जालपा मा बि चेवा

जालपा मा बि चेवा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जालपा मा बि चेवा, School, Chewa Road, Khandbari.

Photos from जालपा मा बि चेवा's post 11/02/2023

जालपा मा बि चेवा र भद्रकाली अा वि चेवाबेसिको संयुक्त आयोजनामा वनभोज कार्यक्रम,मारुवाबेसी भोजपुर।

05/09/2022

इच्छुक व्यक्त्तिहरुबाट आवेदन फारमका लागि अनुरोध छ

19/03/2022

खाँदबारी नगरपालिका भित्र रहेका विद्यालयहरुमा सन्चालन हुने ल्याकत परिक्षाको परीक्षा तालिका

Photos from जालपा मा बि चेवा's post 10/02/2022

SEE 2078 को समय तालिका प्रकाशित भएको छ

04/01/2022

घाम ताप्दै अध्ययन।चिसो मौसम जो छ।

Photos from जालपा मा बि चेवा's post 21/11/2021

फरक फरक तस्बिरहरु
पहिला दुई तस्बिर:- आफ्नो कक्षा वरपर सरसफाइ गर्दै विद्यार्थिहरु
पछिल्लो तस्बिर:- दिवा खाजा कार्यक्रमको माहोल

27/06/2021

संखुवासभा जिल्ला, खाँदबारी नगरपालिका वडा नं २ मा रहेको यस श्री जालपा मा वि चेवामा शैक्षिक सत्र २०७८ का लागि कक्षा नर्सरिदेखी कक्षा ९ सम्म नयाँ विद्यार्थी भर्ना खुलेको जानकारी गराइन्छ।

07/06/2021

यस श्री जालपा मा वि चेवाको कक्षा नर्सरिदेखि कक्षा ९ सम्मको शैक्षिक सत्र २०७७ को वार्षिक परिक्षाको परिक्षाफल प्रकाशन गरिसकिएको छ। अनुकुल पर्ने विद्यार्थी तथा अभिभावकहरुले भिडभाड नहुने गरि विद्यालयमा गइ नतिजा हेर्नुहुन अनुरोध छ।अन्य विद्यार्थी तथा अभिभावकहरुले सम्बन्धित वर्ग शिक्षकलाई सम्पर्क गरि नतिजाको जानकारी लिइदिनुहुन आग्रह गरिन्छ।

जालपा मा वि चेवा

09/05/2021

कोरोना भाइरसको बढ्दो प्रकोपसँगै आक्रान्त भैरहेको विश्वमा नै अहिले बालबालिकाहरुको पढ्न पाउने अधिकार कुण्ठित भैरहेको विषम परिस्थितिमा खाँदबारी नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरुमा पनि पठनपाठन कार्यहरु ठप्प प्राय छन। तर खाँदबारी नगरपालिकाको सहकार्यमा यस नगरभित्रका अँग्रेजी,गणित र विज्ञान विषयका विभिन्न विद्यालयका विषय शिक्षकहरुबाट भर्चुअल माध्यमबाट Zoom मा SEE दिने विद्यार्थिहरुलाई लक्षित गरि बिगत केही दिनदेखी अनलाइन क्लास भैरहेकाले सम्पुर्ण विद्यार्थिहरुलाइ उक्त क्लासमा सहभागी बनेर लाभ लिन आग्रह गरिन्छ। साथै अभिभावक वर्गमा पनि आफ्ना नानिबाबुहरुलाई घरमा नै सिकाइको वातावरण उपलब्ध गराइदिनुहुन अपिल गर्दछौँ।
कक्षा बिहान ६ बजेबाट ८ बजे सम्म हुन्छ।।

Photos from जालपा मा बि चेवा's post 24/04/2021

Happy birthday to the most loyal person..
Many many happy returns of the day Pricipal sir

Photos from जालपा मा बि चेवा's post 19/04/2021

जिल्ला स्तरिय राष्ट्रपति खेलकुद प्रतियोगितामा छात्रा तर्फको ट्रीपल जम्पमा स्वर्ण पदक जित्न सफल बहिनी सङ्गिता बि. क. लाई विद्यालयको तर्फबाट प्रोत्साहन सहित सम्मान गरियो

Want your school to be the top-listed School/college in Khandbari?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Chewa Road
Khandbari