बालसिद्ध स्कुल/क्याम्पस वालिङ - ७, केवरे भञ्ज्याङ् स्याङ्जा

  • Home
  • Nepal
  • Keware
  • बालसिद्ध स्कुल/क्याम्पस वालिङ - ७, केवरे भञ्ज्याङ् स्याङ्जा

बालसिद्ध स्कुल/क्याम्पस वालिङ - ७, केवरे भञ्ज्याङ् स्याङ्जा For details visit us: www.balsiddhamaviwaling.edu.np

This a government academic institution located at Waling-7, Keware Bhanjyang, SYangja which runs the classes from Nursery-12 (In both Nepali and English Medium) and Four Years Bachelors Program, TU.

28/12/2025

बालसिद्व मा. वि. vs वालिङ बहुमुखी क्याम्पस
छात्र भलिबल ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२, वालिङ नगरपालिका ।अन्तिम दिनका केहि झलक ।छात्र भलिबल कास्य पदकछात्रा ४०० मि दौड क...
27/12/2025

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२, वालिङ नगरपालिका ।
अन्तिम दिनका केहि झलक ।
छात्र भलिबल कास्य पदक
छात्रा ४०० मि दौड कास्य पदक

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२, वालिङ नगरपालिका ।तेस्रो दिनका केहि झलक।
26/12/2025

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२, वालिङ नगरपालिका ।तेस्रो दिनका केहि झलक।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२, वालिङ नगरपालिका। दोस्रो दिनका केहि झलक।
25/12/2025

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२, वालिङ नगरपालिका। दोस्रो दिनका केहि झलक।

विद्यालयकाे स्वर्ण महाेत्सव स्मारिका २०८२ का लागि लेख रचना उपलब्ध गराईदिने सम्बन्धि सूचना ।
24/12/2025

विद्यालयकाे स्वर्ण महाेत्सव स्मारिका २०८२ का लागि लेख रचना उपलब्ध गराईदिने सम्बन्धि सूचना ।

https://www.smartakhabar.com/detail/467धन्यवाद समाचारकाे लागि । NP koirala and team लाई ।
24/12/2025

https://www.smartakhabar.com/detail/467
धन्यवाद समाचारकाे लागि । NP koirala and team लाई ।

वालिङ्को बालसिद्ध माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी थालेको छ। वालिङ–७, केवरे भन्ज्याङमा  अवस्थित विद.....

साथ, सहयाेग र सहभागिताका लागि अनुराेध छ ।
24/12/2025

साथ, सहयाेग र सहभागिताका लागि अनुराेध छ ।

बालसिद्ध मा. वि. केवरेले स्वर्ण महोत्सव मनाउदै

वालिङ, पुस ८

वालिङ–७, केवरे भन्ज्याङ, स्याङ्जा स्थित बालसिद्ध मा. वि. ले स्थापनाको ५० औ वर्ष पार गरेको अवसरमा यहि पुस २५ देखि २९ गतेसम्म विद्यालयको ऐतिहासिक अवस्थाको पुनर्जागरण, स्वर्ण स्तम्भ तथा स्वर्ण स्मारिका निर्माण, संस्थापक, सहयोगदाता, पूर्व पदाधिकारी, शिक्षक कर्मचारी तथा पूर्व विद्यार्थी पुनर्मिलन तथा सम्मान, बौद्धिक, खेलकुद, सांस्कृतिक तथा रचनात्मक प्रतियोगिता संचालन गरि स्वर्ण महोत्सव मनाउने भएको छ । यसका लागि आम सरोकारवालाहरुको साथ, सहयोग एवम् सहभागिताको लागि विशेष अनुरोध गरेको विद्यालयका सहायक प्रधानाध्यापक रेशम रेग्मीले हामीलाई जानकारी दिनुभयो ।

धन्यवाद समाचारकाे लागि अर्जुन खनाल सर र कालिगण्डकी   खबर टिमलाई ।
23/12/2025

धन्यवाद समाचारकाे लागि अर्जुन खनाल सर र कालिगण्डकी खबर टिमलाई ।

वालिङ, ८ पुस। स्याङ्जाको वालिङ नगरपालिका ७ केवरे भन्ज्याङमा रहेको बालसिद्ध माविले स्थापनाको ५० औँ वर्ष पार गरेको...

21/12/2025

उपस्थितिका लागि सादर अनुराेध ।
आदरणीय यस विद्यालयका संस्थापक, सहयाेगदाता, अक्षयकोष दाता, अभिभावक, पू्र्व विद्यार्थी, वि. व्य. स. तथा शि. अ. संघका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, राजनैतिक दलका पदाधिकारी, युवा क्लव तथा आमा समुहका प्रतिनिधि, शिक्षक, सामाजिक संघ संस्थाका प्रमुख लगायत विद्यालयकाे सेवा क्षेत्रका समस्त महानुभावज्युहरू,
यहि मिति २०८२ साल पुस ७ गते साेमबारका दिन विद्यालयकाे आसन्न स्वर्ण महाेत्सवकाे विषयमा आम सराेकारवालाहरू विचकाे छलफल कार्यक्रम विद्यालयकाे सभाहलमा विहान ठिक १० बजे राखिएको हुँदा यहाँहरूकाे गरिमामय उपस्थितिकाे लागि अनुराेध गरिन्छ ।
श्री बालसिद्व माध्यमिक विद्यालय
वालिङ्-७, केवरे भन्ज्याङ् स्याङ्जा ।

हार्दिक आभार!यस विद्यालयका भुपू  विद्यार्थी हाल कतारमा कार्यरत ईश्वरी ढुङ्गाना र लेखनाथ शर्मा पंगेनी ज्युले यस विद्यालयम...
19/11/2025

हार्दिक आभार!
यस विद्यालयका भुपू विद्यार्थी हाल कतारमा कार्यरत ईश्वरी ढुङ्गाना र लेखनाथ शर्मा पंगेनी ज्युले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूकाे खेल प्रतिभा अभिवृद्धि गर्ने हेतुले स्याङ्जा सहयाेग समाज, वालिङ नगर कार्यसमिति, कतारकाे तर्फबाट १ थान भलिबल र नेट प्रदान गर्नुभएकाेमा विद्यालय परिवारकाे तर्फबाट सम्पूर्ण सहयाेगदाताहरूमा हार्दिक आभार व्यक्त गर्दछाै ।
साथै, आगमी दिनहरूमा समेत रचनात्मक सुझाव सहित साथ र सहयोगकाे अपेक्षा गरिन्छ ।
धन्यवाद ।
विद्यालय प्रशासन
बालसिद्व मा.वि.

Address

Keware Bhanjyang
Keware
33800

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when बालसिद्ध स्कुल/क्याम्पस वालिङ - ७, केवरे भञ्ज्याङ् स्याङ्जा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category