29/07/2026
गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌸
ज्ञान, संस्कार र सही मार्गदर्शन प्रदान गर्नुहुने सम्पूर्ण गुरुजनहरूप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं।
“गुरु नै ज्ञानका दीप हुन्, जसले हाम्रो भविष्यको बाटो उज्यालो बनाउँछन्।”
यस पावन अवसरमा सम्पूर्ण गुरुहरू, शिक्षकहरू, विद्यार्थीहरू तथा अभिभावकहरूमा गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! ❤️
— After School Nepal
🌐 www.afterschoolnepal.com | 📞 +977 9840031229
#गुरुपूर्णिमा