17/02/2022
आज मिति २०७८/११/०५ गते श्री लक्ष्मी आधारभूत विद्यालय गुवाबारी पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष हाम्रा अभिभावक स्वर्गीय योगराज खड्काको नाममा वहाँकी धर्मपत्नी र छोरा बुहारीहरुले बिद्यालयमा रु.७५ हजार १५ रुपयाँको अक्षय कोष स्थापना गर्नुभएको छ। स्वर्गीय आत्माको चिर शान्तिको कामना सहित परिवार जनका सहयोगी हातहरु सँधै अगाडि बढिरहुन। विद्यालयको तर्फबाट हार्दिक हार्दिक धन्यवाद । आभार व्यक्त गर्दछौं।
03/10/2021
मुक्तक
बर थियो, पिपल थियो शीतल छहारी थियो
बटुवाको भारी बिसाउने सुन्दर चौतारी थियो
रम्दै, हाँस्दै बित्यो यात्रा जिन्दगीको बाटोमा
पूरा गरेँ भन्ने लाग्छ मेरो जो जिम्मेवारी थियो।।
सुन्दरी घिमिरे खतिवडा
सङ्खुवासभा
08/06/2021
सम्पुर्ण विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना!!
27/04/2021
बरुण बहुमुखी क्याम्पस बाट अभ्यास शिक्षण माआउनुभएका भाइबहिनी हरुको बिदाई कार्यक्रम
२०७८/०१/१४
14/03/2021
बनभोज कार्यक्रम २०७७/१२/१
15/02/2021
श्री लक्ष्मी आधारभूत विद्यालय गुवाबारीको ३३अौँ बार्षिकोत्सवका केही झलकहरू।
08/02/2021
श्री महेन्द्र मा विमा अध्ययन रत विद्यार्थीहरुकोआइएस्सी एजी को परिक्षाको सेन्टर श्री लक्ष्मी आ वि गुवाबारीमा तोकिएकोले २०७७/१०/२६ गते देखि २०७७/११/१२ गतेसम्म विहान ८ बजेदेखि ११ बजेसम्म हुने भएकोले विद्यालयको पठनपाठन ११.३० बजेबाट ४.५० बजेसम्म हुने कुरा सम्पूर्ण विद्यालय परिवारमा जानकारीको लागि