08/03/2025
Our school
This is a page for the alumni, students,teachers, educational personnel and others who study,teach and love this school. This school is established in 2016 B.S.
It started technical and vocational education civil engineering in 2073 B.S. It was Selected a model School in 2074. The master plan(2075-2079) is prepared for its physical, educational and managerial development.
08/03/2025
Our school
11/04/2023
२०७९-१२-२३ देखि २६ सम्मका विद्यालयको शैक्षिक अध्ययन भ्रमणमा खिचिएका केहि तस्बिरहरू!
06/09/2021
आज दोस्रो दिन: ELT Refreshment Training, पहिलाे दिनको Reflection through Evaluation and Report. सहजकर्ता तारा चाम्लिङ राई द्धारा ICT and Online Teaching Tools काे सम्वन्धमा presentation and discussion पहिलो दुई सत्रमा सम्पन्न भयो। दोस्रो दुई सत्रमा सहजकर्ता मोहनसिंह राई द्वारा Teaching Language Aspects सम्वन्धमा विषयबस्तु उठान गर्दैै सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गर्दै प्रस्तुतकरण समेत गराई निष्कर्ष पस्किने काम भई रहेको छ। उत्साहपूर्ण सहभागिताले तालिम सफल रहेकाे मान्न सकिन्छ। अव कक्षाकोठामा पनि सिकेका विषयबस्तु प्रभावकारी रूपमा कार्यान्वयन हुनेछन् भन्ने आशा गरिएको छ।
22/06/2021
हार्दिक निमन्त्रणा: बृहद् शैक्षिक शिविर २०७८ असार १५
22/06/2021
Civil engineering कक्षा -९ मा शैक्षिक सत्र २०७८ का लागि भर्ना खुल्यो
20/06/2021
भर्ना अभिलेखीकरण तथा पाठ्यपुस्तक वितरण सम्बन्धि सुचना
04/04/2021
25/03/2021
६-८ अभिभावक भेला/२०७७-१२-१२