Gaura secondery school

Gaura secondery school Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gaura secondery school, School, Sitganga, Thada, Arghakhanchi, Khanchikot.

श्री गौरा माध्यमिक विद्यालयबाट 2080सालको माध्यमिक शिक्षा परिक्षा SEE मा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विधार्थी भाइबहिन...
30/06/2024

श्री गौरा माध्यमिक विद्यालयबाट 2080सालको माध्यमिक शिक्षा परिक्षा SEE मा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विधार्थी भाइबहिनीलाइ हार्दिक बधाई सहित उच्च शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दछौं।

गौरा माध्यमिक विद्यालयमा शुक्रबारे अतिरिक्त कार्यक्रम अन्तर्गत आज छात्रा भलिबल प्रतियोगिता कार्यक्रम सञ्चालन भइरहेको
15/12/2023

गौरा माध्यमिक विद्यालयमा शुक्रबारे अतिरिक्त कार्यक्रम अन्तर्गत आज छात्रा भलिबल प्रतियोगिता कार्यक्रम सञ्चालन भइरहेको

कक्षा 10 को आवेदन फर्म भर्ने सम्बन्धी सूचना
04/12/2023

कक्षा 10 को आवेदन फर्म भर्ने सम्बन्धी सूचना

शुक्रबार अतिरिक्त कार्यक्रम अन्तर्गत हाजिर जवाफ प्रतियोगिता कार्यक्रम सञ्चालन २०८०
24/11/2023

शुक्रबार अतिरिक्त कार्यक्रम अन्तर्गत हाजिर जवाफ प्रतियोगिता कार्यक्रम सञ्चालन २०८०

श्री गौरा मा वि रजिया अर्घाखाँचीमा SEE केन्द्र र विध्यालय बस सन्चालन सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रमसाथै उपस्थित हुन...
19/11/2023

श्री गौरा मा वि रजिया अर्घाखाँचीमा SEE केन्द्र र विध्यालय बस सन्चालन सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम
साथै उपस्थित हुनुहुने सम्पुर्ण मा हार्दिक आभार व्यक्त गर्न चाहन्छौ।
श्री गौरा मा वि सितगंगा न पा 12 रजिया अर्घाखाँची।

08/09/2023
गाैरा माध्यमिक विद्यालय मा तिज गित प्रतियोगिता 🎊
08/09/2023

गाैरा माध्यमिक विद्यालय मा तिज गित प्रतियोगिता 🎊

शिघ्र स्वास्थ्य लाभको कामना सर 🙏
04/09/2023

शिघ्र स्वास्थ्य लाभको कामना सर 🙏

27/06/2023

~सूचना !सूचना !!सूचना!!!~
नेपाल सरकारबाट मुस्लिम समुदायको महान चाड बकर इदको अवसरमा मिति २०८०/०३/१४ को दिन सार्वजनिक बिदाको घोषणा गरेकोले शैक्षिक विकास तथा अनुसन्धान परिषद अर्घाखाँचीबाट व्यवस्थापन गरिएको प्रथम त्रैमासिक परीक्षा अन्तर्गत १४ गतेका दिन हुने भनिएको कक्षा (१-३) को हाम्रो सेरोफेरो र कक्षा( ४_१० )को विज्ञान र प्रविधि बिषयको परीक्षा मिति २०८०/०३/१९ गते बिहान ११ बजे संचालनहुने व्यहोरा जानकारीको लागि अनुरोध छ।
( पुनश्च: प्रवाबिधिक धार संचालन भएका विद्यालयहरुले उक्त १९ गतेको परीक्षा विद्यालयको सापेक्षतामा अरु दिन व्यवस्थापन गर्नु हुन समेत अनुरोध छ)
~~शैक्षिक बिकास तथा अनुसन्धान परिषद~~
अर्घाखाँची

शुक्रबारे कार्यक्रम अन्तर्गत फुलबारी निर्माण 🌷🌺🌹🌲
01/07/2022

शुक्रबारे कार्यक्रम अन्तर्गत फुलबारी निर्माण 🌷🌺🌹🌲

Address

Sitganga, Thada, Arghakhanchi
Khanchikot

Website

Alerts

Be the first to know and let us send you an email when Gaura secondery school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category