Pursu Ghimire - पुरुषोत्तम घिमिरे

  • Home
  • Nepal
  • Katmandu
  • Pursu Ghimire - पुरुषोत्तम घिमिरे

Pursu Ghimire - पुरुषोत्तम घिमिरे Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pursu Ghimire - पुरुषोत्तम घिमिरे, Katmandu.

लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो।केही समयसम्म त्यो अफ्रिकाको सब-सहारा क्षेत्र...
13/07/2023

लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो।

केही समयसम्म त्यो अफ्रिकाको सब-सहारा क्षेत्रमा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो।

राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखा परेको थियो।

पशुसेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो। BBCNews

01/04/2023

माया!! म बाहेक अरु कसैको बिश्वास नगर है❣️🙈..See more

27/02/2023
27/02/2023

मगर समुदायले आज ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछन् ।- फाल्गुन १५

धोखेबाज हौ तिमी😁
27/02/2023

धोखेबाज हौ तिमी😁

🙏🙏❣️
26/01/2023

🙏🙏❣️

05/10/2022
02/10/2022

# #संकलन: सामाजिक सञ्जालबाट # #

जीवनको सुन्दर गणित : एकचोटी ध्यानपुर्वक हेर्नुहोस, बुझ्नुहोस र सोच्नुहोस । उपयोगी हुन सक्ला जीबनमा ...

यदी A, B, C, D, E, F, G, H, I, J, K, L, M, N, O, P, Q, R, S, T, U, V, W, X, Y, Z = 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26

यानी A to Z को मान यदि यस प्रकार लिएमा जहां :
*A=1, B=2, C=3, D=4, E=5, F=6, G=7, H=8, I=9, J=10, K=11, L=12, M=13, N=14, O=15, P=16, Q=17, R=18, S=19, T=20, U=21, V=22, W=23, X=24, Y=25, Z=26*

*त्यसपछि *
*Hard Work:*
*H+A+R+D+W+O+R+K= 8+1+18+4+23+15+18+11=98%*

*Knowledge:
*K+N+O+W+L+E+D+G+E= 11+14+15+23+12+5+4+7+5=96%*

*Luck:*
*L+U+C+K= 12+21+3+11=47%*

*यी माथिका सबै कुराको हिसाब गर्दा कुनैले पनि 100% स्कोर गर्न सकेन । तर त्यो के होला जस्ले 100% स्कोर गर्न सक्छ ?????*

*Money?? होइन यसले 72% गर्छ ।

*Leadership?? होइन यसले पनि मात्र 97% नै गर्छ ।
*तब ??*

*जीवनको सबै समस्याको समाधान सम्भव छ, यदि हाम्रो ATTITUDE या दृष्टिकोण सही छ भने ।

*हो मात्र हाम्रो ATTITUDE ले नै हामिहरुको जीवनलाई गर्न सक्छ 100% सफल ....*
*A+T+T+I+T+U+D+E=*
*1+20+20+9+20+21+4+5 =100%

DISCIPLINE = 100 %

अत : अनुशासित हुनुहोस , दृष्टिकोण बदल्नुस, यसले सोच बदलिदिन्छ अनी जीवन आफै बदलिन्छ ।

Thank you...😊

घटस्थापना अर्थात नवरात्रिकाे प्रथम दिन ( जमरा राख्ने दिन )काे हार्दिक मङ्गलमय शुभकामना ।🙏🙏❣️
26/09/2022

घटस्थापना अर्थात नवरात्रिकाे प्रथम दिन
( जमरा राख्ने दिन )काे हार्दिक मङ्गलमय शुभकामना ।🙏🙏❣️

नेपालमै पहिलो पटक e-sim! Embedded sim (e-SIM) २०७९ भाद्र ३१
16/09/2022

नेपालमै पहिलो पटक e-sim!

Embedded sim (e-SIM) २०७९ भाद्र ३१

Update !!
15/09/2022

Update !!

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pursu Ghimire - पुरुषोत्तम घिमिरे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Pursu Ghimire - पुरुषोत्तम घिमिरे:

Shortcuts

Share