Sittalpati Boarding School

Sittalpati Boarding School

Share

Education for all and forever

16/02/2026

सित्तलपाटी football club द्वारा हाम्रो सित्तलपाटी बोर्डिङ लाई 1 थान football प्रदान गर्नु भएकोमा सित्तलपाटी football club का भाइ प्रविन चौहान तथा सित्तलपाटी football club लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछौं।

11/02/2026

Happiest birthday dear class four student Udaya tamang👑👑🎁🎁🎁

03/02/2026

Happiest burthday dear class one student Aashissen Thapa👑👑🎁🎁🎁

22/01/2026

゚viralシfypシ゚viralシ

28/12/2025
09/09/2025

काठमाडौँ लगायत देशका विभिन्न स्थानहरूमा "Gen Z" पुस्ताले चलाएको शान्तिपूर्ण आन्दोलनका माध्यमबाट आफ्नो आवाज सरकारसम्म पुर्याउन भएको आन्दोलनका क्रममा युवाहरूले अनाहकमा जीवन गुमाउनु परेको र घाइते भएको दुखद घटनाले शितलपाटी बोर्डिङ परिवार मर्माहत र स्तब्ध भएको छ। यस दुखद घडीमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली र सोकाकुल परिवारप्रति हार्दिक समवेदना तथा उपचाररत घाइतेहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मिति २०८२ भाद्र २४ गते मंगलबार एक दिन स्कुल पूर्ण रुपमा बन्द भएको जानकारी गराउँदछौँ ।
धन्यवाद

Photos from Sittalpati Boarding School's post 04/07/2025

यस सित्तलपाटी बोर्डिङ स्कुलको पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन
नोट:-असार २२ गतेदेखि श्रावण २५ गतेसम्म बिदा श्रावण २६ गतेदेखि विद्यालय पूर्णरूपमा सञ्चालन हुने जानकारी गराउँदछौँ। धन्यवाद।

25/06/2025

यस सितलपाटी बोर्डिङको पहिलो त्रैमासिक परीक्षा मिति २०८२/ ३ /१५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने भएकाले असार मसान्तसम्मको सम्पूर्ण बाँकी शुल्क असार १५ गतेसम्म बुझाई परीक्षा सञ्चालनका लागि सहज वातावरण बनाइदिनुहुन साथै आफ्ना बालबच्चाको घरायसी पठनपाठनमा सहयोग गरिदिनुहुन अनुरोध छ। यस सितलपाटी बोर्डिङ स्कुलको फेसबुक पेजबाट सम्पूर्ण अभिभावकलाई जानकारी गराउँदछौँ।
धन्यवाद

15/06/2025

Happiest burthday dear class five student Enjila shrestha👑👑

05/06/2025

Happiest burthday dear class three student Aapsana shrestha👑👑

Want your school to be the top-listed School/college in Khandbari?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Sankhuwasava
Khandbari
10

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00