20/04/2026
रुपान्तरणको यात्रामा अर्को उर्जावान व्यक्तित्व जोडिनु भएको छ… 🌟
Basundhara, Kathmandu निवासी अध्ययनसँगै विभिन्न क्षेत्रमा सक्रिय रहनु भएकी सिर्जना तामाङ म्याम लाई
जागरण एकेडेमीको One Year Internship Plan मा हार्दिक स्वागत गर्दछौँ। 🌿
सिक्ने चाहना, अघि बढ्ने सोच र परिवर्तन गर्ने ऊर्जा भएका व्यक्तिहरू नै
भोलिका सफल Trainer, Leader र Influencer बन्ने गर्छन् ।
सिर्जना म्यामको यो यात्रा केवल Internship मात्र होइन
व्यक्तित्व विकास, Public Speaking, Leadership र Career Growth तर्फको
रुपान्तरणको महत्वपूर्ण कदम हो। 🚀
हामी विश्वास गर्छौँ —
आज सिक्ने, भोलि सिकाउने
आज सहभागी, भोलि नेतृत्व गर्ने
तपाईं पनि आफ्नो क्षमता चिनेर
आफ्नो पहिचान बनाउन चाहनुहुन्छ भने
रुपान्तरणको यात्रामा आजै जोडिनुहोस्।
📞 सम्पर्क: 984553149
जागरण एकेडेमी एण्ड रिट्रीड सेन्टर
“Learn Today, Lead Tomorrow” ✨
:::
20/04/2026
जागरण एकेडेमी एण्ड रिट्रीट सेन्टर र घरवारी टोल, नेपालगन्जमा रहेको प्रतिष्ठित संस्था श्री शारदा उपभोक्ता सहकारी संस्था लि. बीच Virtual Public Speaking & Personality Development Training का लागि समन्वय (Collaboration) सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदछौँ।
सिकाइप्रतिको सकारात्मक रुचि र “आत्मविकासमा लगानी” गर्न प्रेरित गर्नुहुने तथा यो समन्वयलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने रूपा पन्थी म्याम र मुना हमाल म्याम प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
तपाईं पनि सहकारी, विद्यालय वा कलेज सञ्चालक हुनुहुन्छ वा नेतृत्व तहमा कार्यरत हुनुहुन्छ र आफ्नो टिमलाई अझ Smart, Confident र Skillful बनाउन चाहनुहुन्छ भने हामीसँग समन्वयका लागि सम्पर्क गर्न सक्नुहुन्छ।
हामी Public Speaking, Personality Development, Leadership Training लगायतका विभिन्न व्यावहारिक प्रशिक्षण कार्यक्रमहरू अनलाइन तथा फिजिकल दुवै माध्यमबाट सञ्चालन गर्दै आएका छौँ।
📞 सम्पर्क: 9845531489
18/04/2026
मञ्चको अगाडि बोल्न अझै पनि तपाईँलाई डर लाग्छ ?
आत्मविश्वास कम छ ?
बोल्दा शब्द अड्किन्छ ?
अब डर हटाउन तयार हुनुहोस्…
किनकि आज साँझ हुँदैछ Free Public Speaking & Personality Development Class
⏰ समय : आज साँझ 7:00 बजे
🎤 By : Radhika Adhikari
🔗 Join Link : https://rb.gy/wjrobl
🆔 Zoom ID : 978 6198 2183
🔐 Password : 5555
📞 Mob : 9742430292
📲 WhatsApp : 9845531489
आजको
अवसर नगुमाउनुहोस्
आत्मविश्वासी वक्ता बन्ने यात्रा आजबाट सुरु गर्नुहोस् ।
:::
17/04/2026
आज साँझ ७:०० बजे
Free Orientation — Teachers Development Course
कक्षा व्यवस्थापन, विद्यार्थी मनोविज्ञान, प्रस्तुतीकरण कला र Professional Growth का लागि विशेष अवसर ।
⏰ समय : आज ७:०० बजे
🔗 Link : https://shorturl.at/JOsDr
🆔 Zoom ID : 815 6561 7108
🔑 Password : 1111
📞 9742430292
📱 WhatsApp : 9845531489
शिक्षणलाई अर्को स्तरमा लैजान आजै जोडिनुहोस् । ✨📚
17/04/2026
हाम्रो संस्था जागरण एकेडेमीमा लामो समय आइ टी तथा सोसल मिडिया म्यानेज गर्दै आउनुभएका अत्यन्तै शालिन,मिहिनेती तथा कर्तव्यनिष्ट श्री महेश शाही उच्च शिक्षका लागि जापान प्रस्थान गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ । तपाइले संस्थामा पुर्याएको योगदानको संस्थाले सदैव उच्च मुल्याङ्कन गर्नेछ । Thank you And Best Wishes.
17/04/2026
सन्तानको सफलता हरेक आमाका लागि सबैभन्दा मिठो उपहार हो ।
त्यसैले आजबाट नै आफ्नो पहिचान, आत्मविश्वास र क्षमता विकासको बाटो रोजौँ ।
Professional Trainer का रूपमा उदाउन चाहनुहुन्छ ?
