माहेश्वरी माध्यामिक विद्यालय, सिलिचोङ-५, याफू

माहेश्वरी माध्यामिक विद्यालय, सिलिचोङ-५, याफू

Share

This is a school page created for giving many more information about the school.

Photos from माहेश्वरी माध्यामिक विद्यालय, सिलिचोङ-५, याफू's post 03/07/2026

विद्यालय परिसर सफाई सँगै साउन २० गते बाट पुन: पठन- पाठन सञ्चालन हुने गरी आज बाट यस विद्यालयले बर्खे विदा गरेको छ।

Photos from माहेश्वरी माध्यामिक विद्यालय, सिलिचोङ-५, याफू's post 29/06/2026

आज मिति २०८३ असार १५ गते

यस विद्यालयले विगत केहि समयबाट प्राथामिक तहमा रिक्त रहेको दरबन्दीमा प्रा. शिक्षकको रुपमा 'बिमला राई' लाई न्यानो स्वागत गरेको छ। यस विद्यालयको शैक्षिक उन्नयनमा यहाँको भुमिका र योगदान सदैव सम्माननीय रहोस! नव आगन्तुक मिस लाई सफल र कुशल पेशागत जीवनको शुभकामना सँगै भावी दिनहरुमा यहाँको उत्तरोत्तर प्रगतिको कामना! 💐

Photos from माहेश्वरी माध्यामिक विद्यालय, सिलिचोङ-५, याफू's post 24/06/2026

यस विद्यालयमा मिति २०८३ साल बैशाख २४ गते गठित 'जुनियर रेडक्रस सर्कल' (जु.रे.स.) समितीको आज दोस्रो बैठक समापनमा कैद गरिएको केहि थान तस्विरहरु।

05/06/2026

पूरक परीक्षाकाे समय तालिका...✍️

Photos from माहेश्वरी माध्यामिक विद्यालय, सिलिचोङ-५, याफू's post 02/06/2026

मिति: २०८३ जेठ १९ गते, मङगलवार

यस विद्यालयले आज जेठ १९ गतेका दिन विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ, विद्यार्थी-अभिावक, विद्यालय प्रशासन तथा शिक्षकहरुका बीचमा 'शैक्षिक गुणस्तर अभिवृद्वि तथा विद्यालयका विविध विषय सम्बन्धी- आमसभा' को आयोजना गरी महत्वपुर्ण निर्णयहरु कार्यन्वयनका लागि पारित गरेको छ। आजको यस कार्यक्रमको भुमिका विद्यालयको शैक्षिक गुणस्तर उकास्नमा महत्वपुर्ण रहने अपेक्षा सहित कार्यक्रममा उपस्थित भई आफ्ना अमुल्य राय सल्लाह दिनु हुने सम्पुर्ण शिक्षक-विद्यार्थी-अभिभावक ज्युहरुमा विद्यालय परिवार हार्दिकताका साथ धन्यवाद ज्ञापन गर्दछ! 🙏

27/05/2026

"महिनावरीमैत्री विश्व निर्माणका लागि सबैको सहकार्य" भन्ने मुख्य नाराका साथ आज मिति २०८३ जेठ १३ गतेका दिन यस विद्यालयले 'विश्व महिनावरी स्वच्छता दिवस (May 28, 2026)' लाई "लाज होइन, ग्यान चहिन्छ" शीर्षकमा अन्तर- सदनात्मक नाटक कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ। यस कार्यक्रमको आगुवाई गर्ने स्वास्थ्य शाखा सिलीचोङ गाउँपालिका, ताम्कू साथै शिक्षा युवा तथा खेलकुद शाखा, सिलीचोङ गाउँपालिका प्रति पनि आभारी छौँ।

