकम

2074सालको कक्षा 11 र 12को परीक्षा तालिका

हिमालय मा वि खादॅवारीमा कार्यरत अत्यन्त मृदुभाषी ,मिलनसार,कर्तव्यनिष्ठ आदरणीय शिक्षक गुरू प्रसाद दाहाल को निधनले अपूरणीय क्षति भएको छ र हि मा वि परिवार स्तव्ध बनेको छ वहाॅको मृतआत्मा को चीर शान्तीको कामना गर्दै यस द:खद घडीमा गहिरो शोकमा डुवेको शोकसन्तप्त परिवार जन र आफन्तजनमा धैर्यधारणा गर्ने शक्ती ईश्वरले प्रदान गरून भन्दै मिती 2073/10/13गते उहाॅको धर्मपत्नि सरौजा गौलीलाई विद्यालयको तर्फवाट समवेदनापत्र

Timeline Photos

Timeline Photos

हिमालय मा वि खादॅवारीमा कार्यरत अत्यन्त मृदुभाषी ,मिलनसार,कर्तव्यनिष्ठ आदरणीय शिक्षक गुरू प्रसाद दाहाल को निधनले अपूरणीय क्षति भएको छ र हि मा वि परिवार स्तव्ध बनेको छ वहाॅको मृतआत्मा को चीर शान्तीको कामना गर्दै यस द:खद घडीमा गहिरो शोकमा डुवेको शोकसन्तप्त परिवार जन र आफन्तजनमा धैर्यधारणा गर्ने शक्ती ईश्वरले प्रदान गरून भन्दै मिती 2073/9/17गते शोकसभा गरि 2दिन अध्ययन अध्यापन कार्य बन्द ।

Timeline Photos

Timeline Photos

यस विद्यालयलाई डस्विन वितरण गरी सहयाेग गर्नुहुने #काेटगाँउ_परिवारलाई धेरै धेरै धन्यवाद सहित अागामी दिनमा पनि विद्यालय सहयाेगकाे अपेक्षा राख्दछाैं ।

Want your school to be the top-listed School/college in Khandbari?

Click here to claim your Sponsored Listing.

Videos (show all)

Location

Telephone

Address


Khandbari -1, Sankhuwasabha
Khandbari
Other Khandbari schools & colleges (show all)
Sree Manakamana Ratna Ambika Higher Secondary School, Tumlingtar Sree Manakamana Ratna Ambika Higher Secondary School, Tumlingtar
Khandbari, Municipality Ward No. -9 Tumlingtar
Khandbari, 977

This is a page for the alumni, students,teachers, educational personnel and others who study,teach and love this school.

Arun View School Arun View School
Khandbari-5,shekaha,sankhuwasabha,nepal
Khandbari, +977

this is the private boarding school which is located in khandbari 5, shekaha sankhuwa sabha,nepal.

Living Stone Boarding School Living Stone Boarding School
Pashal Tole
Khandbari

Living Stone Boarding School is an english medium school situated at the heart of sankhuwa sabha district with the aim of providing quality education.

Himalaya Higher Secondary School, Khandbari Himalaya Higher Secondary School, Khandbari
Khandbari, 00977

Earthequake spoilt Himalaya higher secondarily School Building Khandbari

Shree jana jyoti h.s school dhupoo-3 sankhuwasava Shree jana jyoti h.s school dhupoo-3 sankhuwasava
Dhupoo-3 Sankhuwasava
Khandbari, 029-680449

Makalu English boarding school Makalu English boarding school
Nepal
Khandbari, 00977

Barun Secondary English School, Khandbari Barun Secondary English School, Khandbari
Khandbari Municipality Ward No.11, Bidaichautara
Khandbari, 977

Himalaya higher secondary Science GROUP 2072 Himalaya higher secondary Science GROUP 2072
SANKHUWASABHA
Khandbari, 56905