नेतृत्व क्षमता, Public Speaking, Personal Branding र Smart Income को अवसर लिनुहोस् ।
आजकै शुभ दिनबाट नयाँ सुरुवात गरौँ ।
आफ्नो भविष्य आफै बनाऔँ ।
Jaagaran Academy
📞 9845531489
16/04/2026
Professional Trainer बन्ने सोच छ ?
आत्मविश्वास बढाउन चाहनुहुन्छ ?
Training मार्फत Income र Identity बनाउने चाहना छ ?
आजको Free TOT Class तपाईंकै लागि हो ।
🎯 Training of Trainers (TOT)
🎯 Professional Speaking Skill
🎯 Leadership & Confidence Development
🎯 Income Opportunity & Personal Branding
📅 Today (आज)
⏰ Time: 7:00 PM
🏫 By: Jagaran Academy
🔗 Join Link: https://shorturl.at/nRVbN
📌 Zoom ID: 884 3359 2144
🔐 Password: 1111
📞 Mobile: 9742430292
💬 WhatsApp: 9845531489
आजको Free Class मिस नगर्नुहोस्
भोलिको Professional Trainer बन्ने यात्रा आजबाट सुरु गरौँ । ✨
16/04/2026
समय बदलिँदैछ…
जो AI सिक्छ, उ अगाडि बढ्छ ।
जो ढिला गर्छ, उ पछाडि पर्छ ।
अब AI सिकेर —
शिक्षक, ट्रेनर, विद्यार्थी, व्यवसायी, कर्मचारी, गृहिणी
जो कोहीले पनि आफ्नो काम Smart, Fast र Professional बनाउन सक्छन् ।
📅 अवधि : ५ दिन
⏰ समय : साँझ ७:०० – ८:३०
💰 शुल्क : 2499 मात्र
यो क्लास कसका लागि ?
✔ शिक्षक तथा ट्रेनर
✔ विद्यार्थी तथा Job Holder
✔ Business गर्ने व्यक्तिहरु
✔ Online Income गर्न चाहनेहरु
✔ Content Creator / YouTuber
✔ Skill सिकेर Smart Income बनाउन चाहने जो कोही
यस क्लासमा सिक्नुहुनेछ —
✔ AI प्रयोग गरेर काम सजिलो बनाउने
✔ Social Media Content Creation
✔ Teaching & Training मा AI प्रयोग
✔ Smart Income Opportunities
✔ Productivity बढाउने Practical Tools
आज सिकेको AI
भोलिको Income र Identity बन्न सक्छ ।
सीट सीमित छन् —
निर्णय गर्नेहरू नै अगाडि बढ्छन् ।
📞 Phone / WhatsApp : 9845531489
Learn AI — Earn Unlimited
नयाँ वर्षमा नयाँ स्किल सिकौं
AI सिकेर समयसँगै होइन,
समयभन्दा अगाडि बढौं ।
15/04/2026
नयाँ वर्ष नयाँ सोच, नयाँ सिकाइ र नयाँ पहिचानको सुरुवात हो ।
यस अवसरमा जागरण एकेडेमी एण्ड रिट्रीट सेन्टरद्वारा सञ्चालन भइरहेका व्यावहारिक तथा रोजगारमुखी तालिमहरूमा तपाईंलाई हार्दिक आमन्त्रण गर्दछौँ ।
Learning is Earning को उद्देश्यका साथ हामीले ल्याएका तालिमहरू :
🎯 15 Days Advance TOT (Training of Trainers)
🎯 Public Speaking & Personality Development Program
🎯 Professional Trainers Development Program
🎯 Parenting & Child Psychology Training
🎯 Leadership & Personal Branding Training
🎯 Junior Public Speaking Program
🎯 Internship & Trainers Development Program
🎯 Share Market Basic to Advance Training
🎯 YouTube Video Editing & Content Creation Class
🎯 AI Skills & Digital Tools Training Program
यो समय केवल पढ्ने होइन, सिकेर कमाउने समय हो ।
आफ्नो रुचि अनुसार स्किल विकास गरी आत्मनिर्भर र सक्षम बन्नुहोस् ।
सीट सीमित छ —
अहिले नै आफ्नो स्थान सुरक्षित गर्नुहोस् ।
WhatsApp : 9845531489
जागरण एकेडेमी एण्ड रिट्रीट सेन्टर
14/04/2026
जागरण एकेडेमीको तर्फबाट सम्पूर्ण सहभागी, अभिभावक र शुभेच्छुकहरूमा ठूला सपना देख्न, ती पूरा गर्ने सङ्कल्प राख्न र संघर्षमा उत्रने साहस गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछौँ । सिकाइलाई निरन्तरता दिँदै व्यक्तित्व विकास, नेतृत्व क्षमता र जीवन सीपमार्फत नयाँ सम्भावनाको ढोका खोल्दै अघि बढौँ । नयाँ वर्ष 2083 सिकाइ, जागरण र सफलताको वर्ष बनोस् ।
नयाँ वर्ष 2083 को हार्दिक शुभकामना ।