नाटक प्रतियोगिता- पहिलो प्रयास
नाटकको शीर्षक: "लाज होइन, ग्यान चाहिन्छ"
सदन: मकालु सदन
स्क्रिप्ट राइटर: शिक्षक (धर्म राज राई, दीपन राई)
कलाकारहरुको भुमिका:
१) आमा (मेनुका): स्नेह राई (कक्षा-१०)
२) छोरी (रिमा): ऋतु राई (कक्षा- ९)
३) साथी (निशा): सोमिन्य राई (कक्षा- ७)
४) लक्ष्मण सर: रोनम राई (कक्षा-१०)
महिला स्वास्थ्य स्वयंम सेविका: निनान राई (कक्षा-१०)
कक्षाका चुलबुले अनि अलि-अलि बदमास केटाहरुको भुमिकामा: दिवस राई (कक्षा- ९), युकेश राई (कक्षा- ८), भाष्कर राई (कक्षा-५), सौगत राई (कक्षा- ५)

27/05/2026

"महिनावरीमैत्री विश्व निर्माणका लागि सबैको सहकार्य" भन्ने मुख्य नाराका साथ आज मिति २०८३ जेठ १३ गतेका दिन यस विद्यालयले 'विश्व महिनावरी स्वच्छता दिवस (May 28, 2026)' लाई "लाज होइन, ग्यान चहिन्छ" शीर्षकमा अन्तर- सदनात्मक नाटक कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ। यस कार्यक्रमको आगुवाई गर्ने स्वास्थ्य शाखा सिलीचोङ गाउँपालिका, ताम्कू साथै शिक्षा युवा तथा खेलकुद शाखा, सिलीचोङ गाउँपालिका प्रति पनि आभारी छौँ।

नाटक प्रतियोगिता- पहिलो प्रयास
स्क्रिप्ट राइटर: शिक्षक (सन्दिप राई, सुनिता राई, धिरेन्द्र थारु)
कलाकारहरुको भुमिका:
१) सन्दिप राई (कक्षा-१०): ससुरा बा
२) रमला दर्जी (कक्षा- ९): सासु आमा
३) ममता राई (कक्षा-१०): बुहारी
४) पुजा राई (कक्षा-१०): महिला स्वास्थ्य स्वयंम सेविका
५) बिमल राई (कक्षा-१०), युकेश राई (कक्षा-९): भाले बास्ने भुमिकामा❤

Photos from माहेश्वरी माध्यामिक विद्यालय, सिलिचोङ-५, याफू's post 27/05/2026

"महिनावरीमैत्री विश्व निर्माणका लागि सबैको सहकार्य" भन्ने मुख्य नाराका साथ आज मिति २०८३ जेठ १३ गतेका दिन यस विद्यालयले 'विश्व महिनावरी स्वच्छता दिवस (May 28, 2026)' लाई "लाज होइन, ग्यान चहिन्छ" शीर्षकमा अन्तर- सदनात्मक नाटक कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ। यस कार्यक्रमको आगुवाई गर्ने स्वास्थ्य शाखा सिलीचोङ गाउँपालिका, ताम्कू साथै शिक्षा युवा तथा खेलकुद शाखा, सिलीचोङ गाउँपालिका प्रति पनि आभारी छौँ।

Photos from माहेश्वरी माध्यामिक विद्यालय, सिलिचोङ-५, याफू's post 19/05/2026

आज मिति २०८३ जेष्ठ ०५ गते

यस विद्यालयले विगत केहि समयबाट माद्यामिक तहमा सामाजिक विषयको रिक्त रहेको दरबन्दीमा विषय शिक्षकको रुपमा 'हस्त बहादुर राई' लाई न्यानो स्वागत गरेको छ। यस विद्यालयको शैक्षिक उन्नयनमा यहाँको भुमिका र योगदान सदैव सम्माननीय रहोस! नव आगन्तुक सर लाई सफल र कुशल पेशागत जीवनको शुभकामना सँगै भावी दिनहरुमा यहाँको उत्तरोत्तर प्रगतिको कामना! 💐

Want your school to be the top-listed School/college in Khandbari?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Khandbari